प्रधानमन्त्रीको अनुरोधमा बजेट भाषण दुई घण्टा सर्यो
१५ जेठ , काठमाडौं । सरकार र प्रमुखप्रतिपक्षीदलबीच प्रमुख प्रतिपक्षीदल बीच सहमति बन्न नसकेकाले संसदको पूर्वनिर्धारित बैठक पछि सरेको छ ।प्रधानमन्त्री पुष्पकमल दाहालको आग्रहमा बैठक सरेको हो । वार्षिक बजेट प्रस्तुत गर्न आजदिउँसो १ संसद्को बैठक बस्ने कार्यक्रमथियो । तर राजनीतिक कारणले २ घण्टा पर सरेकोछ । संसद सचिवालबाट सचिवालयका अनुसार सरकारको अनुरोधमा बजेट प्रस्तुतका […]











