२० असार २०८३, शनिबार
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार समाज सूचना प्रविधि

इन्टरनेटजन्य असुरक्षाबाट बच्न डिजिटल साक्षरता कार्यक्रम

काठमाडौँ, १२ मङ्सिर : काठमाडौँ महानगरपालिकाले नगरवासीलाई विद्युतीय सेवासम्बन्धी काम गर्न सक्षम बनाउनका लागि डिजिटल साक्षरतासम्बन्धी प्रशिक्षण दिने भएको छ । इन्टरनेटजन्य असुरक्षाबाट बचाउन डिजिटल साक्षरतासम्बन्धी प्रशिक्षण कार्यक्रम प्रारम्भ गर्न लागिएको कामपाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए । प्रवक्ता मानन्धरका अनुसार प्रविधिको बढ्दो प्रयोगलाई उपयोगी काममा प्रयोग गराउन तथा प्रविधिजन्य जोखिमबाट बचाउन यस प्रकारको प्रशिक्षण […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

कांग्रेस नेताप्रधान नभई नीतिप्रधान पार्टी हो

काठमाडौँ, १२ मङ्सिर : नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले नेपाली कांग्रेस नेताप्रधान नभई नीतिप्रधान पार्टी भएको बताएका छन् । त्रिभुवन विश्वविद्यालयअन्तर्गतको स्ववियु परिषद्को राष्ट्रिय अधिवेशनको आज काठमाडौँमा उद्घाटन गर्दै सहमहामन्त्री राठौरले पछिल्लो समयमा नीति, सिद्धान्तलाई गौण बनाएर म भएमात्र कांग्रेस बच्छ, म नभए कांग्रेस सिद्धिन्छ भन्ने भाष्य सृजना गरेर केही व्यक्तिले नीतिप्रधान कांग्रेसलाई नेताप्रधान बनाउने […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

‘सामाजिक सुरक्षालाई बाध्यकारी बनाउँदा सम्बन्धित निकायहरु उत्साही बन्नुपर्छ’

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सबै सञ्चारमाध्यमलाई सामाजिक सुरक्षाको दायरामा आउन आह्वान गरेका छन् । बिहीबार सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले  सामाजिक सुरक्षाको विषय कानुनमा नै व्यवस्था गरिएको बताउँदै सबै सञ्चारमाध्यमलाई उत्साहपूर्वक सामाजिक सुरक्षाको दायरामा आउन आह्वान गरेका हुन् । उनले भने, ‘राज्यबाट सञ्चालित सञ्चारमाध्यममा कार्यरत पत्रकार मात्रै र कर्मचारीमात्रै नभएर, के आह्वान गर्न […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

‘संविधान संशोधनको कुरा गरेर एमालेसँग तालमेल गर्दा देश यथास्थितिवादीको कब्जामा जान्छ’

काठमाडौं । जसपा छाडेर नेपाली कम्युनिस्ट पार्टी प्रवेश गरेका राजेन्द्र श्रेष्ठले नेपालको कम्युनिष्ट आन्दोलनको केन्द्र नेपाली कम्युनिष्ट पार्टी भएको हुनाले यो पार्टी रोजेको बताएका छन् । जसपासहित ४ घटकसँग एकता समारोहलाई सम्बोधन गर्दै उनले नेपालको राष्ट्रियताको जगेर्नाको लागि विकल्प नेपालको कम्युनिष्ट आन्दोलन भएको र त्यसको केन्द्र नेपाली कम्युनिष्ट पार्टी भएको हुनाले यो पार्टीमा आएको बताए […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

हाम्रो अभियान वामपन्थी कम्युनिष्ट र सच्चा देशभक्तहरुको अभियान बनि सकेको छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले कार्तिक १९ गतेदेखि आज मंसिर ११ गतेसम्म आउदा एमालेका एकदम राम्रो नेता कार्यकर्ताहरु आफूहरुको अभियानमा जोडिएको बताएका छन् । बिहिबार काठमाडौंमा आयोजित नेपाल कम्युनिष्ट पार्टी र जनता समाजवादी पार्टी एकीकरण घोषणा कार्यक्रममा उनले एमालेका एकदम राम्रो नेता कार्यकर्ताहरु पनि अभियानमा प्रवेश गरेको भन्दै यसले यो अभियान […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

विगतका कमजोरीको समिक्षा गरेर सुधार गर्ने संकल्पसहित अघि बढौं : अध्यक्ष नेपाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधव कुमार नेपालले वर्तमान पार्टी एकताको आधार नै बलियो रहेको बताएका छन् । बिहिबार काठमाडौंमा आयोजित नेपाल कम्युनिष्ट पार्टी र जनता समाजवादी पार्टी एकीकरण घोषणा कार्यक्रममा उनले पार्टीहरुको सबैभन्दा मुख्य कुरा नेपाली विशेषताको समाजवाद, वैज्ञानिक समाजवाद र समाजवादको कार्यक्रमको बारेमा साझा सहमति भएको भन्दै अब सन्तुलित र आत्मनिर्भर अर्थतन्त्रको […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

द्वन्द्व दोहोरिने विषय धेरै हदसम्म काबुमै राखेका छौँः गृहमन्त्री अर्याल

काठमाडौँ, ११ मङ्सिरः गृहमन्त्री ओमप्रकाश अर्यालले पुनः द्वन्द्ध दोहोरिने किसिमका विषय काबुमै राख्न सफल भएको बताएका छन् । राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको आजको बैठकमा उहाँले आगामी प्रतिनिधिसभा निर्वाचनको वातावरण बनाउन सरकारले तीव्र गतिमा काम गरिरहेको बताए । होस्टालिटीको अवस्था निरन्तर नहोस् । देशको विद्यमान कानुन जे छ त्यो शासन मुताबिक यथावत […]

बागमती मुख्‍य समाचार समाचार समाज

हेटौंडामा मंसिर २० देखि मुख्य बजारमा सवारी आवागमन बन्द, बाइपास मार्गमार्फत वैकल्पिक व्यवस्था

हेटौंडा । हेटौंडा–हेटौंडा उपमहानगरपालिकाको मुख्य बजार क्षेत्रमा मंसिर २० गतेदेखि सबै प्रकारका सवारीसाधनको आवागमन रोक लगाइने भएको छ । सडक विस्तार कार्यलाई तीव्र बनाउने उद्देश्यले सडक छेउका संरचना भत्काउने तयारीसँगै यस्तो व्यवस्था लागू गरिन लागिएको हो । बाइपास मार्ग तयारी अन्तिम चरणमा पुगेको छ । सडक विस्तारका कारण हुन सक्ने असुविधा कम गर्न वैकल्पिक मार्ग […]

अर्थ बागमती मुख्‍य समाचार समाचार

नेप्से वृद्धिमा निरन्तरता, कारोबार रकममा सामान्य गिरावट

काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक बढेको छ । अघिल्लो कारोबारको दिन बुधबार ९.६१ अंकले बढेको नेप्से परिसूचक आज पनि १०.४३ अंकले वृद्धि हुँदै २६ सय ७६.०३ बिन्दुमा पुगेर रोकिएको छ । आजको बजारमा सेन्सेटिभ इन्डेक्स २.४३, फ्लोट इन्डेक्स १.१४ अंकले बढेको छ भने सेन्सेटिभ फ्लोट इन्डेक्स १.१९ अंकले बढेको छ । बुधबारको […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार समाज

कर्णाली याक्स टोली प्रभावितः मानवसेवा आश्रमको निःस्वार्थ सेवा देखेर

काठमाडौँ। नेपाल प्रिमियर लिग एनपिएल मा सहभागी कर्णाली याक्स क्रिकेट टोलीले बुधबार मानवसेवा आश्रम रानीवन शाखाको अवलोकन गर्दै आश्रमले सञ्चालन गरिरहेको मानवीय सेवाको प्रशंसा गरेका छन्। राष्ट्रलाई खेलकुदमार्फत अन्तर्राष्ट्रिय जगतमा चिनाइरहेका खेलाडीहरूले आफूहरू मात्र राष्ट्रका गहना नभई, आश्रमका सेवकहरूलाई असली नायक भएको उल्लेख गरे। टोलीका कप्तान सोमपाल कामीले सरकारले गर्नुपर्ने काम आश्रमले गरिरहेको भन्दै आश्रमका पदाधिकारीहरूको […]

मुख्‍य समाचार लुम्बिनी समाचार

तुलसीपुरमा मौरीका चाका बनाउने उद्योग स्थापना

तुलसीपुर दाङ, ११ मङ्सिरः दाङको तुलसीपुर उपमहानगरपालिका–१२ हरीपौरीका अशोककुमार शर्माले कुनै समय मौरीकालागि बाहिरी देशबाट चाका ल्याउनुपथ्र्यो । कहिल्यै भारतबाट त कहिल्यै चीनबाट चाका ल्याएर मौरी पालन गर्नुपर्ने अबस्था थियो । तर, अहिले मौरीका चाका तयार गरेर आफूले पनि प्रयोग गर्ने गरेको र बाहिरी जिल्लामा पनि निर्यात गर्दै आएका छन् । पहिले बाहिरबाट ल्याउथेँ, उनले […]

खेलकुद बागमती मुख्‍य समाचार समाचार

लुम्बिनी लायन्समाथि सुदुरपश्चिम रोयल्सको ७ विकेटको जित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनमा आजको पहिलो खेलमा सुदुरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ७ विकेटले हराएको छ । बिहिबार भएको खेलमा सुदुरपश्चिम रोयल्सले निर्धारित २० ओभरको खेलमा १८.२ ओभरको समाप्तीमा १ सय ४३ रनको लक्ष्य पूरा गरेको हो । पहिला ब्याटिङ गरेको लुम्बिनीले १९.४ ओभरमा सबै विकेट गुमाएर १ सय ४३ रनको […]