जति जति समाज र प्रविधिको विकास हुँदैगयो, हामी एक्लो हुँदै गयौं : डा.प्रदीप पाण्डे
७ जेठ , काठमाडौ । हामी अनलाइनमा एकै पटक दुईसय जनासँग बोल्न सक्छौ । तर आफ्नो मनको कुरा कसैसँग पनि खुलेर भन्न सक्दैनौं । यो आजको समाजको वास्तविकता हो । पछिल्लो समय इन्टरनेट र प्रविधिको विकाससँगै वालवालिकाहरु मोबाइल प्रयोगमा अभ्यस्त हुँदै गएका छन् । अभिभावकहरुले सावधानी अपनाउन नसक्दा अतिरिक्त क्रियाकलाप, सिर्जनात्मक गतिविधि र पढाइमा भन्दा […]











