मुलुकको व्यवस्था फेरियो, अवस्था फेरिएन भन्ने कुरा सही होइन : ओली
२६ फागुन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको व्यवस्था परिवर्तन भए पनि अवस्था परिवर्तन भएन भनेर हुने गरेको टिप्पणी सही नभएको बताएका छन् । मोतीदेवी स्मृति केन्द्रले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले अहिले ४० प्रतिशतको हाराहारीमा महिला जनप्रतिनिधिहरु रहेको उल्लेख गर्दै विगतमा त्यस्तो थियो भनी प्रश्न […]










