आफ्नै भूमि, अर्काको बाटो : पूर्वाधार पर्खिरहेको इलामको सिमाना डाँडा
इलाम । इलामको सूर्योदय नगरपालिका–२ मा अवस्थित सिमाना डाँडा यतिबेला प्रकृतिको अनुपम उपहारका रूपमा ठिङ्ग उभिएको छ । जब आकाश खुल्छ र आँखै अगाडि कञ्चनजङ्घा र कुम्भकर्ण हिमालका चाँदीजस्तै टल्किने चुचुराहरू देखिन्छन, त्यहाँ पुग्ने जोकोहीको मन फुरुङ्ग हुन्छ । चिसो सिरेटो र चारैतिर फैलिएको हरियालीले दिने शान्ति शब्दमा वर्णन गर्न सकिँदैन । तर, विडम्बना के […]











