विजयी भइसक्दापनि यादवलाई प्रमाणपत्र हस्तान्तरण नगरिएकोप्रति आपत्ति
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले धनुषा जिल्ला निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्य उम्मेदवार मातृकाप्रसाद यादव विजयी भएको मत परिणाम सार्वजनिक भइसक्दा पनि आयोगले प्रमाणपत्र हस्तान्तरण नगरेको भन्दै आपत्ति जनाएको छ । निर्वाचन आयोगको फागुन १८ गते सम्पन्न बैठकले निर्वाचन ऐन, २०७४ बमोजिम रास्वपाका उम्मेदवार किशोरी साह कमलको उम्मेदवारी खारेज गरिसकेको अवस्थामा शान्तिपूर्ण […]











