कांग्रेसको १५औँ महाधिवेशन निष्पक्ष र सबैको सहभागितामा हुनुपर्नेमा जोड
काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाली कांग्रेसको १५औँ महाधिवेशन सबै पक्षको सहभागिता, स्वामित्व र सम्मानसहित निष्पक्ष तथा पारदर्शी ढंगले हुनुपर्ने बताएका छन् । आइतबार नेपाली कांग्रेसको राष्ट्रिय भेलाबारे छलफल तथा भेटघाट कार्यक्रममा बोल्दै नेता महतले पार्टीको विशेष महाधिवेशन अस्थायी व्यवस्था भएकाले अब हुने १५औँ महाधिवेशनमा सबै पक्षलाई समेटेर अघि बढ्नुपर्ने […]











