काठमाडौं ३ मा घरदैलो गरेका मतदाता भन्छन : ‘कुलमानले हारे देश हार्छ’
काठमाडौं । कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीले प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै काठमाडौं क्षेत्र नम्बर ३ मा चुनावी घरदैलो कार्यक्रम तीव्र बनाएको छ । पार्टीका अध्यक्षसमेत रहेका काठमाडौं क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा उम्मेदवार घिसिङको टोलीले आइतबार जोरपाटी चोकमा भेला भई पिपल बोट, बौद्ध गेट,बौद्ध स्तुपा परिसर र बौद्ध टाउन प्लानिङ लगायत क्षेत्रमा पुगेर मतदातासँग […]











