१६ चैत्र २०८२, सोमबार
अन्तर्राष्ट्रिय मुख्‍य समाचार विशेष समाचार समाचार

अमेरिकी–इजरायली हवाई आक्रमणपछि इरानले भन्यो : यो ‘अमानवीय’ र अनगिन्ती अपराधहरूको इतिहास हो

इरानले आइतबार राति दक्षिणी इरानको एक प्राथमिक विद्यालयमा भएको अमेरिकी–इजरायली हवाई आक्रमणमा १६५ जनाको मृत्यु भएको जनाएको छ । शजरेह तैयबेह स्कूल मिनाबमा अवस्थित छ, जहाँ इस्लामिक रिभोलुसनरी गार्डको सैन्य अड्डा रहेको छ। वासिङ्टन र तेल अभिभले संयुक्त रूपमा गरेको ठूलो स्तरको आक्रमणको बीचमा शनिबार स्कूलमा आक्रमण गरिएको थियो। इरानी राष्ट्रपति मसूद पेजेश्कियानले शनिबार पीडित […]

अन्तर्राष्ट्रिय बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाउने गोरखाका दिवस श्रेष्ठ रहेको पुष्टि

काठमाडौं । इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाउने गोरखाका दिवस श्रेष्ठ रहेको पुष्टि भएको छ । मृत्यु हुने सेक्युरिटी गार्डमा कार्यरत श्रेष्ठ भएको अबुधाबीस्थित नेपाली राजदूतावास र एनआरएनए युएइले जनाएको छ। सोमबार नेपाली राजदूतावासले प्रेस विज्ञप्ति जारी गरी अबुधाबीस्थित जायद अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन निष्क्रिय पार्ने क्रममा रेक्युरिटी गार्डमा कार्यरत श्रेष्ठको मृत्यु भएको जनाइएको छ। उनी मिडिल […]

मधेश मुख्‍य समाचार विशेष समाचार

सिराहा ३ मा १२० ले रास्वपा रोजे

सिराहा । सिराहा गोलबजार नगरपालिका–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रति जनआकर्षण बढ्दै गएको छ । वडा नम्बर २ मा विभिन्न राजनीतिक दल परित्याग गरी करिब १२० जना नेता तथा कार्यकर्ता रास्वपामा औपचारिक रूपमा प्रवेश गरेका छन् । नवप्रवेशीहरूलाई आयोजित एक कार्यक्रमका बिच पार्टीका स्थानीय नेतृत्वले स्वागत गरेका थिए । कार्यक्रममा वक्ताहरूले देशमा वैकल्पिक राजनीतिक […]

मधेश मुख्‍य समाचार विशेष समाचार समाचार

रौतहटको राजपुरमा बमजस्तो शंकास्पद वस्तु फेला, सेनाको टोली घटनास्थलमा

रौतहट । रौतहटको राजपुर नगरपालिका–५ स्थित पानी ट्याङ्की नजिकैको भित्री सडकमा आज बिहान बमजस्तो देखिने शंकास्पद वस्तु फेला परेको छ । सोमबार बिहान स्थानीय बासिन्दाले सडकको बीचमा कालो ड्रमले छोपिएको र त्यसमाथि ‘बम’ लेखिएको शंकास्पद वस्तु देखेपछि तत्काल प्रहरीलाई खबर गरेका थिए । जानकारी प्राप्त हुनासाथ नेपाल प्रहरीको टोली घटनास्थल पुगेर क्षेत्रलाई आफ्नो नियन्त्रणमा लिएको […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

ढुक्क भएर मतदान गर्न मतदातालाई गृहमन्त्री अर्यालको आव्हान

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले शान्ति सुरक्षाको अवस्था मजबुत बनाइएकोले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा ढुक्क भएर मतदान गर्न मतदाताहरूलाई आव्हान गरेका छन् । गृहसचिव राजकुमार श्रेष्ठ, प्रहरी महानिरीक्षक दान बहादुर कार्की, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल लगायत उच्च अधिकारीको टोलीलाई निर्वाचन तयारी र सुरक्षा व्यवस्थाबारे स्थलगत निरीक्षण तथा अनुगमनका लागि बाँकेको नेपालगन्ज हुँदै अछाम, […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

सभ्य र सुरक्षित होली मनाउन काठमाडौं महानगरपालिकाको आग्रह

काठमाडौं । काठमाडौं महानगरपालिकाले फागु पूर्णिमा (होली)को अवसरमा सम्पूर्ण महानगरवासीमा शुभकामना व्यक्त गर्दै सभ्य, सुरक्षित र मर्यादित रूपमा पर्व मनाउन आग्रह गरेको छ । महानगरपालिकाले शुभकामना सन्देश जारी गर्दै रङहरूको पर्व होलीले समाजमा आपसी सद्भाव, मेलमिलाप र सकारात्मक ऊर्जा अभिवृद्धि गर्ने विश्वास व्यक्त गरेको छ । साथै यस पर्वले सुख, शान्ति, सुस्वास्थ्य र समृद्धि ल्याओस् […]

अन्तर्राष्ट्रिय बागमती मुख्‍य समाचार विशेष समाचार

अमेरिकालाई सैन्य आधार प्रयोग गर्न बेलायतको अनुमति, इरानविरुद्ध आक्रामक कारबाहीमा भने सहभागी नहुने

काठमाडौं । बेलायतका प्रधानमन्त्री केइर स्टार्मरले अमेरिका–इजरायलद्वारा इरानमाथि गरिएको संयुक्त आक्रमणमा बेलायत प्रत्यक्ष रूपमा सहभागी नभएको दोहो¥याउँदै इरानी मिसाइल खतरालाई रोक्न “विशेष र सीमित रक्षात्मक उद्देश्य”का लागि अमेरिकालाई बेलायती सैन्य आधार प्रयोग गर्न अनुमति दिने बताएका छन् । फेब्रुअरी २८ मा अमेरिका र इजरायलले ‘अपरेसन रोअरिङ लायन÷अपरेसन एपिक फ्युरी’ नाम दिइएको संयुक्त मिसाइल आक्रमण गरेपछि […]

बागमती मुख्‍य समाचार विशेष समाचार

पूर्वप्रधानमन्त्री झलनाथ खनालद्वारा अमेरिका–इजरायले ईरानमाथि गरेको आक्रमणको कडा निन्दा

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले संयुक्त राज्य अमेरिका र इजरायलले फेब्रुअरी २८, २०२६ मा इरानमाथि गरेको संयुक्त सैनिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै कडा शब्दमा निन्दा तथा भत्र्सना गरेका छन् । आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै खनालले उक्त आक्रमणका क्रममा इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी तथा अन्य […]

अन्तर्राष्ट्रिय बागमती मुख्‍य समाचार विशेष समाचार

मध्यपूर्वी क्षेत्रको युद्धः ट्रम्पले इजरायल, बहराइन र युएईका नेतासँग गरे वार्ता

काठमाडौं । अमेरिका र इजरायलले इरानमाथि संयुक्त रूपमा मिसाइल आक्रमण जारी राखिरहँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल, बहराइन र संयुक्त अरब इमिरेट्स (युएई) का नेताहरूसँग टेलिफोन वार्ता गरेका छन् । ह्वाइट हाउसका प्रेस सचिव क्यारोलिन लेभिटले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत जानकारी दिँदै राष्ट्रपति ट्रम्पले इजरायल, बहराइन र युएईका नेताहरूसँग कुराकानी गरेको र टेक्सासको अष्टिन सहरमा […]

खेलकुद बागमती मुख्‍य समाचार समाचार

भारत सेमिफाइनलमा, वेस्टइन्डिजलाई पाँच विकेटले हराउँदै अन्तिम चारमा प्रवेश

काठमाडौं । भारत आइतबार राति आईसीसी टी२० विश्वकप अन्तर्गत भएको खेलमा वेस्टइन्डिजलाई पाँच विकेटले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ। अब भारतले आगामी मार्च ५ मा इंग्ल्यान्डसँग वानखेड़े स्टेडियममा सेमिफाइनल खेल्नेछ । कोलकाताको ईडन गार्डन्समा भएको खेलमा पहिले ब्याटिङ गरेको वेस्टइन्डिजले २० ओभरमा ४ विकेट गुमाएर १९५ रन बनाएको थियो । रोस्टन चेजले ४० रन […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाज

निर्वाचन अवधिभर मदिरा बिक्रीमा रोक, मकवानपुर प्रशासनद्वारा अनुगमन कडाइ

हेटौँडा । प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा मकवानपुर जिल्लामा मदिरा बिक्री–वितरणमा लगाइएको रोक कार्यान्वयनमा कडाइ गरिएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले फागुन १४ गते सूचना जारी गर्दै फागुन २१ गते हुने निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म जिल्लाभर मदिरा बिक्री तथा वितरण नगर्न निर्देशन दिएको थियो । निर्णयको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न जिल्ला सुरक्षा समिति […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

होलीको अवसरमा गगन थापाको एकता र सद्भाव बलियो बनाउन आग्रह

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले फागु पूर्णिमा (होली)को अवसरमा शुभकामना व्यक्त गर्दै नेपाली समाजमा एकता, सद्भाव र मेलमिलाप सुदृढ बन्ने विश्वास व्यक्त गरेका छन् । सोमबार अर्थात होलीको अवसरमा जारी शुभकामना सन्देशमा उनले नेपालको भूगोल, जातजाति, भाषा, धर्म, कला र संस्कृतिको विविधता नै देशको सुन्दर पहिचान भएको उल्लेख गरेका छन् । उनले फागु […]