२७ श्रावण २०८३, बुधबार
मुख्‍य समाचार

विश्व फिस्टुला दिवस काठमाडौँ मोडलमा फिस्टुलाको निशुल्क उपचार

१० जेठ, काठमाडौं । विश्व २१ औँ फिस्टुला दिवस नेपालमा पनि मनाइएको छ । विहीबार राजधानीको काठमाडौँ मोडल अस्पताल(केएमसी)मा बिरामी र डाक्टरहरुले यो रोगको जनचेतना फैलाउने उद्देश्यले एक कार्यक्रमको आयोजना गरेर मनाएका हुन् । फिस्टुला भएर निको भएका महिलाहरुलाई थप उर्जा दिन र उनीहरुको जीवनस्तर  सामान्य बनाउनका लागि अस्पतालले हरेक वर्ष आजकै दिन यो दिवस मनाउँदै […]

कर्णाली प्रदेस समाचार मुख्‍य समाचार समाज

हुम्लामा दुई विद्यार्थीलाई पढाउन तीन शिक्षक

१० जेठ, हुम्ला । हुम्लाको उत्तरी भेगको नाम्खा गाउँपालिका–५ यारीगाउँस्थित अरनिको प्राथमिक विद्यालयमा दुई विद्यार्थी र तीन शिक्षक छन् । विद्यालयका प्रधानाध्यापक हरिनारायण चौधरीले प्राथमिक तहको विद्यालयमा बालविकासमा दुईजना विद्यार्थीले अध्ययन गर्दै आएका बताउँदै आफूसहित तीनजना शिक्षकले पठनपाठन गर्ने गरेको जानकारी दिए । उनका अनुसार तीनजनामध्ये दुई प्रावि तहको दरबन्दीका र एक बालविकासको सहजकर्ता छन् […]

मुख्‍य समाचार राजनीति

बजेटमा कृषि क्षेत्र उच्च प्राथमिकतामा: प्रधानमन्त्री

१० जेठ, ललितपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नीति तथा कार्यक्रमअनुरूप आगामी आर्थिक वर्षको बजेटमा कृषि क्षेत्रलाई उच्च प्राथमिकता दिने सरकारको तयारी रहेको बताएका छन्। कोन्ज्योसोम गाउँपालिकाद्वारा आज यहाँ आयोजित त्रिमूर्ति प्रतिमा उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले सरकारको आगामी आवको नीति तथा कार्यक्रम र बजेटबाट कृषि क्षेत्रले पर्याप्त लाभ लिनसक्ने बताए। उनले नीति तथा […]

प्रदेस समाचार मुख्‍य समाचार सुदूरपश्चिम

रानी–जमरा कुलरिया सिँचाइ आयोजना : कुलो निर्माणमा ढिलाइ

१० जेठ,कैलाली । धानको बीउ राख्ने समयमा खेतसम्म सिँचाइ सुविधा नपुगेपछि कैलालीका किसान मर्कामा परेका छन् । रानी–जमरा कुलरिया कुलामा निर्माणको काम भइरहेकाले सबै किसानको खेतसम्म पानी पुग्न सकेको छैन । कैलालीमा सञ्चालित रानी–जमरा कुलरिया सिँचाइ आयोजनाले सिँचाइ कुलामा निर्माणका काम गरिरहेको छ । निर्माणाधीन अवस्थामा रहेका कुलोबाट पानी छाड्न समस्या हुँदा किसानले समस्या झेल्दै […]

मुख्‍य समाचार समाचार समाज

कलापरिषद्मा ‘देवीदेवता र तिनका बासस्थल’

१० जेठ, काठमाडौँ । नेपाल कलापरिषद् यतिबेला झकिझकाउ छ । लाग्छ यहाँ देवीदेवताहरुको सम्मेलन भइरहेको छ । परिषद्का हल देवीदेवता र तिनका बासस्थलसम्बन्धी कलाले भरिएका छन् । अमूल्य चित्र यहाँ देख्न पाइन्छ । अग्रज र पुराना कलाकारका सिर्जना पनि राखिएका छन् । यो देवीदेवतासम्बन्धी अध्ययन गर्न र कलाकारका सीप अवलोकन तथा सिक्नका लागि उपयुक्त थलो […]

खेलकुद मुख्‍य समाचार

पुरुष कबड्डी टोली बंगलादेश प्रस्थान

१० जेठ, काठमाडौं ।थो बंगबन्धु कप पुरुष अन्तर्राष्ट्रिय कबड्डी प्रतियोगितामा सहभागी हुन १२ खेलाडीसहित १६ सदस्यीय नेपाली टोली बिहीबार बंगलादेशको ढाका प्रस्थान गरेको छ । मे २६ देखि जुन ३ तारिखसम्म हुने प्रतियोगितामा १२ राष्ट्रको सहभागिता रहने अखिल नेपाल कबड्डी संघका महासचिव अरविन्दकुमार झाले जनाएका छन् । सहभागी टिमलाई दुई समूहमा विभाजन गरी लिगकम नकआउट […]

प्रवास मुख्‍य समाचार समाचार

पोर्चुगलमा नेपाली रेष्टुराँलाई अन्तर्राष्ट्रिय अवार्ड

१० जेठ, पोर्चुगल । इटालियन सेफका रुपमा युरोपमा प्रख्यात बागलुङका टङ्क सापकोटाले पोर्चुगलमा सञ्चालन गरेको रेष्टुराँले अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेको छ । राजधानी लिस्बनमा सञ्चालित सापकोटाको इटालियन रेष्टुराँ ‘र्फोनो दी ओरो’ले अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेको हो । युरोपका उत्कृष्ट ५० पिज्जा रेष्टुराँअन्तर्गत सापकोटाले सञ्चालन गरेको उक्त रेष्टुराँ उत्कृष्ट १२औँ मा पर्न सफल भई उत्कृष्ट अवार्डबाट […]

मुख्‍य समाचार

सीजी मोटर्सको जीएसी मोटरको नयाँ सोरुम सञ्चालनमा

१० जेठ, काठमाडौं । सीजी मोटर्सले जीएसी मोटरको नयाँ सोरुम सञ्चालनमा ल्याएको छ । बिहीबार काठमाडौंको थापाथलीमा चौधरी ग्रुप अन्तर्गतको सीजी मोटर्सले चिनियाँ अटोमोबाइल कम्पनी जीएसीका आयोन वाई र हाइपर मोडेल सार्वजनिक गरिएको हो  । चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरी, नेपालका लागि चिनियाँ राजदूत छन् सोङ र जीएसी इन्टरनेशनलका उपमहाप्रबन्धक वाङ सुनसेनले उक्त सोरुम उदघाटन गरे  […]

मुख्‍य समाचार

विदेशीसहित २ सय २३ जनाले गरे रक्तदान

१० जेठ, काठमाडौं ।साकाधावा र बुद्ध जयन्तीको अवसरमा आयोजित रक्तदानमा विदेशी नागरिक सहित २ सय २३ जनाले रक्तदान गरेका छन् । खुड्किलो नेपालको आयोजनामा काठमाडौँ महानगरपालिका वडा नम्बर ६ स्थित बौद्ध स्तुपामा आयोजित रक्तदानसमारोहमा विदेशी नागरिकसहित २ सय २३ जनाले रक्तदान गरेका हुन् । खुड्किलो नेपालको आयोजना श्री बौद्धनाथ क्षेत्र विकास समिति सहकार्यमा आयोजित उक्त […]

मुख्‍य समाचार

रारा जाँदै गरेको जिप दुर्घटना, विद्यार्थी र शिक्षकसहित १२ घाइते

१० जेठ, काठमाडौँ  । बाजुराबाट रारातर्फ जाँदै गरेको जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । बिहीबार बाजुराको हिमाली गाउँपालिका–५ कोल्टिमा रहेको भवानी माध्यामिक विद्यालयका विद्यार्थीहरुलाई रारा घुमाउन ल्याउँदै गरेको ग१ज ८२४९ नम्बरको जिप मुगुको खत्याड गाउँपालिका वडा–२ जाम हिलटप भन्ने स्थानमा दुर्घटना भएको थियो । दुर्घटनामा चालक सहित १२ जना घाइते भएका हुन […]

मुख्‍य समाचार राजनीति

शेखर कोइरालाको प्रश्‍न : दुई पासपोर्ट भएका गृहमन्त्रीलाई कानुन लाग्दैन ?

१० जेठ, काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले गृहमन्त्री रवि लामिछानेका दुई पासपोर्ट भएकाले कानुनी उन्मुक्ति पाउन नहुने बताएका छन् । विराटनगरमा बिहीकार प्रेस युनियनले गरेको कार्यक्रममा बोल्ने क्रममा नेता शेखरले गृहमन्त्री भएको आधारमा कानुनी छुट नहुने बताए । ‘देशको कानुन गृहमन्त्रीलाई लाग्दैन? गृहमन्त्री भएको नाताले उन्मुक्ति दिने? यो हुन सक्दैन । त्यसबाट उन्मुक्ति […]

प्रदेस समाचार मधेश मुख्‍य समाचार समाचार समाज

मोरङमा पाँच सञ्चारकर्मी सम्मानित

१० जेठ, मोरङ। नेपाल प्रेस युनियनको ३३औँ स्थापना दिवसका अवसरमा आज विराटनगरमा पाँचजना सञ्चारकर्मीलाई सम्मान गरिएको छ । युनियनको कोशी प्रदेश कमिटीद्वारा आयोजित उक्त कार्यक्रममा सञ्चारकर्मी गोविन्द क्षेत्री, गिरिराज आचार्य, हर्ष सुब्बा, भारतीय उपाध्याय र कृष्ण आचार्यलाई दोसल्ला एवं प्रमाणपत्रद्वारा सम्मान गरिएको हो । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले अग्रज पत्रकारहरूलाई सम्मान गर्दै […]