३० श्रावण २०८३, शनिबार
मुख्‍य समाचार समाचार समाज

नापी सर्वेक्षक र मालपोत कार्यालयका नासुसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा

११ फागुन, काठमाडौं । नापी कार्यालय ललितपुरका सर्वेक्षक र मालपोत कार्यालय ललितपुरका नासुसहित ५ जनाविरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ । जग्गाको कित्ताकाट र नामसारी गरिदिने बाहनामा सेवाग्राहीसँग घुस लिएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५जनाविरूद्ध मुद्धा दायर गरेको हो । यसअघि उनीहरूलाई २ लाख ५० हजार घस लिएको अवस्थामा अख्तियारको टोलीले फागुन […]

अनौठो संसार

अमेजनको जंगलमा फेला पर्‍यो संसारकै ठूलो सर्प

काठमाडौं । अमेजन जंगलको सबैभन्दा रहस्यमय तथा शक्तिशाली जीव हो एनाकोन्डा सर्प । वर्षौँदेखि यो जीवमाथिको अध्ययन चलिरहेको छ । यसैबीच अमेजन जंगलमै विश्वकै अहिलेसम्मको ठूलो अर्थात् बढि वजन भएको एनाकोन्डा सर्प फेला परेको छ । उत्तरी हरित एनाकोन्डा प्रजातिको उक्त सर्प शोधकर्ताहरुले हालै फेला पारेका हुन् । यो एनाकोन्डाको भिडियो ट्वीटरमा सार्वजनिक भएको छ […]

मुख्‍य समाचार राजनीति समाचार समाज

फागुन १९ गतेभित्र टीआरसी टुंगो लगाउने कांग्रेसको प्रस्ताव

११ फागुन, काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संक्रमणकालिन न्याय सम्बन्धी विधेयक एक हप्ता भित्र टुंगोमा पुर्‍याउने गरी अगाडि बढ्ने प्रस्ताव राखेका छन् । शुक्रबार बसेको प्रतिनिधि सभाको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले यस्तो प्रस्ताव राखेका हुन् । ‘मैले आज अनुरोध गरेँ– एउटा मिति तोकौं । त्यो मिति आज […]

मुख्‍य समाचार राजनीति

टीआरसीमा एमालेको भनाइ यथावत छ : सचेतक बर्तौला

११ फागुन, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सचेतक महेशकुमार बर्तौलाले पीडितमैत्री हुने गरी संक्रमणकालीन न्यायको विषयलाई टुंगो लगाउनुपर्ने बताएका छन् । शुक्रवार सिंहदरबारमा बसेको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले संक्रमणकालीन न्याय राजनीतिक प्रकृतिको विषय भएकाले सबैको सहमतिमा टुंग्याउन जरुरी रहेको भनाइमा पनि आफूहरु यथावत रहेको बताए । ‘यो कुरा […]

अर्थ मुख्‍य समाचार समाचार समाज

बुढीगण्डकी आयोजनाका लागि  ३ खर्ब १७ अर्ब जुटाइँदै

११ फागुन, काठमाडौँ । एक हजार दुई सय मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत् आयोजनाको वित्तीय स्रोत जुटाउन विभिन्न विकल्प प्रस्ताव गरिएको छ ।ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव नवीनराज सिंहको संयोजकत्वमा गठिन समितिले सरकारलाई  विकल्पसहितको सुझाव दिएको छ । समितिमा हाइड्रोइलेक्ट्रीसिटी इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआडिसिएल)का प्रमुख कार्यकारी अधिकृत अर्जुनकुमार गौतम, बुढीगण्डकी जलविद्युत्  कम्पनीका प्रमुख कार्यकारी […]

मुख्‍य समाचार राजनीति समाचार समाज

विपक्षी सांसदले गरे संसद अवरुद्ध

११ फागुन, काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेले संसद बैठक अवरुद्ध गरेको छ । एमालेले भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला र स्वास्थ्यमन्त्री मोहन बस्नेतको राजीनामा माग गर्दै आएको छ । शुक्रबारको बैठकको सुरुमै एमाले सांसद योगेश भट्टराईले यसबारे प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग गरेका थिए । तर सत्तारुढ नेपाली कांग्रेसका सांसद राजन केसीले बिहीबारको बैठकमा गणपुरक संख्या […]

ज्ञानेन्द्र शाहीलाई माधव सापकोटाको जवाफ : राजीनामा दिएर सडकमा जानुस्

११ फागुन, काठमाडौं । सरकारको नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले संसदमा हुलहुज्जत नगर्न आग्रह गरेका छन् । संसद चल्न नदिने भए राजीनामा दिएर सडकमा जान उनको आग्रह छ । बालकुमारी घटनालाई प्रधानमन्त्रीले हत्या भनेको र हत्या भए सम्बन्धित मन्त्री र प्रहरीलाई किन कारबाही नगरेको भन्दै राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले बिहीबारको बैठकमा प्रश्न […]

सरकारलाई प्रदीप यादवको प्रश्न : जिबी राइ कहाँ छन ?

११ फागुन, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का प्रमु सचेतक प्रदीप यादवले जिबी राइको खोजी गरेर सहकारी पीडितहरुको बचत फिर्ताको पहल गरिदिन सरकारसाग माग गरेका छन् । शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले विरगञ्जको सानोपाइला बचत तथा ऋण सहकारी संस्थाको संचालक जिबी राई १३५ करोड जम्मा गरेर कार्यालय बन्द गरी फरार भएको बताए । पोखराको […]

गणपूरक संख्या नपुर्‍याउन बैठक छाडेको आरोप लगाएपछि संसदमा विवाद

११ फागुन, काठमाडौं । सत्तारुढ सांसदले गणपूरक संख्या नपुर्‍याउन विपक्षी सांसदहरु बाहिर गएको आरोप लगाएपछि संसदमा विवाद भएको छ । नेपाली कांग्रेसका सांसद राजेन्द्र केसीले बिहीबारको बैठकमा राजनीतिक दलसम्बन्धी विधेयक पेश हुने बेलामा विपक्षी दलका सांसदहरु बाहिर गएको आरोप लगाएका थिए । लगतै विपक्षी सांसदहरुले उठेर विरोध गरे । सत्तारढ सांसदहरु पनि प्रतिवादमा उत्रिएपछि संसदमा […]

संसदका कर्मचारीलाई १५ वर्षमै पेन्सन दिने प्रस्तावको संससदमै विरोध

११ फागुन, काठमाडौं । संसदका कर्मचारीलाई १५ वर्षमै पेन्सन दिने प्रस्तावको संसदमै विरोध भएको छ । शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा सरकारको नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले प्रतिपक्षी दलहरुले यस्तो प्रस्ताव गरेको भनी विरोध गरे । ‘तपाईंहरु नै हो, प्रतिपक्षका सांसदहरुले १५ वर्षमा पेन्सन पाक्ने भनेर । हामी पेन्सनका लागि समय दिन […]

मुख्‍य समाचार समाचार समाज

आजदेखि मौसममा सुधार, काठमाडौंमा घाम लाग्यो

११ फागुन, काठमाडौं । आजदेखि मौसममा क्रमिक सुधार हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले कोशी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली मात्र छ । बाँकी भागमा भने मौसम सफा छ । महाशाखाका वरिष्ठ मौसमविद मिन कुमार अर्यालले भने, ‘अहिले धेरैजसो ठाउँमा मौसम सफा छ । दिउँसो […]

राजनीति समाचार

ओलीको निर्देशन : मेरै आलोचना भएपनि लेखेर पठाउनू, भेटेर भन्नू

१० फागुन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेता र कार्यकर्ताबीच परिवारको सदस्य जस्तो व्यवहार गर्न आग्रह गरेका छन् । केन्द्रीय मुख्यालय च्यासलमा बिहीबार केन्द्रीय कमिटी बैठक समापन गर्दै अध्यक्ष ओलीले पार्टी सदस्यहरुले एकअर्काको समस्या सुधारेर जानुपर्ने बताए । एकअर्कामा भएको कमजोरी सुधार्न पार्टीका सदस्यहरुबीच आत्मीय सम्बन्ध आवश्यक रहेको ओलीले बताए । […]