२९ फाल्गुन २०८२, शुक्रबार
मुख्‍य समाचार समाचार समाज

एनआरएनएको जग्गा जफत हुने, किनेको रकम दावी गर्न पाउने

३ फागुन, काठमाडौं । ललिता निवासको क्षेत्रभित्र जग्गा खरिद गरेको गैरआवासीय नेपाली संघ (एनआरएनए) को जग्गा सरकारीकरण हुने भएको छ । ललितानिवासको जग्गामा भ्रष्टाचार भएको ठहरसहित विशेष अदालतले त्यहाँको जग्गा सरकारको हुने फैसला गरेको हो । विशेष अदालतका सदस्यहरु खुशीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले गरेको फैसला अनुसार, प्रधानमन्त्री निवास विस्तारका क्रममा सरकारी […]

मुख्‍य समाचार राजनीति

आफ्नै भवन बनाउन एमालेले कार्यकर्ताबाट सय रुपैयाँ उठाउने

३ फागुन, काठमाडौं । नेकपा एमालेले आफ्नो केन्द्रीय कार्यालय बनाउन पार्टी सदस्यहरुसँगसय रुपैयाँ उठाउने भएको छ । केन्द्रीय सचिवालय बैठकले मासिक सय रुपैयाँ संकलन गर्ने निर्णय गरेको हो । ‘आफ्नै कार्यालय भवन निर्माण गर्न पार्टी सदस्यबाट सय रुपैयाँ संकलन गर्ने निर्णय गरेका छौं’, महासचिव शंकर पोखरेलले भने । प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार, पैसा […]

राजनीति समाचार समाज

मन्त्रीलाई सफाइ, कर्मचारी र भूमाफियालाई कैद (फैसलासहित)

३ फागुन, काठमाडौं । विशेष अदालतले बहुचर्चित ललिता निवास जग्गा अनियमितता प्रकरणमा तीन पूर्वमन्त्रीले सफाइ पाएका छन् । ललिता निवासको जग्गा व्यक्तिका नाममा दर्ता गर्ने निर्णयमा भ्रष्टाचार भएको ठहर गर्दै विशेष अदालतले त्यसको कसुरदारमा कर्मचारी संयन्त्रमा सीमित गरेको हो । विशेष अदालतका सदस्यहरु डा. खुसीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले तत्कालिन भौतिक पूर्वाधारमन्त्री […]

मुख्‍य समाचार राजनीति समाचार समाज

ललिता निवासमा विजय गच्छदार र डम्बर श्रेष्ठले पाए सफाइ

३ फागुन, काठमाडौं ।  विशेष अदालतले ललिता निवास जग्गा अनियमितता प्रकरणमा तत्कालिन मन्त्रीहरु विजयकुमार गच्छदार र डम्बर कुमार श्रेष्ठलाई सफाई दिएको छ । मन्त्रिपरिषदले सामूहिक निर्णय गरेकोमा कुनै एकजना मन्त्रीलाई मात्रै अभियोग लगाउन नहुने भन्दै विशेष अदालतले नीतिगत निर्णय गरेका दुई मन्त्रीहरुलाई सफाई दिएको छ ।  

समाचार समाज

ललिता निवास प्रकरणमा तत्कालिन सचिव छविराज पन्त र दीप बस्न्यात दोषी ठहर

३ फागुन, काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा भूमिसुधार मन्त्रालयका तत्कालिन सचिव छविराज पन्त र दीप बस्न्यात ददोषी ठहर भएका छन् । उनीहरुसँगै प्रेमबहादुर खापुङ, अजुन खतिवा, शंकर सुवेदी, अंगुर सिग्देल, केदारप्रसाद श्रेष्ठ, हरिकृष्ण तिमिल्सिना, परशुराम पोखरेल, कृष्ण पौडेल, टंक भट्ट पनि दोषी ठहर भएका छन् । उनीहरुलाई २ वर्ष कैद सजाय सुनाइएको छ । […]

मुख्‍य समाचार समाचार समाज

रामकुमार सुवेदी र शोभाकान्त ढकालसहित १२ जना दोषी ठहर

३ फागुन, काठमाडौं । विशेष अदालतले बालुवाटारस्थित ललिता निवासले चर्चेको सरकारी जग्गा व्यक्तिको नाममा दाखिल गर्ने कलाधर देउजासहित मालपोत कार्यालय डिल्लीबजारका कर्मचारीहरुलाई दोषी ठहर गरेको छ । विशेष अदालतका सदस्यहरु डा. खुसीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले ललिता निवासको जग्गा प्रकरणमा उनीहरुलाई दोषी ठहर गरेको हो । दोषी ठहर हुने अन्यमा कलाधर देउजा, […]

राजनीति समाचार समाज

माओवादीले तत्काल पार्टीको नाम र चुनाव चिह्न नफेर्ने

३ फागुन, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको नाम र चुनाव चिह्न तत्काल नबदल्ने बताएका छन् । विधान सम्मेलनमा सहभागीहरुले पार्टीको नामसँगै चुनाव चिह्न बदल्नुपर्ने माग गरेका थिए । बिहीबार जवाफ दिने क्रममा प्रचण्डले अहिले पार्टीको नाम र चिह्न नबदल्ने बताएका हुन् । आवश्यक परे यसबारे पछि निर्णय दिने उनले बताए ।

मुख्‍य समाचार समाचार समाज

खाद्य स्टोरमा चोरी गरेको पैसा डान्सबार र डेटिङमा स्वाहा

३ फागुन, काठमाडौं । कालीमाटीस्थित खाद्य स्टोरमा चोरी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ फाँटबारीका २२ वर्षका लोक सिंह ठगुन्नालाई प्रहरीले पक्राउ गरेको हो । काठमाडौं महानगरपालिका–१४ कालीमाटीस्थित अमन खाद्य स्टोरको सटरको ताल्चा फुटाएर २७ माघमा चोरी भएको थियो । भोलिपल्ट बारा गढीमाइ नगरपालिका- २ घर भई कालीमाटी बस्ने […]

समाचार समाज

फोहोर टिप्ने नाममा घरभित्र पसेर झण्डै १ करोड चोरी, ५ जना भारतीय नागरिक पक्राउ

फागुन, काठमाडौं । काठमाडौंमा फोहोर टिप्ने नाममा घरभित्र पसेर चोरी गरेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । यो समूहले काठमाडौंका छुट्टाछुट्टै तीन ठाउँबाट गरी झण्डै एक करोड रुपैयाँको धनमाल चोरी गरेको पाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । पक्राउ पर्नेमा भारतीय नागरिक लक्का भन्ने विकास पोद्दार, जितेन्द्र पोद्दार, भाइलाल पोद्दार, सञ्जय पोद्दार र मञ्जुदेवी पोद्दार रहेका […]

मुख्‍य समाचार समाचार समाज

भारतीय नागरिकलाई अमेरिका पठाउने नाममा काठमाडौंमा बन्धक, ९ जना पक्राउ

३ फागुन, काठमाडौं । भारतीय नागरिकलाई अमेरिका पठाउने नाममा काठमाडौंमा बन्धक बनाएको आरोपमा ९ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ८ जना भारतीय नागरिक र एक जना नेपाली नागरिक रहेका छन् । प्रहरीले अमेरिका पठाउने नाममा नेपाल ल्याएर बन्धक बनाइएका ११ जना भारतीय नागरिकलाई पनि उद्धार गरेको छ । भारतबाट अमेरिका पठाइदिन्छु भनी काठमाडौंको […]

मुख्‍य समाचार समाचार समाज साहित्य/ समाचार

पोखरा ११ औं ‘नेपाल लिटरेचर फेस्टिभल’ सुरु

३ फागुन, पोखरा । पोखरामा ११ औं संस्करणको नेपाल लिटरेचर फेस्टिभल सुरु भएको छ । फेस्टिभलको उद्घाटन गर्दै गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले साहित्य र राजनीति दुवै समाज परिवर्तनको संवाहक भएको बताए । ‘साहित्यले समाज परिवर्तनका लागि कल्पना गर्दछ, राजनीतिले त्यो परिकल्पनालाई पूरा गर्न सहयोग पु¥याउँछ’, पाण्डेले भने । लिटरेचर फेस्टिभल पोखराकै पहिचान भइसकेको र यसले […]

मुख्‍य समाचार समाचार समाज

कांग्रेस महासमिति बैठक : विभिन्न नौ उपसमिति गठन, तयारी तीव्र

३ फागुन, काठमाडौँ । नेपाली कांग्रेसले यही फागुन ७ देखि १० गतेसम्म ललितपुरको गोदावरीमा हुने महासमिति बैठकको तयारीलाई तीव्रता दिएको छ । कांग्रेसले ‘नीति अधिवेशन’का रूपमा लिएको महासमिति बैठकलाई व्यवस्थित र प्रभावकारी ढङ्गले सञ्चालन गर्न विभिन्न नौ उपसमिति गठन गरी तयारीलाई तीव्रता दिएको हो । गोदावरीमा चार दिनसम्म चल्ने महासमितिलाई व्यवस्थित एवं प्रभावकारी ढङ्गले सञ्चालन […]