२९ श्रावण २०८३, शुक्रबार
मनोरन्जन

२०७९ र ८० सालको छिन्नलता गीत पुरस्कार घोषणा, गायनतर्फ शिव परियार र मनिला सोताङलाई

१३ वैशाख, काठमाडौं । २०७९ र २०८० सालको छिन्नलता गीत पुरस्कार घोषणा भएको छ । छिन्नलता गीत पुरस्कार गुठीको काठमाडौंमा सम्पन्न साधारणसभाले दुई वर्षको पुरस्कार एकैपटक प्रदान गर्ने निर्णय गरेको हो । गत वर्ष प्राविधिक कारणले गर्दा पुरस्कार वितरण हुन सकेको थिएन । गुठीले २०७९ सालको छिन्नलता गीत पुरस्कार अन्तर्गत गायनतर्फ शिव परियार, गीत रचनातर्फ […]

जीवनशैली प्रदेस समाचार मुख्‍य समाचार समाज सुदूरपश्चिम

चित्रकलामा भविष्य खोजिरहेकी कञ्चनपुरकी निर्मला चौधरी

१३ वैशाख, बेदकोट । कञ्चनपुरकी कृष्णपुर नगरपालिका–१ सुन्दरीफाँटाकी २४ वर्षीया निर्मला चौधरी स्नातक तेस्रो वर्षमा अध्ययनरत छिन् । उनी पढाइसँगै घरखर्च जोहो गर्नका लागि चित्र बनाउँदै आइरहेकी छिन् । तस्बिरलाई जस्ताको त्यस्तै उतार्न सक्ने कला भएकी निर्मला चित्र कोर्न ठाउँठाउँमा पुगिरहन्छिन् । चित्रकलामै भविष्य खोजिरहेकी निर्मला यसलाई नै जीविकोपार्जनको माध्यम बनाउने योजनामा छिन् । “चित्र […]

खेलकुद मुख्‍य समाचार

यु–२२ एसियाली बक्सिङमा सुष्मासहित ३ खेलाडीले प्रतिस्पर्धा गर्ने

१३ वैशाख, काठमाडौं । उज्वेकिस्तानमा हुने एएसबीसी यु–२२ एसियाली बक्सिङ च्याम्पियनसिपमा गत संस्करणको विजेता सुष्मा तामाङसहित ३ नेपाली खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । च्याम्पियनसिपमा सहभागी हुन ३ खेलाडीसहित ५ सदस्यीय नेपाली टोली बुधबार उज्वेकिस्तानको अस्ताना प्रस्थान गरेको छ । अप्रिल २७ देखि मे ८ तारिखसम्म हुने च्याम्पियनसिपमा नेपालबाट एक पुरुष र दुई महिला खेलाडीले […]

खेलकुद मुख्‍य समाचार

ऋषभ पन्तको उत्कृष्ट ब्याटिङमा दिल्ली विजयी

३ वैशाख, काठमाडौं । कप्तान ऋषभ पन्तको उत्कृष्ट ब्याटिङमा दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा गुजरात टाइटन्सलाई ४ रनले हराएको छ । २२५ रनको लक्ष्य पछ्याएको गुजरातले २० ओभरमा ८ विकेट गुमाउँदै २२० रनमात्र बनायो । अन्तिम ओभरमा जित्नलाई गुजरातलाई १९ रन चाहिएको थियो । मुकेश कुमारलाई राशिद खानले पहिलो र दोस्रो बलमा चौका […]

अर्थ मुख्‍य समाचार

ल्हासामा नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक

१३ वैशाख, काठमाडौँ । नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी दुई वर्षका लागि प्राप्त हुने सहायता परियोजनाको पहिलो बैठक तिब्बतको राजधानी ल्हासामा सम्पन्न भएको छ । बुधबार सम्पन्न बैठकमा नेपालमा सञ्चालन हुने सहायता परियोजनामा केन्द्रित रहेर छलफल भएको ल्हासास्थित नेपालको महावाणिज्य दूतावासले आज जनाएको छ । बैठकमा परियोजनासम्बन्धी समन्वय संयन्त्र गठन गर्ने, परियोजनाहरुको प्रारुप छनोट, […]

मुख्‍य समाचार समाज

८०औं जन्मदिनमा नागरिकता उपहार

१३ वैशाख, मुगु । मुगुको मुगुम कार्मारोङ गाउँपालिका–५, सेरोग गाउँका नोन्जोम कामीले ८० वर्षको उमेरमा बल्ल नागरिकताको प्रमाणपत्र पाएकी छन् । २००० वैशाख १२ गते जन्मिएकी उनले संयोगवश आफ्नो जन्मदिनकै दिन नागरिकता पाएकी हुन् । कामीलाई मुगुका प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीले बुधबार नागरिकता प्रमाणपत्र हस्तान्तरण गरेका छन् । ३५ वर्षअघि कामीका श्रीमान् सोनाम तेन्जिनको […]

मुख्‍य समाचार समाचार समाज

ग्वार्कोमा जुवा खेलिरहेका १३ जना पक्राउ

१३ वैशाख, काठमाडौं । ललितपुरको ग्वार्कोमा जुवा खेलिरहेका १३ जना पक्राउ परेका छन् । ग्वार्कोस्थित ननस्टफ डान्सबारको पाँचौ तलाको कोठामा बाहिरबाट ताला लगाएर भित्र जुवा खेलिरहेका १३ जनालाई प्रहरीले गएराति पक्राउ गरेको हो ।

कर्णाली प्रदेस समाचार मुख्‍य समाचार राजनीति

कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिँदै

१३ वैशाख, काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिँदैछन् । त्यसका लागि कर्णाली प्रदेश सभाको बैठक आज दिउँसो ३ बस्दै छ । मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिन लागेकाले प्रदेश सभाको बैठक दिउँसो तीन बजे बोलाइएको सूचना अधिकारी उपेन्द्र कुमार गुरुङले जानकारी दिए । कर्णाली प्रदेशसभा ४० सदस्य छन् । नेपाली […]

मुख्‍य समाचार राजनीति

उपनिर्वाचन हुने इलाम र बझाङमा मौन अवधि सुरू

१३ वैशाख, काठमाडौं । यही वैशाख १५ गते उपनिर्वाचन हुन लागेका जिल्ला इलाम र बझाङ जिल्लामा आजदेखि मतगणना सम्पन्न नभएसम्मका लागि प्रचार प्रसार निषेध गरिएको छ । निर्वाचन आचारसंहिता अनुसार निर्वाचन हुनुभन्दा ४८ घण्टा अघिदेखि मौन अवधि लागू हुन्छ । यसअनुसार बुधबार राति १२ बजेदेखि इलाम र बझाङमा मौन अवधि सुरु भएको निर्वाचन आयोगले जनाएको […]

मधेश मुख्‍य समाचार समाचार समाज

महोत्तरी मटिहानीको आगलागी ६ घण्टापछि नियन्त्रणमा, १२५ घर जले

१२ वैशाख, जनकपुरधाम । महोत्तरीको मटिहानी नगरपालिकामा आगलागी हुँदा करिब १०० भन्दा बढी घरगोठ जलेका छन् । मटिहानी नगरपालिका-६ जरलहवागाछी भगवती टोलमा दिउँसो १ बजे सल्किएको आगलागीले बस्ती नै सखाप पारेको हो । १० वटा वारुणयन्त्र, तीनसय बढी सुरक्षाकर्मी, स्काइभेटर लगायत गाउँलेको सहयोगमा ६ घण्टापछि आगो नियन्त्रणमा आएको छ । धानुक, मुस्लिम, पासवान, मलाह, बिन […]

प्रदेस समाचार बागमती मुख्‍य समाचार राजनीति

बागमती प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य

१२ वैशाख, हेटौंडा । बागमती प्रदेश प्रमुखले बागमती प्रदेश सभाको तह्रौं हिउँदे अधिवेशन अन्त्य भएको घोषणा गरेका छन् । प्रदेश प्रमुख यादवचन्द्र शर्माले बागमती प्रदेश सभाको चालू हिउँदे अधिवेशन बुधबार (आज) राति १२ बजेबाट लागू हुने गरी अन्त्य भएको घोषणा गरेका हुन्। बुधवार बसेको मन्त्रिपरिषद् बैठकले हिउँदे अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष […]

अर्थ मुख्‍य समाचार

चिया निर्यातमा भारतीय अवरोध हट्यो

१२ वैशाख, झापा । भारतीय भन्सारले पाँच दिनअघिदेखि रोकेको नेपाली तयारी चियाको निर्यात आज खुला गरेको छ । यही वैशाख ७ गते काँकडभिट्टा नाकाबाट चिया बोकेर गएका १७ ट्रक भारतीय सीमाभित्र सडकमै रोकिएका थिए । चिया बोकेका ती सबै ट्रक पश्चिम बङ्गालको पानीट्याङ्कीस्थित भारतीयस्थल भन्सार कार्यालयबाट जाँचपास भएर मङ्गलबार बेलुका सकुशल छुटेको मेची भन्सार कार्यालयका […]