१३ आश्विन २०८३, मंगलवार
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

चितवनमा थपिए ३४ मतदान केन्द्र

चितवन, १५ पुसः प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि जिल्लामा ३४ मतदान केन्द्र थपिएका छन् । प्रतिनिधि सभा निर्वाचन २०७९ मा भन्दा अहिले हुन लागेको निर्वाचनमा मतदाता थपिएसँगै जिल्लामा मतदान केन्द्र थप भएका हुन् । जिल्ला निर्वाचन कार्यालयका प्रमुख भीमसेन कार्कीका अनुसार गत निर्वाचनमा जिल्लामा ४६० मतदान केन्द्र रहेकामा आगामी फागुन २१ गते हुने निर्वाचनमा ४९४ […]

बागमती मुख्‍य समाचार समाचार

बाल्यकालमै बिहे, बुढेसकालमा आश्रम—शान्ता तामाङको अधूरो संघर्षपूर्ण जीवन

काठमाडौँ । काभ्रे घर बताउने ६० वर्षीय शान्ता तामाङ काठमाडौँमा रहेकाे मानवसेवा आश्रम रानीवन शाखामा बस्दै आएको तीन वर्ष पुगेको छ। सोमबार आश्रमको आँगनमा उनी मलिन अनुहार लिएर बसेकी थिइन्। जीवनप्रति खासै उत्साह देखिँदैनथ्यो, आँखामा निरासा थियो, मन गाँठो परेकाे थियाे । जीवनको उत्तरार्धमा आइपुग्दा सन्तुष्टिकाे उनको अनुहारमा कुनै चमक थिएन। निराशाले यति गहिरो जरा गाडेको छ कि […]

मधेश मुख्‍य समाचार राजनीति समाचार

कांग्रेस कम्युनिष्टको सरकारले संघीयताको कार्यान्वयन गरेन : अध्यक्ष यादव

जनकपुर । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले कांग्रेस र कम्युनिष्टको सरकारले संघीयताको कार्यान्वयन नगरेको आरोप लगाएका छन् । जसपा नेपाल मधेश प्रेदश समितिद्वारा जनकपुरधाममा सोमबार आयोजित विशाल जनप्रदर्शन तथा विरोध सभामा सम्बोधन गर्दै अध्यक्ष यादवले संघीयता आएको १० वर्ष भइसक्दा पनि कांग्रेस र कम्युनिष्टको सरकारका कारण प्रदेशले अधिकार पाउन नसकेको आरोप लगाएका छन् […]

बागमती मुख्‍य समाचार समाचार

जीवनउपयोगी शिक्षा आवश्यक छ

भक्तपुर, १५ पुस : प्रधानसेनापति अशोकराज सिग्देलले समाज र राष्ट्रप्रति उत्तरदायित्व वहन गर्न सक्ने जनशक्ति विद्यालयबाट उत्पादन हुनुपर्ने बताएका छन् । सैनिक आवासीय महाविद्यालय सल्लाघारी भक्तपुरको सोमबार सम्पन्न ४८औँ वार्षिकोत्सवमा उनले महाविद्यालयले हाँसिल गरेको उल्लेखनीय उपलब्धिको संरक्षण गर्दै गुणस्तरीय शिक्षाका लागि निरन्तर लाग्नुपर्ने बताएका हुन् । उनले भने, विद्यार्थीले ज्ञानसँगै ग्रहण गरेका मूल्य, मान्यतालाई आत्मासात् […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

पद स्वार्थ र व्यक्तिगत लाभभन्दा उज्यालो भविष्यका लागि एक ठाउँमा उभिएका हौं

काठमाडौं । उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले उज्यालो नेपाल पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीबीच ऐतिहासिक एकीकरणको सहमति भएको जानकारी दिएका छन् । सामाजिक सञ्जालमार्फत मंगलबार मात्रै उनले पद, स्वार्थ र व्यक्तिगत लाभभन्दा उज्यालो भविष्यको मार्गतर्फ एक ठाउँमा उभिएका बताएका हुन् । उनले लेखेका छन्, ‘पद, स्वार्थ र व्यक्तिगत लाभभन्दा माथि उठेर जनताको चाहना र […]

बागमती मुख्‍य समाचार राजनीति समाचार

कुल चौँसट्ठी दलले बुझाए समानुपातिकको बन्द सूची

काठमाडौँ, १५ पुस : आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि ६४ राजनीतिक दलले समानुपातिक प्रणालीतर्फको बन्दसूची बुझाएका छन् । बहादुरभवनस्थित निर्वाचन आयोगको कार्यालयमा स्थापित समानुपातिक प्रणालीको निर्वाचन अधिकृतको कार्यालयमा यही पुस १३ र १४ गतेका लागि बन्द सूची बुझाउने कार्यतालिका निर्धारण गरिएको थियो । सोमबार राति अबेर र आज बिहानसम्म गरेर कुल ६४ राजनीतिक दलले बन्द सूची […]

बागमती मुख्‍य समाचार समाचार

आज ७ हजार ९ सयले सुनको मूल्य घट्यो

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । आज ७ हजार ९ सय रुपौँयाले सुनको मूल्य घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा २ लाख ६२ हजार १०० रुपैयाँ कायम भएको छ । हिजो सोमबार सुनको मूल्य २ लाख ७० हजार कायम भएको थियो भने आज घटेर […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

समावेशी र समानुपातिक मापदण्ड अनुसार नै सूची बुझायौं : राप्रपा

काठमाडौं । आगामी प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का लागि राष्ट्रिय प्रजातन्त्र पार्टीले समानुपातिक तर्फको उम्मेदवारको बन्द सूची निर्वाचन आयोगमा दर्ता गराएको छ । पार्टीले कुल ११० उम्मेदवारहरू सूचीमा समावेश गरेको छ । राप्रपाले उम्मेदवारहरू सूचीमा जातीय तथा लैंगिक समावेशितालाई ध्यानमा राखेको छ । उम्मेदवारहरूको समावेशी विवरण आदिवासी÷जनजाति ः ३० पुरुष र १५ महिला उम्मेदवार […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

लुम्बिनी प्रादेशिक अस्पतालबाट दुई बेवारिसे पुरुषको उद्धार

रूपन्देही । साेमबार बुटवल उपमहानगरपालिका–६ स्थित लुम्बिनी प्रादेशिक अस्पतालको इमर्जेन्सी विभागबाट बेवारिसे अवस्थामा रहेका दुई जना पुरुषको उद्धार गरिएको छ। उद्धार हुनेमा अन्दाजी ४० वर्षीय जितबहादुर परिवार र २८ वर्षीय सन्तोष रहेका छन्। दुवै जनाको हालसम्म पारिवारिक पृष्ठभूमि खुल्न सकेको छैन। अस्पतालमा उपचाररत रहँदै आएका दुवै जनासँग लामो समयदेखि आफन्त सम्पर्कमा नआएपछि अस्पताल प्रशासनको सिफारिसमा मानवसेवा […]

बागमती मुख्‍य समाचार समाचार

भारतमा सात नेपाली वालवालिकाको उद्धार, नेपाल ल्याउने तयारी हुँदै

काठमाडौं । भारतका विभिन्न स्थानबाट सात जना नेपाली वालवालिकाहरुको उद्धार गरिएको छ । नेपाली राजदूतावास, भारतीय प्रहरी र केन इन्डिया नामक सामाजिक संस्थाका निर्देशक नविन जोशीको अगुवाइमा ती वालवालिकाहरुको उद्धार गरिएको हो । जोशीका अनुसार भारत विहारका विभिन्न क्षेत्रमा जोखिमयुक्त अवस्थामा रहेका उनीहरुलाई उद्धार गरी नेपाल ल्याउन लागिएको हो । विहारमा रहेका उनीहरु सबै मधेश […]

मधेश मुख्‍य समाचार समाचार

पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध

चन्द्रपुर रौतहट, १५ पुस : पूर्वपश्चिम राजमार्गअन्तर्गत रौतहटको चन्द्रनिगाहपुर–धन्सार सडकखण्डको लमाह पुल नजिक आज बिहान एलपी ग्यास बोकेको ट्याङ्कर दुर्घटना हँदा राजमार्ग अवरुद्ध भएको छ । भारतको रक्सौलबाट एलपी ग्यास बोकेर धनुषाको महेन्द्रनगरतर्फ जाँदै गरेको युपी १७ एटी २११४ नम्बरको ट्याङ्कर आज बिहान दुर्घटना भएको हो । दुर्घटनामा ट्याङ्कर चालक भारतको कदोरा जिल्ला जयनगर थाना […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

लोसपा नेपालको संघीय लोकतान्त्रिक मोर्चाको केन्द्रीय बैठक बस्दै

काठमाडौं। लोकतान्त्रिक समाजवादी पार्टी नेपालको आज संघीय लोकतान्त्रिक मोर्चाको केन्द्रीय बैठक बस्ने भएको छ । मंगलवार दिनको १२ ः ३० बजे बबरमहलस्थित पार्टी केन्द्रीय कार्यालयमा संघीय लोकतान्त्रिक मोर्चाको केन्द्रीय मुल समिति बैठक बस्ने भएको हो । पार्टी अध्यक्ष महन्थ ठाकुरले एक विज्ञप्ति जारी गर्दै बैठकमा अध्यक्ष तथा सदस्यहरूको गरिमामय उपस्थितिको हार्दिक अनुरोध गरेका छन्। बैठकमा […]