प्रहरी र पत्रकारलाई नि:शुल्क चेकजाँच सहित औषधी वितरण
मुगु । कर्णाली प्रदेश प्रहरी अस्पतालको आयोजना र जिल्ला प्रहरी कार्यालय मुगुको समन्वयमा र जिल्ला अस्पतालको सहरीकरणमा प्रहरी र सञ्चार कर्मी र स्थानियलायइ निःशुल्क चेकजाँच सहित औषधि वितरण गरिएको छ । जिल्ला प्रहरी कार्यालयमा आयोजना प्रहरी युनिट सँग प्रहरी, अस्पताल कार्यक्रम सम्बन्धी कार्यक्रम अनुसार कर्णाली प्रदेश प्रहरी अस्पतालका विशेषज्ञ डाक्टर श्यामकृष्ण लौडारी सहितको टोलिले बुधबार […]











