बजेटको भाषामा कृषि प्राथमिकतामा, तर व्यवहारमा किसान भित्तामा : उद्धव अधिकारी
सरकारले आगामी आर्थिक वर्ष २०८३÷८४ को बजेटमार्फत कृषिलाई ‘शीर्ष प्राथमिकता’ मा राखेको दाबी गरेको छ । तर सरोकारवालाहरुका अनुसार बजेटको आकार, स्रोतको बाँडफाँट र कार्यक्रमहरूको प्रकृतिले उक्त दाबीलाई पुष्टि गर्दैन । कृषिको कुल बजेट घटाइएको, अधिकांश रकम रासायनिक मल खरिदमै केन्द्रित गरिएको, साना किसानका समस्या सम्बोधन हुन नसकेको तथा कर्पोरेट कृषिलाई बढी प्राथमिकता दिइएको भन्दै […]











