एमालेको राष्ट्रिय महिला भेला आजदेखि
१६ जेठ , काठमाडौं । नेकपा एमालेको ‘राष्ट्रिय महिला भेला’ आजदेखि सुरु हुँदैछ । काठमाडौंमा दुई दिनसम्म हुने राष्ट्रिय महिला भेलालाई नेपालकी पहिलो महिला राष्ट्रपति विद्यादेवी भण्डारीले मध्यान्न १२ बजेपछि उद्घाटन गर्ने कार्यक्रम रहेको जनसङ्गठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालले जानकारी दिए । प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजना हुने उक्त भेलामा पार्टीका २३ वटै जनसङ्गठनका महिला […]










