अवैध सुन र एक करोड ४३ लाखनगदसहित ७ जना पक्राउ
१४ बैशाख, काठमाडौँ । उपत्यका अपराध अनुसन्धानकार्यालयको टोलीले अवैध सुन र रकमसहितसात जनालाई पक्राउ गरेको छ । शुक्रबार पत्रकार सम्मेलनको आयोजनागर्दै१ हजार ७ सय ६८.२५ ग्रामसुन र डेढ करोड रुपैयाँसहितपक्राउपरेका सात जनालाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेहरूमा तीन भारतीय नागरिक रहेका छन् भने चारजना नेपाली छन् । भारतीय नागरिकहरू अमूलविभूति, ऋषिकेशप्रकाश विभूति र गणेश […]











