कङ्गोस्थित यूएन मिसनमा नेपाली शान्ति सैनिकको अदलीबदली
काठमाडौं । संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापना कार्यका लागि प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली गरिएको छ । नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार संयुक्त राष्ट्रसंघीय मिसन प्रजातान्त्रिक गणतन्त्र कंगोमा संयुक्त राष्ट्र संघको स्थिरीकरण मिसन (MONUSCO) अन्तर्गत कार्यरत श्री चण्डीदल गण (शान्ति सेना) ३१औं डफ्फा र श्री भीमकाली गुल्म क्युआरएफ (शा.से.) चौथो […]











