२८ श्रावण २०८३, बिहीबार
मुख्‍य समाचार समाज

अनलाइन गेम खेलाएर सट्टेबाजी गर्ने १३ भारतीय नागरिक पक्राउ

२४ वैशाख, बुटवल । बुटवलमा अनलाइन गेम खेलाएर सट्टेबाजी गर्ने १३ जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । बुटवलको कालिकानगरमा केही युवाहरूले फ्ल्याट भाडामा लिएर अवैध गतिविधि गरेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बुटवल र वडा प्रहरी कार्यालय रामनगरको टोलीले छापा मारेर उनीहरूलाई पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख, डीएसपी विजयराज […]

मुख्‍य समाचार राजनीति

विदेशमा रहेका नेपालीले मतदान गर्न पाउने व्यवस्था मिलाउन आग्रह

२४ वैशाख, काठमाडौँ । जनमत पार्टीले विदेशमा रहेका नेपालीले आम निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था मिलाउन माग गरेको छ । आज परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलाई पार्टीका अध्यक्ष डा सीके राउतले ज्ञापनपत्र बुझाउँदै प्रवासी नेपालीहरुलाई मतदान गर्न पाउने व्यवस्थाको तयारी तत्कालै सुरु गर्न आग्रह गरेका हुन् । प्रवासी नेपालीहरूले विदेशबाटै मतदान गर्न पाउने व्यवस्थाको विषयमा गम्भीर भई […]

मुख्‍य समाचार राजनीति

अशोक राई नेतृत्वको नयाँ दल दर्ता गर्ने निर्वाचन आयोगको निर्णय

२४ वैशाख, काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)बाट फुटेर बनेको अशोक राई नेतृत्वको नयाँ दल दर्ता गर्ने निर्णय गरेको छ । राई नेतृत्वको समूहले आइतबार नयाँ दल दर्ताका लागि निवेदन दिएकाे थियो । साेमबार आयोगले दल दर्ता गर्ने निर्णय गरेको आयोगका सूचना अधिकारी सुमन घिमिरेले जानकारी दिए । आइतबार जसपा विभाजन गर्ने गरी […]

प्रदेस समाचार मधेश मुख्‍य समाचार समाचार समाज

जनकपुरधाममा दिनदहाडै लुटियो ८० लाख

२४ वैशाख, जनकपुर । धनुषाको जनकपुरधामस्थित एक सहकारी संस्थाका कर्मचारीबाट रु ८० लाख लुटिएको छ । आज दिउँसो शुभश्री बचत तथा ऋण सहकारी संस्था मैनाथपुरमा कार्यरत वीरेन्द्रकुमार महतोलाई पेस्तोल देखाएर तीन जनाले रु ८० लाख लुटेका जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक रञ्जन आबाले जानकारी दिए । जनकपुरधामको भानुचोकमा रहेको राष्ट्रिय सहकारी बैंकबाट रकम […]

मुख्‍य समाचार राजनीति

उपचुनावको नतिजा मिसन ०८४ को सफलता सुरूवात : ओली

२४ वैशाख, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपचुनावको नतिजामिसन ०८४ तर्फ सफलताको सुरुवात भएको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष ओलीले उपचुनावमा दुवै सिट एमालेले जितेको स्मरण गरे । १५ वैशाखमा प्रतिनिधिसभा सदस्यका लागि इलाम-२ र प्रदेशसभा सदस्यका लागि बझाङ १ (१) मा भएको उपचुनाव एमालेले जितेको थियो । […]

मुख्‍य समाचार समाचार समाज

बोधिचित्त रुख कटानको अनुसन्धानमा सीआईबीको टोली परिचालन 

२४ वैशाख, काठमाडौं । काभ्रेको रोशी गाउँपालिका-५, सीसाखानीमा रहेको बोधिचित्तको रुख कटानको अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोली परिचालन गरिएको छ । २९ चैतको राति बोधिचित्तको रुख कटान भएको घटना अझैसम्म नसुल्भिएपछि सीआईबीको टोली परिचान गरिएको हो । सीआईबीका एक इन्सपेक्टरको कमाण्डमा टोली काभ्रे पठाएर अनुसन्धान सुरु गरिएको छ । संगठित अपराधको कसुरमा अनुसन्धान […]

मुख्‍य समाचार समाचार

पक्राउ परेका व्‍यक्तिलाई अस्पताल बस्‍नेमा कडाइ, सरकारी अस्पतालको सिफारिस अनिवार्य

२४ वैशाख, काठमाडौँ । अनुसन्धान वा अभियोजनका क्रममा पक्राउ परेका व्यक्ति अस्पताल बस्नु परे सरकारी अस्पताल वा नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकको सिफारिस अनिवार्य गरिएको छ । तर मानसिकरुपमा अस्वस्थ वा अस्पतालमै बसेर उपचार गराउनुपर्ने दीर्घ रोगीको हकमा भने सिफारिस अनिवार्य गरिएको छैन । पक्राउ पर्ने व्यक्तिहरु हिरासतमा नबसी अस्पताल भर्ना हुने प्रवृत्तिप्रति जनस्तरबाटै […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार

पाँच वर्षपछि युरोप भ्रमणमा निस्किए चिनियाँ राष्ट्रपति

२४ वैशाख , काठमाडौ । चीनका राष्ट्रपति सी जिनपिङ पाँच वर्षपछि युरोप भ्रमणमा गएका छन् । चीन र बेल्जियमबीच आर्थिक तनाव बढिरहेको अवस्थामा चिनियाँ राष्ट्रपति सी युरोप भ्रमणमा निस्किएका हुन् । उनी सोमबार फ्रान्स पुगेर समकक्षी इम्यानुअल म्याक्रोँ र युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोनडिअरसँग भेट गर्नेछन् । त्यसपछि उनी सर्बिया र हंगेरी जाने कार्यक्रम छ […]

मुख्‍य समाचार समाचार समाज

काठमाडौंका विद्यालयमा धुम्रपान तथा सुर्तीजन्य दुव्र्यसनीविरुद्ध अभियान

२४ वैशाख, काठमाडौं । काठमाडौंका वालबालिकाहरुलाई सुर्ती र धुम्रपानबाट टाढा राख्नका लागि विद्यालयहरुमा सचेतना अभियान सुरु भएको छ । युवा सृजनशील समाजले एकसातादेखि उक्त अभियान संचालन गरिरहेको छ । समाले बुद्धनगर आधारभुत विद्यालय, रत्नराज्य हाइस्कुल, मध्यबानेश्वर, रुद्रमति स्कुलमा धुम्रपान तथा सुर्तीजन्य दुव्र्यसनीविरुद्ध सचेतना मुलक अभियान संचालन गरिसकेको समाजकी अध्यक्ष शारदा लामाले जानकारी दिइन । कार्यक्रममा […]

मुख्‍य समाचार समाज

दिनहुँआगलागी र डढेलो, पानी परेपछि केहीमत्थर

२४ वैशाख, काठमाडौं । काठमाडौं उपत्यकासहित देशभरका बन, जंगल र नीजि घरमा आगलागीका घट्नाले करोडौंको धनजनको क्षतिभइरहेको छ । आइतबार मात्रै देशको पाँचवटा जिल्लामा आगलागीका कारण करोडौंको धनमाल जलेर नष्टभएको तथ्यांक सार्वजनिक भएको छ । नेपालमा हरेक तीन–चार वर्षको अन्तरालमा डढेलो र आगलागीले उच्चबिन्दु नाघ्ने गरेको छ ।पछिल्ला चार महिनामा पाँचहजार बढी स्थानमा डढेलो र आगलागी […]

मुख्‍य समाचार राजनीति समाज

वारी “लाइसेन्स” को समस्या समाधान गर्न विभागलाई प्रधानमन्त्री दाहालको निर्देशन

२४ वैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सवारी चालक अनुमतिपत्रबारे जनस्तरमा आक्रोश र असन्तुष्टि यथावत रहेको भन्दैसमस्या समाधान गर्न यातायात व्यवस्था विभागलाई निर्देशन दिएका छन् । सोमबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा भएको छलफलमा लाइसेन्बारे उठेका सवाल र त्यसमा देखिएका समस्याहरूको समाधानबारे यातायात व्यवस्था विभागका अधिकारीलाई विभागको सिष्टममा देखिएका समस्या, जनस्तरमा उठेका विषयहरू र […]

बैंक–वित्त मुख्‍य समाचार सूचना प्रविधि

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु

२४ वैशाख, काठमाडौं । राइड सेयरिङ एप इनड्राइभले आजदेखि औपचारिक रूपमा नेपालमा सेवा सुरू गरेको छ । करिब ३ वर्ष सेवा दिइसकेपछि इनड्राइभले औपचारिक रूपमा कम्पनीमा दर्ता भएर सेवा दिन थालेको हो । कम्पनीले औपचारिक सेवा दिन थालेसँगै चालकबाट कमिसन लिन थालेको छ । यसअघि चालकबाट कमिसन नलिने कम्पनीले आजदेखि १० प्रतिशत कमिसन लिने इन्ड्राइभ […]