अपाङ्गगतासँग सम्बन्धित नीतिगत व्यवस्था कार्यान्वयनको माग गर्दै संकल्प प्रस्तव दर्ता
३१ भदौ, काठमाडौं । अपाङ्गगता भएका व्यक्तिको पक्षमा बनेका सबै संवैधानिक, नीतिगत तथा कानूनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन विभेदकारी व्यवस्थाहरूको संशोधन वा खारेज तथा बन्न बाँकी कानूनी प्रबन्ध गर्न संकल्प प्रस्ताव राष्ट्रिय सभामामा दर्ता भएको छ । प्रस्तावक राष्ट्रिय सभाका सदस्य प्रकाश पन्थ हुन् । समर्थकमा राष्ट्रिय सभाका सांसद शारदा भट्ट, सिंग बहादुर विश्वकर्मा, भगवनी न्यौपाने […]











