३० श्रावण २०८३, शनिबार
मुख्‍य समाचार समाचार समाज

आजदेखि दादुरा-रुबेलाविरुद्धको खोप अभियान सुरु

१३ फागुन, काठमाडौं । आजदेखि दादुरा-रुबेलाविरुद्धको खोप अभियान देशभर सुरु भएको छ । राष्ट्रिय स्वास्थ्य, शिक्षा, सूचना तथा सञ्चार केन्द्रका निर्देशक केशवराज पण्डितका अनुसार दादुरा, रुबेला खोप अभियानको कार्यक्रम फागुन १३ देखि चैत ७ गतेसम्म सन्चालन हुने छ । दादुरा-रुबेला खोप अभियानमा ९ महिनादेखि १५ वर्षमुनिका बालबालिकाहरुलाई यो खोप लगाइने छ । तराई मधेशका २१ […]

राजनीति समाचार समाज

अब संघीयता सबल रुपमा कार्यान्वयन हुनेछ : प्रचण्ड

१२ फागुन, जनकपुरधाम । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले संघीयता कार्यान्वयनमा विशेष ध्यान दिएको बताएका छन् । सिरहाको सिरहा नगरपालिका– १३ मल्हनिया र धनुषाको जनकनन्दिनी गाउँपालिका– ६ कठाल जोड्ने झोलुंगे पुलको उद्घाटन गर्दै उनले अब संघीयता सबल रूपमा कार्यान्वयन हुने बताए । ‘केही दिनभित्रै प्रदेश प्रहरी ऐन, शिक्षा ऐन र कर्मचारीसम्बन्धी ऐन पनि कार्यान्वयनमा आउनेछ’, […]

मुख्‍य समाचार समाचार समाज

मनाङमा खुल्न थाले विद्यालय, आँगनभरि हिउँ

१२ फागुन, मनाङ । मनाङमा हिउँद लागेसँगै बिदा भएका विद्यालय खुल्न थालेका छन् । जाडो बढेसँगै बन्द भएका मनाङका विद्यालय फागुनदेखि खुल्न थालेको जिल्ला शिक्षा समन्वय एकाइ मनाङले जनाएको छ । विद्यालय खुलेसँगै हिमपात भएपछि विद्यार्थी हिउँसँगै पढ्दै आएको शिक्षा तथा समन्वय एकाइ मनाङका प्रमुख मतिलाल चपाईंले बताए । उनका अनुसार विशेष गरी माध्यमिक शिक्षा […]

खेलकुद मुख्‍य समाचार समाचार समाज

मनाङमा घर भत्किँदा एक जनाको मृत्यु, ७ जनाको उद्धार

१२ फागुन, मनाङ । मनाङमा आज एउटा घर भत्किँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गोरखा धार्चे गाउँपालिका-६ का अन्दाजी ३७ वर्षीय बीरबहादुर घले रहेको प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेले जानकारी दिए । ङिस्याङ गाउँपालिका-४ मनाङ गाउँका कान्छा गुरुङको घर मर्मतका क्रममा माटोले पुरिएर घलेको मृत्यु भएको हो । घर मर्मत गर्ने नौ […]

मुख्‍य समाचार समाचार सूचना प्रविधि

एक क्लिकमै फेसबुक ह्याक हुने कमजोरी पत्ता लगाउने समीप अर्याल मेटाको पहिलो नम्बरमा

१२ फागुन, काठमाडौं। विश्वको चर्चित सामाजिक सञ्जाल फेसबुकको मातृ संस्था मेटाले नेपाली युवक समीप अर्यालललाई आफ्नो सुरक्षा कमजोरी पत्ता लगाउने साइबर सुरक्षा विज्ञको पहिलो नम्बरमा राखेको छ । एक क्लिकमै फेसबुक कब्जा गर्न सक्‍ने सुरक्षा कमजोरी पत्ता लगाएपछि शुक्रबार मेटाले आफूलाई ह्वाइट ह्याक अर्थात  हल अफ फेमको पहिलो र्‍याङ्कमा राखेको साइबर सुरक्षा विज्ञ समीप अर्यालले […]

समाचार समाज सूचना प्रविधि

टिकटक चलाउने इन्टरनेट सेवा प्रदायकलाई स्पष्टीकरण

१२ फागुन, काठमाडौं । नेपाल दुरसञ्चार प्राधिकरणले केही इन्टरनेट सेवा प्रदायक कम्पनीबाट टिकटक चलिरहेको भन्दै स्पष्टीकरण सोधेको छ । सामाजिक सद्भाव भड्किने गतिविधि भएपछि सरकारले प्रतिबन्ध लगाएको टिकटक केही सेवा प्रदायकले खुला गरेपछि प्राधिकरणले स्पष्टीकरण सोधेको हो । सरकारको निर्णय कार्यान्वयन गर्न जारी भएको निर्देशन अटेर गरेका दूरसञ्चार ऐन २०५३ बमझनपक कारबाही गर्ने चेतावनीसमेत प्राधिकरणले […]

समाचार समाज

बिहे गरेको ३ वर्षसम्म सन्तान नभएपछि प्रसूति गृहबाट शिशु चोरी

१२ फागुन, काठमाडौं । थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालबाट शिशु चोरीमा संलग्न महिलाको विवाह गरेको तीन वर्ष भएपनि सन्तान नभएपछि शिशु चोरी गरेको पाइएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले गएराति काँडाघारीबाट शिशुलाई उद्दार गरेको छ भने बच्चा लिएर जाने महिला दैलेख घर भएकी मनकुमारी सिंहलाई […]

मुख्‍य समाचार समाचार समाज

प्रसूति गृहबाट हराएकाे शिशु काडाघारीमा भेटियो, महिला पक्राउ

११ फागुन, काठमाडौं । थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालबाट हराएको शिशु काँडाघारीमा फेला परेको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंका एक अधिकृतले शिशुलाई काँडाबारीमा फेला पारिएको पुष्टि गरेका छन् । बच्चा लिएर जाने महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ । शुक्रबार दिउँसो प्रसुति गृहबाट २६ दिनको शिशु एक जना संदिग्ध महिलाले लिएर गएकी […]

मुख्‍य समाचार समाचार समाज

मास्क लगाएकी महिलाले प्रसूति गृहबाट लगेकी थिइन् शिशु

१० फागुन, काठमाडौं । थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालबाट शिशु हराएको घटनामा जिल्ला प्रहरी परिसर, काठमाडौंको संदिग्ध महिलाको खोजी थालेको छ । अनुसन्धान अधिकृतहरुले संकलन गरेको क्लोज सर्किट (सीसी) क्यामराको फुटेजमा समेत ती महिला कैद भएकी छन् । मास्क लगाएकी महिलाले काभ्रेकी एक महिलाले जन्मदिएको २६ दिनको शिशु लिएर हिँड्दै गरेको सीसी […]

मुख्‍य समाचार राजनीति समाचार समाज

उपकुलपति बरालले सम्हाले कार्यभार

११ फागुन, काठमाडौं । त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा.डा. केशरजंग बरालले पदभार ग्रहण गरेका छन् । कीर्तिपुरस्थित उपकुलपति कार्यालय पुगेर उनले शुक्रबार पदभार ग्रहण गरेका हुन् । निमित्त उपकुलपति शिवलाल भुसालले उनलाई पदभार ग्रहण गराएका हुन् । नवनियुक्त उपकुलपतिको पदभार कार्यक्रममा रेक्टर, रजिस्ट्रार डिनहरु लगायत पदाधिकारी र प्राध्यापक, कर्मचारी सहभागी थिए । बराललाई बिहीबार प्रधानमन्त्री […]

समाचार समाज

प्रसूतिगृहबाट शिशु चोरी भएको भन्दै प्रहरीकहाँ उजुरी

११ फागुन, काठमाडौं । थापाथलीस्थित प्रसूतिगृहबाट एक जना शिशु चोरी भएको भन्दै प्रहरीकहाँ उजुरी परेको छ । काभ्रेकी एक जना महिलाले जन्मदिएको २६ दिनको शिशु चोरी भएको भन्दै जिल्ला प्रहरी परिसर, काठमाडौंमा उजुरी परेको हो । जिल्ला प्रहरी परिसर, काठमाडौंका एक अधिकृतका अनुसार, एक जना महिलाले केहिवेर खेलाउने भनेर बोकेर शिशुलाई लिएर गायब भएको पाइएको […]

राजनीति समाचार समाज

एमालेले प्रधानमन्त्रीलाई दियो ३ दिन

११ फागुन, काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले आफूहरुले उठाएको माग सम्बोधन गर्न प्रधानमन्त्रीलाई ३ दिन समय दिएको छ । शुक्रबार विपक्षी दलहरुको अवरोधका कारण स्थगित भएको संसद सुचारु भएपछि विशेष समय लिएर बोलेका एमाले सचेतक महेश बर्तौलाले ६ फागुनको बैठकदेखि प्रतिपक्षी दलहरुले उठाएको विषयमा सरकारले जवाफ दिनुपर्ने बताए । उनले भने, ‘अब बस्ने बैठक, […]