७ जेष्ठ २०८१, सोमबार
समाचार

धनगढीमा भाइबे्ट कण्डम सहित एक जना पक्राउ

२६ चैत , धनगढी । कैलालीकाे धनगढीमा भाइबे्ट कण्डम सहित एकजना पक्राउ परेका छन

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका-१ शिवनगरका पंकज चन्द रहेको
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक डीएसपी कविन्द्र
सिंह बोहोराले जानकारी दिए ।

डीएसपी बोहोराका अनुसार उनको साथबाट १४ प्याकेट कण्डम बरामद गरेको र
उक्त प्याकेटमा रहेको कण्डमको मूल्‍य कण्डम ६ लाख ३० हजार बराबर रहेको छ

पक्राउ परेका उनलाई थप अनुसन्धानका लागि राजश्व कार्यालय नेपालगञ्ज
पठाइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्