२८ श्रावण २०८३, बिहीबार
मुख्‍य समाचार राजनीति

सर्वोच्चमा ३ न्यायाधीश रिक्त, समयमा हुन सकेन पदपूर्ति

२४ वैशाख, काठमाडौं । एकपछि अर्को न्यायाधीशले अवकाश पाउने, तर समयमा पदपूर्ति हुन नसक्दा सर्वोच्च अदालतमा न्यायाधीशको संख्या घट्दै गइरहेको छ । आइतबारदेखि न्यायाधीश सुष्मालता माथेमाले अवकाश लिएपछि रिक्त न्यायाधीशको संख्या तीन पुगेको छ ।   प्रधानन्यायाधीशसहित २१ जना न्यायाधीश हुनुपर्ने सर्वोच्च अदालतमा अहिले १८ जनामात्रै न्यायाधीश छन् । लामो समयदेखि पदपूर्ति हुन नसक्दा गत […]

कोशी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

झापामा खडेरीले सुक्न थाल्यो मकै

२४ वैशाख, झापा । झापामा लामो खडेरीले खेतमै बाली सुक्न थालेपछि झापाका किसान चिन्तामा छन् । घोगा लाग्ने बेलामा खडेरीले मकै बालीमा क्षति पुर्‍याएको छ । कृषि बालीविज्ञ राजेन्द्र खरेलले धामचमरा र घोगा लाग्ने बेलामा खडेरीले मकै बालीलाई ठूलो क्षति पुर्‍याउने बताए। झापामा महिनौँदेखि वर्षा भएको छैन । “सिँचाइ भइरहेको खेतीको मकै बालीलाई खडेरीको कुनै […]

अन्तर्वार्ता मनोरन्जन मुख्‍य समाचार

‘टाइटानिक’ अभिनेता बर्नार्डको निधन

२४ वैशाख , काठमाडौं । हलिउड चर्चित फिल्म ‘टाइटानिक’ र ‘लर्ड अफ द रिङ्ग्स’ जस्ता ब्लकबस्टर र अवार्ड विजेता फिल्मका अभिनेता बर्नार्ड हिलको ७९ वर्षको उमेरमा निधन भएको छ । अभिनेत्री तथा बर्नार्डकी को–स्टार बारबरा डिक्सनले उनको निधनको पुष्टि गरेकी छन् । बारबराले ट्वीटरमा निधनको जानकारी दिँदै भावुक पोस्ट लेखेकी छन् । ‘म अत्यन्त दुःखका […]

मनोरन्जन मुख्‍य समाचार समाज

कान्तिपुर सिनेमाजमा ‘भाउ’

२४ वैशाख, काठमाडौं । विभिन्न अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा छनोट भएको सर्टफिल्म ‘भाउ (कस्ट अफ लिभिङ)’ कान्तिपुर सिनेमाज ओटीटी प्लेटफर्ममार्फत् सार्वजनिक भएको छ । फिल्मले कवाडीवालाको कथा प्रस्तुत गरेको छ । तराईबाट काठमाडौं आएर कवाडीखानामा काम गर्दै जीवन गुजाराको लागि संघर्ष गरिरहेको एउटा मधेसी समुदायको सामान्य परिवार र राजधानीमा घर भएको दुई वर्गको अन्तरलाई फिल्ममा देखाइएको […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाज

इजरायलले युद्धविराम र बन्धकको प्रयासलाई तोडेको हमासको आरोप

२४ वैशाख,काठमाडौं । हमास प्रमुख इस्माइल हानियाले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजामा युद्धविराम र बन्धक आदानप्रदानको उद्देश्यले वार्तामा संलग्न मध्यस्थकर्ताहरूको प्रयासलाई तोडफोड गरेको आरोप लगाएका छन् । कतारमा बस्दै आएका हानियाले नेता न्याहुले द्वन्द्वको चक्रलाई विस्तार गर्न र विभिन्न मध्यस्थकर्ता र पक्षहरूमार्फत गरिएका प्रयासहरूलाई विफल पार्न चाहेको बताएका हुन् । गाजामा विगत सात महिनादेखि जारी […]

कर्णाली प्रदेस समाचार मुख्‍य समाचार समाज

चोरले एक तोला सुन निलेपछि

२४ वैशाख,पाँचथर । पाँचथरमा चोरी गर्न गएका एक व्यक्तिले एक तोला सुन निलेको पाइएको छ । चोरी गर्न गएका फिदिम नगरपालिका–१ का २८ वर्षीय सुरेन्द्र योङ्याले एक तोला सुन निलेका हुन् । उक्त सुन निलेको ३६ घण्टापछि दिसाबाट बाहिर निकालिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सुमित कुशवाहाका अनुसार […]

प्रदेस समाचार मुख्‍य समाचार लुम्बिनी

बाँकेमा अतिक्रमित जमिन खाली गराइने

२४ वैशाख,बाँके । लामो समयदेखि अतिक्रमणमा परेको बाँकेको कोहलपुर नगर विकास समितिको जग्गा स्थानीय सरकार र प्रशासन मिलेर खाली गराइने भएको छ । कोहलपुर नगरपालिकाको आयोजनामा आइतबार कोहलपुरमा भएको सर्वदलीय सर्वपक्षीय बैठकमा अतिक्रमित सार्वजनिक तथा सरकारी जग्गा साविक कै अवस्थामा फिर्ता गराउन गृह मन्त्रालयले स्थानीय प्रशासनलाई परिपत्र गरेको थियो । गत वैशाख दोस्रो साता स्थानीय […]

गण्डकी प्रदेस समाचार

बागलुङमा संरक्षण थालिएको ताल नै सुकेपछि

२४ वैशाख,बागलुङ । बागलुङको काठेखोला गाउँपालिका–४ तङ्ग्रामस्थित खोरताल पाँच वर्ष अगाडिसम्म पानीले भरिभराउ थियो । तालको बीचमा जमेको पानी बाह्रै महिना रहन्थ्यो । तर अहिले तालमा पानी होइन कमिला डुल्छन् । गाउँमा जथाभावी सडक निर्माण र तालमा डोजर लगाएपछि पानी रित्तिएको हो । तङ्ग्राम गाउँका शिरमा रहेको खोरताल संरक्षण गर्ने भन्दै आर्थिक वर्ष २०७९÷८० काठेखोला […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार

ब्राजिलमा बाढीका कारण ५५ जनाको मृत्यु, ७४ जना बेपत्ता

२४ वैशाख, काठमाडौं । शनिवार आएको आँधीपछि आएको बाढीका कारण ब्राजिलमा ५५ जनाको मृत्यु भएको छ भने अझै ७४ जना बेपत्ता छन् । त्यहाँको प्रशासनले दक्षिणी क्षेत्रमा आएको बाढीका कारण ठूलो जनधनको क्षति भएको जनाएको छ । बीबीसीका अनुसार ब्राजिलमा शनिबार आएको आँधीपछि २५ हजारभन्दा बढी मानिस घर छाड्न बाध्य भएका छन् । निरन्तर वर्षाको […]

प्रदेस समाचार मुख्‍य समाचार सुदूरपश्चिम

कैलालीमा ७ हजार पशुपन्छीको उपचार

२४ वैशाख, कैलाली । कैलालीस्थित रानीजमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन एकाइ टीकापुरले सात हजार चार सय आठ पशुपन्छीको उपचार गरेको छ । आयोजनाले टीकापुर, लम्कीचुहा नगरपालिका र जानकी गाउँपालिकाका विभिन्न गाउँमा पशु स्वास्थ्य शिविर सञ्चालन गरी पशुपन्छीको उपचार गरेको हो । आयोजनाले पशु स्वास्थ्यका हिसाबले उपचार सेवा लिन टाढा रहेका वडा टीकापुर नगरपालिका–४ […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाज

गोरखामा भूकम्पले क्षति पुर्‍याएको अर्लाङ्दी मन्दिर जीर्णोद्धार

२४ वैशाख, गोरखा । भूकम्पले क्षति पुर्‍याएको गोरखाको सहिद लखन गाउँपालिका–४ स्थित ताक्लुङमा रहेको अर्लाङ्दी मन्दिरको जीर्णोद्धार सम्पन्न भएको छ । राष्ट्रिय पुरातत्व विभागले विनियोजन गरेको रु ३४ लाख ५९ हजारको लागतमा सो मन्दिर जीर्णोद्धार गरिएको अर्लाङ्दी मन्दिर लेखा तथा सुपरीवेक्षण समितिका संयोजक ध्रुव खनालले जानकारी दिए । विसं २०७२ वैशाख १२ गते बारपाक केन्द्रविन्दु […]

प्रदेस समाचार बागमती मुख्‍य समाचार

बागमतीमा आजदेखि तामाङ र नेपाल भाषा पनि सरकारी कामकाजको भाषा

२४ वैशाख,काठमाडौं । बागमती प्रदेशमा आजदेखि तामाङ र नेपाल भाषा (नेवारी) पनि सरकारी कामकाजको भाषाकारुपमा लागू भएका छन् । प्रदेश सरकारले नेपाली भाषासहित तामाङ र नेपाल भाषालाई पनि सरकारी कामकाजको भाषाकारुपमा प्रयोग गर्ने निर्णय गरेको हो । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेशमा तामाङ र नेवारी समुदायको बाहुल्य बसोबास रहेकाले ती समुदायको भाषालाई सरकारको कामकाजको भाषाकोरुपमा प्रयोग […]