११ श्रावण २०८१, शुक्रबार
राजनीति

उपराष्ट्रपति यादव अर्को साता चीन भ्रमणमा जाने

२४ साउन, काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादव अर्को साता चीन भ्रमणमा जाने भएका छन् । मन्त्रिपरिषद्को पछिल्लो बैठकले उपराष्ट्रपति यादवको चीन भ्रमण स्वीकृत गरेको हो ।

३१ साउनदेखि ३ भदौसम्म चीनको कुन्मिङमा सातौं चाइना साउथ एसिया एक्पोजिसन सहभागी हुने सञ्चारमन्त्री रेखा शर्माले जानकारी लिइन् ।

 

 

प्रतिक्रिया दिनुहोस्