अब आइफोनबाट एन्ड्रोइडमा डेटा सार्न सजिलो हुने
२७ फागुन, काठमाडौं । एप्पलले आइफोन प्रयोगकर्तालाई एन्ड्रोइडमा स्विच गर्न सजिलो बनाउने गरी तयारी थालेको छ । आईओएस र अन्य अपरेटिङ सिस्टमबीच डेटा ट्रान्सफरको प्रक्रिया सहज बनाउने काममा एप्पल अघि बढेको हो । युरोपियन युनियनको डिजिटल मार्केट्स ऐन (डीएमए) पालना गर्ने सन्दर्भमा एप्पलले यो काम गरिरहेको छ । हाल कम्पनीले आइफोनबाट अन्य अपरेटिङ सिस्टमका डिभाइस […]











