नितिश कुमारसँग तुलना गर्दै कांग्रेस सांसद ढुंगानाले गरे प्रचण्डको आलोचना
२९ फागुन, काठमाडौं । नेपाली कांग्रेसका सांसद आनन्दप्रसाद ढुंगानाले बिहारका मुख्यमन्त्री नितिश कुमारसँग तुलना गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आलोचना गरेका छन् । मंगलबार राष्ट्रिय सभाको बैठकमा राष्ट्रिय सभाको अध्यक्षका उम्मेदवार युवराज शर्मालाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने क्रममा उनले प्रधानमन्त्रीले आलोचना गरेका हुन् । ‘बिहारका नितिश कुमारले ९ पटक अदलबदल गर्नुभएको रहेछ । […]











