सिमभञ्ज्याङमा दुई वर्षपछि हिमपात
१० माघ, हेटौंडा । मकवानपुरको प्रमुख पर्यटकीय क्षेत्र सिमभञ्ज्याङमा दुई वर्षपछि बाक्लो हिमपात भएको छ । हिउँ परेसँगै सिमभञ्ज्याले आन्तरिक पर्यटकलाई स्वागत गरेको छ । सिमभञ्ज्याङमा हिउँ परेसँगै चिसोले जनजीवन कष्टकर बनेको स्थानीय अमित पाख्रिनले बताएका छन् । सिमभञ्ज्याङमा खेल्न मिल्ने गरी हिउँ परेको उनले बताए । सिमभञ्ज्याङमा हिउँ परेपछि हरेक वर्ष मकवानपुरसहित सर्लाही, बारा, […]









