२० असार २०८३, शनिबार
खेलकुद बागमती मुख्‍य समाचार समाचार

लुम्बिनी लायन्समाथि सुदुरपश्चिम रोयल्सको ७ विकेटको जित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनमा आजको पहिलो खेलमा सुदुरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ७ विकेटले हराएको छ । बिहिबार भएको खेलमा सुदुरपश्चिम रोयल्सले निर्धारित २० ओभरको खेलमा १८.२ ओभरको समाप्तीमा १ सय ४३ रनको लक्ष्य पूरा गरेको हो । पहिला ब्याटिङ गरेको लुम्बिनीले १९.४ ओभरमा सबै विकेट गुमाएर १ सय ४३ रनको […]

खेलकुद बागमती मुख्‍य समाचार समाचार

एनपिएलः अर्धशतक बनाउने विनोद भण्डारी नवौँ खेलाडी

काठमाडौँ, ११ मङ्सिरः सुदूरपश्चिम रोयल्सका ओपनर ब्याटर विनोद भण्डारीले नेपाल प्रिमियर लिग एनपिएल मा अर्धशतक हिर्काएका छन् । कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय खेल मैदानमा जारी लुम्बिनी लायन्सविरूद्धको खेलमा उनले ३७ बलमा तीन छक्का र चार चौकाको मद्दतमा अर्धशतक पूरा गरेका हुन् । भण्डारीको यो सिजनमा पहिलो अर्धशतक हो । योसँगै जारी प्रतियोगितामा अर्धशतक हिर्काउने उनी नवौँ […]

कर्णाली मुख्‍य समाचार समाचार

हुम्लामा पानीका धारामा बरफ जम्न थाल्यो

सिमकोट हुम्ला, ११ मङ्सिरः हिमाली जिल्ला हुम्लामा यतिबेला अत्यधिक चिसो बढ्दै जान थालेपछि पानीका धारामा बरफ जम्म थालेको छ । सदरमुकाम सिमकोटसहित उत्तरी भेगका उच्च भूभागमा बिहानबेलुका चिसो अत्यधिब बढुन थालेपछि खानेपानीका धारामा बरफ जम्न सुरु भएको हो । डाँडाफयाका स्थानीय बाँच सुनारले बेलुकादेखि पानीका धारा खुला राखेपनि चिसो अत्यधिक हुँदा बिहान बरफ जमेको हुने […]

मुख्‍य समाचार समाचार समाज सुदूरपश्चिम

बैतडीमा ट्रमा सेन्टर सञ्चालनमा ढिलाइ

दशरथचन्द बैतडी, ११ मङ्सिरः बैतडीस्थित ट्रमा सेन्टर सञ्चालनमा आउन सकेको छैन । पाटन नगरपालिका–८ खोड्पेस्थित ट्रमा सेन्टरका लागि निर्माण गरिएका संरचना प्रयोगविहीन बनेका छन् । जनशक्ति र उपकरण अभावमा ट्रमा सेन्टर सञ्चालनमा आउन नसकेको पाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले बताउनुभयो । सडक दुर्घटनाका घाइते तथा अन्य विपद्मा परेर घाइते भएकाको आकस्मिक उपचारका लागि […]

बागमती मुख्‍य समाचार समाचार

नेपालबाट बंगलादेशमा थप २० मेगावाट विद्युत निर्यातको सहमती

काठमाडौं । नेपाल–बंगलादेश ऊर्जा सचिवस्तरीय संयुक्त समितिको सातौँ बैठक मंसिर ११ गते बंगलादेशको ढाकामा सम्पन्न भएको छ । बैठकले नेपालबाट बंगलादेशमा थप २० मेगावाट विद्युत निर्यात गर्ने सहमती गरेको छ । हाल नेपालबाट बंगलादेशमा ४० मेगावाट विद्युत निर्यात भइरहेको छ । विहीबार सम्पन्न बैठकले सुनकोशी–३ जलविद्युत आयोजनामा लगानी प्रक्रिया अगाडि बढाउन बंगलादेशले विशेषज्ञ समिति गठन […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

अतिक्रमित घर टहरा हटाउन सुरु

नेपालगञ्ज, ११ मङ्सिरः रत्न राजमार्ग आसपासमा अतिक्रमण गरी बनाइएका घर टहरा नेपालगञ्ज उपमहानगरपालिकाले आजदेखि हटाउन सुरु गरेको छ । उपमहानगरले बिपीचोकबाट धम्बोझी चोकसम्म राजमार्गदेखि २१ मिटरभित्रका घर टहरा हटाउन सुरु गरेको हो । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले त्यस क्षेत्रमा अपाङ्गमैत्री संरचना निर्माणका लागि ठेक्का सम्झौता भइसकेकाले अतिक्रमण हटाउन सुरु गरिएको जानकारी दिए । उनले […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

एकीकृत समाजवादी अभियान र नेकपा संयुक्तबीच एकता

काठमाडौं । आज एकीकृत समाजवादी पुनःगठन अभियान र नेकपा (संयुक्त) बीच एकता घोषणा भएको छ । बिहीबार एकता घोषणा पत्रकार सम्मेलन गरी एकीकृत समाजवादी पुनःगठन अभियान र नेकपा (संयुक्त) बीच एकता भएको घोषणा गरेका हुन् । एकता घोषणा पत्रकार सम्मेलनमा बोल्दै एकीकृत समाजवादी पुनःगठन अभियानका संयोनक घनश्याम भुसालले कम्युनिष्ट पार्टी र कम्युनिष्ट नेताहरु कम्युनिष्ट आन्दोलनप्रति […]

कोशी मुख्‍य समाचार समाचार

औषधि ऐन संशोधन अव्यावहारिक भयो औषधि व्यवसायी

विराटनगर, ११ मङ्सिरः कोशी प्रदेशका औषधि व्यवसायीले औषधि ऐन, २०३५ मा भएको संशोधनका केही प्रावधान व्यावहारिक नभएको भन्दै यसको खारेजीको माग गरेका छन् । व्यवसायीहरूले संशोधनले उनीहरूको पेसागत सुरक्षामाथि प्रतिकूल प्रभाव पार्ने र अस्तित्वमै जोखिम उत्पन्न गर्ने भएकाले आफूहरू आन्दोलनमा उत्रिन बाध्य भएको बताएका छन् । उनीहरुले सो प्रावधान खारेजीको मागसहित औषधि व्यवस्थापन विभाग विराटनगर […]

बागमती मुख्‍य समाचार समाचार

पोखरामा ‘नवयुग’: फिस्टेल माउन्टेन कलेजमार्फत विश्वस्तरको आईटी शिक्षा सुरु

काठमाडौं । ‘पोखराको नवयुग’ शीर्षकमा मंगलबार पोखरामा सम्पन्न पत्रकार सम्मेलनमार्फत इनोभेट नेपाल ग्रुप (आइएनजी) ले फिस्टेल माउन्टेन कलेज मार्फत पोखरामै विश्वस्तरको सूचना प्रविधि (आईटी) शिक्षाको नयाँ युग सुरु भएको औपचारिक घोषणा गरेको छ । कार्यक्रमका प्रमुख वक्ता तथा आइएनजीका संस्थापक–अध्यक्ष सुलभ बुढाथोकीले नेपालभर प्रतिभा विकास, शिक्षा–उद्योग सहकार्य, स्टार्टअप र टेक उद्यमशीलता विस्तार तथा विश्वस्तरीय परियोजनामार्फत […]

खेलकुद बागमती मुख्‍य समाचार समाचार

एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

काठमाडौँ, ११ मङ्सिरः राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग ९एनपिएल० क्रिकेटमा आजको पहिलो खेलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई १४४ रनको लक्ष्य दिएको छ । त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको लुम्बिनीले १९ दशमलव चार ओभरमा १४३ रन बनाउँदै अलआउट भयो । आजको खेलमा कप्तान रोहित पौडेलले सर्वाधिक ३५ र दिलिप […]

बागमती मुख्‍य समाचार समाचार

राष्ट्रकविले मन पराएको गीत दुई दशकपछि एआईबाट रेकर्डिङ

काठमाडौँ, ११ मङ्सिरः केही भोकि जस्तो लाग्छ भुइँमा पात खस्दा पनि, घरदेशकै याद आउँछ परदेशमा बस्दा पनि ।’ विसं २०६३ मा राष्ट्रकवि माधव घिमिरेले आफ्नो निवास लैनचोरस्थित अलकाबस्तीमा गीतकार एवं रेडियोकर्मी रमेश पौडेलको गीति पुस्तक हात परेपछि यसलाई रुचिपूर्वक पढ्नुभएको थियो । कतिपय गीत गीतकारबाट पनि सुनेका थिए । ‘आभाषित् आलाप’ प्रकाशन भएलगत्तै पौडेल कविवर […]

बागमती मुख्‍य समाचार समाचार समाज

ठेक्का सम्झौता तोडिएपछि मरिण डाइभर्सनबाट सामग्री उठाउँदै निर्माण कम्पनी

रामेछाप । सुनकोसी मरिण बहुउद्देश्यीय डाइभर्सन आयोजनाको ठेक्का सम्झौता तोडेपछि निर्माण कम्पनीले आफ्ना सामग्री उठाउन लागेको छ । आयोजनाको बाँध, विद्युत् गृहलगायतका संरचना निर्माणका लागि भारतको पटेल–रमण निर्माण सेवाले जिम्मा लिएको थियो । सो कम्पनीलाई पटक पटक म्याद थप गर्दा पनि काम नगरेपछि सरकारले ठेक्का सम्झौता तोडेको हो । डाइभर्सनको सुरुङ निर्माणको चिनियाँ कम्पनीले ठेक्का […]