३० फाल्गुन २०८२, शनिबार
समाचार समाज

भाइटीकाको दिन मौसम सफा रहने

२८ कात्तिक, काठमाडौं । भाइटीकाका दिन भोलि पश्चिमी वायुको सामान्य प्रभावले देशका केही स्थानमा आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् प्रतिभा मानन्धरका अनुसार अहिले देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागको मौसम […]

अर्थ गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाज

१३ दिन चलेर सकियो गुल्मीको उपल्लो तम्घास महोत्सव

२८ कात्तिक, गुल्मी । कृषि पर्यटन र उद्योगको व्यापारको प्रर्वद्धन गर्न भन्दै गुल्मी जिल्लाको उपल्लो तम्घासमा चलेको महोत्सव सम्पन्न भएको छ । गुल्मी उद्योग संघको आयोजनामा ‘उद्योग कृषि र पर्यटनमा उनीएको थुङ्गा, समुन्नत गुल्मीका लागि जाउँ हिड् रेसुङ्गा’ भन्ने नाराका साथ कात्तिक १५ गतेबाट सञ्चालनमा आएको थियो । उपल्लो तम्घास स्थित मन्दिर परिसरमा १३ दिनसम्म […]

मुख्‍य समाचार समाचार समाज

वेल्डिङ गर्न थालेपछि रोकियो धनुषामा ट्रान्सफर्मर चोरी

२८ कात्तिक, जनकपुरधाम । गत भदौ महिनासम्म धनुषाको मिथिला नगरपालिका, क्षिरेश्वरनाथ नगरपालिका र बटेश्वर गाउँपालिकामा विद्युत ट्रान्सफर्मर चोरीको घटना निकै हुन्थ्यो । टान्सफर्मर चोरीका घटना विद्युत प्राधिकरण वितरण केन्द्र र इलाका प्रहरी कार्यायल सखुवा महेन्द्रनगरका कर्मचारीको लागि दुखाइ बन्यो । त्यसपछि प्रहरी र प्राधिकरणका कर्मचारीले यस्तो जुक्ति लगाए कि तीन महिनादेखि टान्सफर्मर चोरी भएको छैन […]

प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज सुदूरपश्चिम

कञ्चनपुरमा जुवा खेल्ने ४२ जना पक्राउ

२८ कात्तिक, महेन्द्रनगर । कञ्चनपुर प्रहरीले जुवा खेल्ने ४२ जनालाई पक्राउ गरेको छ । प्रहरीले जिल्लाका विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो । सोमबार राति २ बजे विशेष सुराकीको आधारमा भीमदत्त नगरपालिका–१७ बाँसखेडास्थित भीमबहादुर ठगुन्नाको घरमा जुवा तास खेलिरहेका २८ जनालाई नगदसहित पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक कमल थापाले आजसम्ममा […]

मुख्‍य समाचार राजनीति

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

२८ कात्तिक, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने भएका छन् । राष्ट्रपति पौडेलले बुधबारको शुभसाइतमा बहिनीहरूको हातबाट टीका र आर्शिवाद लिलिने राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत बुधबार बिहान १० बजेर ५१ मिनेटका लागि तय गरेको […]

मुख्‍य समाचार समाचार समाज

टोलटोलमै पुुगेर फूूल बिक्री गर्दै किसान

२८ कात्तिक, गल्याङ । स्याङ्जाको गल्याङ तथा वालिङ बजारमा सयपत्री फूल तथा माला टोल टोलमा पुगेर बिक्री गर्न थालिएको छ । उत्पादन गरिएकै ठाउँबाट फूल बिक्री नभएपछि टोल टोलमा पुगेर फूल तथा माला बिक्री गर्न थालिएको हो । तिहारको समयमा धेरै बिक्री हुने सयपत्री फूलको माग बढेपछि व्यावसायिक रुपमा फूलखेती गर्ने बढेका छन् । तर […]

अनौठो संसार

बच्चाको च्यारिटी पसलमा यौन खेलौनाहरु दान गरेपछि…

काठमाडौं । अनाथालय, वृद्धाश्रम तथा च्यारिटी शपहरुमा अक्सर मानिसहरु विभिन्न उपभोग्य सामानहरु दान गर्दछन् । यसमा कपडा, खेलौना तथा विभिन्न दैनिक आवश्यकताका चिजहरु हुन्छन् तर बेलायतको साउथ वेल्सस्थित स्वानसियामा रहेको बाल च्यारिटी पसल बर्नान्डोमा मानिसहरुले यस्ता चिजहरु दान गरिरहेका छन् जसका कारण उक्त च्यारिटी शपले दाताहरुलाई चेतावनी नै जारी गर्नुपरेको छ । त्यहाँ कार्यरत एक […]

अनौठो संसार

जब फुपुले जन्माइन् आफ्नै दाइको बच्चा, यस्तो छ अनौठो कहानी

काठमाडौं । दाजुभाई र दिदीबहिनीबीचको पवित्र सम्बन्धमा सायद कुनै दिदी बहिनीले आफ्नो दाजुभाइको गर्भ राखेर बच्चा जन्माउने कुरा हामीले कल्पना पनि गर्न सक्दैनौँ । तर अमेरिकामा एकजना युवतीले आफ्नै दाइको बच्चालाई जन्म दिएकी छिन् । आफ्नै दाइको बच्चालाई गर्भमा राखेर जन्म दिँदा आफुले निकै खास अनुभूति गरेको र सो बच्चा आफ्नो सबैभन्दा विशेष भतिजोको रुपमा […]

अनौठो संसार

४०० पुरुषबाट प्रस्ताव आउँदा पनि एक्लै !

काठमाडौं । साँचो प्रेम भलै निकै मुस्किलले प्राप्त हुन्छ । तर दुनियाँमा कैयन् यस्ता मानिसहरु छन् जो सधैं साँचो प्रेम पाउने आशामा जिन्दगी जिइरहेका हुन्छन् तर पाइरहेका हुँदैनन् । फ्रान सायरको कथा पनि यस्तै छ । ५५ वर्षकी सायर एकजना डिभोर्सी आमा हुन् । घरबार बसाउने चाहनाले गर्दा अहिलेसम्म ४०० भन्दा धेरै पुरुषबाट बिहेको प्रस्तावको […]

मनोरन्जन मुख्‍य समाचार

टिकटक प्रतिबन्धबारे कलाकार भन्छन् : प्लाटफर्ममा रोक हैन, कन्टेन्ट नियमन गरौं

२८ कात्तिक, काठमाडौं । टिकटक प्रतिबन्ध गर्ने सरकारको निर्णयप्रति सेलिव्रिटीले असन्तुष्टि व्यक्त गरेका छन् । उनीहरुले यो भिडियो एपमाथि प्रतिबन्ध लगाउनुभन्दा नियमन गर्नु र कन्टेन्टको अराजकतालाई रोक्नु जरुरी रहेको समेत बताए । फिल्म निर्माता तथा अभिनेता दीपकराज गिरीले टिकटक बन्द गर्नुभन्दा यसको खराब पक्षलाई बन्द गर्नु जरुरी रहेको बताए । ‘यो अभिव्यक्ति स्वतन्त्रताको सवाल हो […]

अर्थ कर्णाली प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

रुकुम पश्चिममा सिङ्गो गाउँ नै लसुन खेतीमा आवद्ध

२८ कात्तिक, त्रिवेणी (रुकुम पश्चिम) : वडालाई आर्थिक रुपमा समृद्ध बनाउन रुकुम पश्चिमको मुसीकोट नगरपालिका-१० को सिङगो गाउँ नै लसुन खेतीमा लागिपरेको छ । २०७५ सालअघि वडाको झ्याङ टोलमा थोरै मात्रामा किसानले लसुन खेती गर्ने गरेका थिए तर त्यसपछि  व्यावसायिक रुपमा झ्याङका १२ किसानले एकैपटक लसुन खेती गर्न थालेपछि भने हाल वडाको सिङगो गाउँ नै […]

खेलकुद मुख्‍य समाचार

तथ्यांकमा नेपाली फुटबलको विश्वकप छनोट

२८ कात्तिक, काठमाडौं । नेपालले बिहीबार एसियाली विश्वकप छनोटको दोस्रो चरणम यूएईको सामना गर्नेछ । पहिलो चरणमा लाओसलाई पन्छाएपछि नेपाल छनोटको दोस्रो चरणमा पुगेको हो । लाओसविरुद्ध दुई लेगको खेलमा नेपाल समग्रमा २-१ ले विजयी रह्यो । नेपालले निर्णायक सावित दोस्रो लेगको खलमा लाओसलाई १-० ले हराएको थियो । अबको आठ महिनामा नेपालले छनोटका छ […]