बरोडाविरुद्ध नेपालको कमजोर ब्याटिङ
२० चैत, काठमाडौं । नेपालले भारतमा जारी एसएमएस फ्रेन्डसिप टी२० कपमा बरोडासँग कमजोर ब्याटिङ प्रदर्शन गरेको छ । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले १३ ओभरमा ५ विकेट गुमाउँदै ८२ रन बनाएको छ । नेपालका सन्दीप जोरा ३ र कुशल मल्ल क्रिजमा छन् । अनिल कुमार शाह २७ बलमा २ चौका र १ छक्कासहित […]











