२ चैत्र २०८२, सोमबार
राजनीति समाज

सुवास नेम्वाङलाई राष्ट्रिय सम्मान दिने तयारी

२६ भदौ, काठमाडौं । सरकारले संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई राष्ट्रिय सम्मान दिने तयारी गरेको छ । एमाले उपाध्यक्ष समेत रहेका नेम्वाङको सोमबार राति निधन भएको थियो । उनको पार्थिव शरीर हाल त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा राखिएको छ । एमालेले उनको पार्थिव शरीरलाई बिहान ७ बजे नै पार्टी कार्यालय, च्यासलमा ल्याउने तयारी गरेको थियो । तर […]

राजनीति समाज

शौचालयमा बेहोस अवस्थामा भेटिएका थिए नेम्वाङ

२६ भदौ, काठमाडौं । संविधान सभाका अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ घरभित्रकै शौचालयमा बेहोस अवस्थामा फेला परेका थिए । त्यसपछि परिवारका सदस्यहरुले भेटेर त्रिवि शिक्षण अस्पताल पुर्याउँदा नै उनको मृत्यु भइसकेको थियो । सुवास नेम्वाङ बालुवाटारस्थित निवासमा थिए । परिवारका सदस्यहरुका अनुसार राति १ बजेतिर नेम्वाङ शौचालयमा बेहोस् अवस्थामा भेटिएका थिए । उनलाई […]

राजनीति

एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन

२६ भदौ, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन भएको छ । राति १ बजे हृदयघात भएपछि उनलाई त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पुर्‍याइएको थियो । चिकित्सकहरुले अस्पतालमा पु‍र्‍याउने वित्तिकै नेम्वाङको निधन भएको घोषणा गरेको अस्पताल स्रोतले जनायो । पूर्वसभामुख समेत रहेका नेम्वाङ २०५६ सालयता इलामबाट लगातार चुनाव जितेर सांसद् रहँदै आएका थिए । उनी […]

समाज

सुनकाण्डमा मुछिएका नासुलाई उन्मुक्ति दिएको भन्दै अख्तियार सर्वोच्चमा

२५ भदौ, काठमाडौं । सुनकाण्डमा मुछिएका भन्सारका कर्मचारीहरुलाई बिगो र जरिवानामा भारी छुट दिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालत पुगेको छ । पाँच वर्षअघिको सुनकाण्डमा मुछिएका भन्सारका एक्स–रे अपरेटर श्यामकृष्ण च्वामु श्रेष्ठलाई नाममात्रैको बिगो जरिवाना गरेर उन्मुक्ति दिएको भन्दै आइतबार अख्तियारले विशेषको फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन दर्ता गरेको हो । विमानस्थल […]

मुख्‍य समाचार राजनीति

सुनकाण्डमा पक्राउ परेका व्यवसायी सर्राफ क्रिप्टोकरेन्सी कारोबारमा पनि जोडिए

२५ भदौ, काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका सुनचाँदी व्यवसायी संघ बाराका अध्यक्ष शिवकुमार सर्राफ अवैध भर्चुअल मुद्रा क्रिप्टोकरेन्सी कारोबारमा पनि जोडिएका छन् । प्रहरीले चिनियाँ नागरिकको समूहले हङकङबाट तस्करी गरेर ल्याएको सुन खरिद गरेको देखिएपछि उनलाई पक्राउ गरेर काठमाडौं ल्याएको थियो । ब्यूरोले उनलाई पक्राउ गरेर गरेको मोबाइल लगायतका सामग्रीको जाँचपछि […]

मुख्‍य समाचार राजनीति

पशुपति धर्मशाला फिर्ता ल्याउन पशुपति क्षेत्र विकास कोषलाई बाटो खुला

२५ भदौ, काठमाडौं । गौशालाको पशुपति धर्मशालाको जग्गा फिर्ता ल्याउन पशुपति क्षेत्र विकास कोषलाई बाटो खुलेको छ । जिल्ला अदालत काठमाडौले यसअघि जारी गरेको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता नदिएपछि सम्झौता रद्ध गर्न कोषलाई बाटो खुलेको हो । धर्मशालाको जग्गा पशुपति क्षेत्र विकास कोषसँग २०६० सालमा सम्झौता गरेर मारबाडी सेवा समितिले प्रयोग गरेको थियो । सम्झौता […]

मुख्‍य समाचार

नारायणगढ र भरतपुरमा खाली हुन थाले सटर

२५ भदौ, चितवन । चितवनको व्यस्त बजार नारायणगढमा कुनै जमानामा व्यवसाय गर्न सटर पाउन निकै समस्या थियो । पुराना घरमा कसैले सटर खाली गर्न लागे लाखौं रकम सलामी तिरेर मात्रै पाइन्थ्यो । व्यापार राम्रो हुन्थ्यो । तर, हिजोआज बजार क्षेत्रका ब्यापारी भाडा बुझाउनसमेत नसक्ने अवस्थामा पुगेको बताउन थालेका छन् । कतिपय व्यवसायीले पसल छाडेर सटर […]

चिनियाँ नागरिकको सितापाइलास्थित डेरामा छापा, भेटियो रित्तो लकर

२५ भदौ, काठमाडौं । विद्युतीय सिगरेट (भेप) भित्र लुकाएर तस्करी भएको ९ किलो सुन प्रकरणमा संलग्न एक जना आरोपीको डेरामा प्रहरीले छापा मारेको छ । सुन ल्याउने गिरोहका मुख्य सदस्य चिनियाँ नागरिक दाओजिन वाङको सीतापाइलास्थित डेरामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले छापा मारेको छ । सीआईबीले छापा मारेर केही कागजात र सामग्री बरामद गरेको […]

खेलकुद मुख्‍य समाचार

दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल म्यानमारसँग पराजित

२५ भदौ, काठमाडौं । म्यानमारसँगको दोस्रो मैत्रीपूर्ण फुटबलमा नेपाल १–० ले पराजित भएको छ । खेलको ८५ औं मिनेटमा नेपालले काउन्टर अट्याकमा गोल खाँदै पराजय बेहोरेको हो । ८६ औं मिनेटमा मनिष डाँगीको पासमा लकेन लिम्बुले प्रहार गरेको बल पोष्टमा ठोकिएर बाहिरिएको थियो । सोही क्रममा डिफेन्सिभ मुभ सहित काउन्टर अट्याकमा म्यानमारले गोल गरेको हो […]

राजनीति

गृह मन्त्रालयले गर्‍यो १० सहसचिवको सरुवा, सिडिओहरू फेरिए

२५ भदौ, काठमाडौं । गृह मन्त्रालयले १० जना सहसचिवको सरुवा गरी विभिन्न जिल्लामा नयाँ सिडिओ खटाएको छ । भक्तपुर, महोत्तरी, रुपन्देही र दाङमा मन्त्रालयले नयाँ सिडिओ पठाएको हो । भक्तपुरमा रोशनी कुमारी श्रेष्ठ, रुपन्देहीमा गणेश अर्याल, दाङमा रामबन्धु सुवेदी तथा महोत्तरीमा शिवराम गेलाललाई सिडिओका रुपमा सरुवा गरिएको गृह मन्त्रालयले जनाएको छ । त्यस्तै,सहसचिव रुद्रबहादुर तामाङलाई […]

राजनीति

प्रचण्डको निर्देशन : इँटको जवाफ पत्थरले दिनुस्

२५ भदौ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले इँटको जवाफ पत्थरले दिन समाजवादी मोर्चाका कार्यकर्तालाई निर्देशन दिएका छन् । मोर्चाले सोमबार विराटनगरमा गरेको सन्देश सभामा प्रचण्डले गणतन्त्र ल्याउनेहरु रक्षात्मक र गाली गरेको भरमा आएकाहरु पार्टी हुने जस्तो विडम्बना देखिएको बताए । सामाजिक सञ्जाल हेर्न नसक्ने अवस्था आएको भन्दै उनले भने, ‘यस्तो भाषा बोल्ने नेपाली कल्चर […]

समाज

डोको बुनेरै बित्यो साइला चेपाङको ४५ वर्ष, अब विकल्पो खोज्दै

२५ भदौ, मलेखु । धादिङको गजुरी गाउँपालिका-४ चौकीभञ्ज्याङका साइला चेपाङले डोको बुन्न थालेको ४५ वर्ष पुगेको छ । चोया काट्ने र डोको, भकारी, थुन्से, डालो बुन्ने दैनिकी अहिले पनि उस्तै छ । उनको घरको छानो भने अहिलेसम्म पनि फेरिएको छैन । आँगनको ढिलबाटै कच्ची सडक विस्तार भएर गाडी गुड्न थालेका छन् । गाउँमा खानेपानी र […]