सोलुमा हिउँले ढाकेका भाग घट्दै
सोलुखुम्बु, २५ मङ्सिरः दशकौँदेखि यहाँ हिमाल, चिसो बतास र आकाश छोएर उभिएजस्ता देखिने चम्किला चुच्चुराबाट यो जिल्ला परिचित रहँदै आएको थियो । यसबाट पर्यटक मोहित हुन्थे । पछिल्ला दिन हिमालमा हिउँ कम पर्न थालेको छ । अर्कै युग सुरु भएको छ जस्तो लाग्छ, खुम्बुका वृद्ध पासाङ शेर्पाले भन्नुभयोे, बाल्यकालदेखि सेताम्य हिमाल मात्रै देख्थ्यौँ, तर अहिले […]











