२७ श्रावण २०८३, बुधबार
मुख्‍य समाचार समाज

विदेशमा गाँजा तानेपनि स्वदेश फर्केपछि जेल

  काठमाडौं । दक्षिण कोरियाली सरकारले यात्रामा रहँदा र विदेशमा बस्दा पनि गाँजा सेवन नगर्न आफ्ना नागरिकलाई सचेत गराएको छ । कहिँकतै यात्रा गरिरहेका र अन्य देशहरूमा बसोबास गर्ने नागरिकहरूलाई गाँजाको धुम्रपान नगर्न चेतावनी दिँदै, यसलाई बेवास्ता गर्नेहरूले घर फर्केपछि कडा कानूनी कार्बाहीको सामना गर्नुपर्ने चेतावनी दिएको छ ।् सोमबार जारी गरिएको चेतावनी सन्देशमा त्यहाँको […]

मुख्‍य समाचार राजनीति

७ सदस्यीय ‘संसदीय छानबिन विशेष समिति’ गठन, तीन महिनाको समय निर्धारण

१४ जेठ, काठमाडौं । सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि ७ सदस्यीय सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा ‘संसदीय छानबिन विशेष समिति’ गठन भएको छ । मंगलवार सिंहदरबारमा बसेको संसदको गतिरोध अन्त्य गर्नका लागि राजनैतिक सहमति निर्माण र संसदीय समितिको कार्यादेश निर्माणका लागि गठित कार्यदलले प्रधानमन्त्री पुष्पकमल दाहाललाई कार्यकक्ष सिंहदरबारमा प्रतिवेदन बुझाएको हो । ७ […]

मुख्‍य समाचार राजनीति

टीओआरमा प्रमुख दलहरूबीच ४ बुँदे सहमति

१५ जेठ, काठमाडौं । सहकारी ठगी सम्बन्धमा गठन गरिने भनिएको संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) मा दलहरुबीच सहमति भएको छ । सिंहदरबारस्थित कानुन तथा न्याय मन्त्रालयमा बसेको कार्यदलको बैठकले चार बुँदे सहमति गरेको कार्यदल सदस्य महेश बर्तौलाले जानकारी दिएका हुन् । बर्तौलाका अनुसार प्रधानमन्त्रीलाई सहमतिको दस्तावेज पेस गरेपछि मात्र त्यसलाई सार्वजनिक गरिने बताए । यता, […]

मुख्‍य समाचार समाज

पोखरामा बेवारिसे अवस्थामा भेटिएको नवजात शिशुको उद्धार

१५ जेठ, काठमाडौं। पोखरा महानगरपालिका-८ जाल्पारोडमा बेवारिसे अवस्थामा भेटिएको नवजात शिशुको उद्धार गरिएको छ । ४५ वर्षीय नारायण सुवेदीको घरको ढोकामा अपरिचित व्‍यक्तिले नवजात शिशु छाडेर फरार भएको सूचनाका आधारमा पोखराको सृजनाचोकबाट खटिएको प्रहरीले नवजात शिशुको उद्धार गरिएको हो । प्रहरीका अनुसार नवजात शिशुलाई उद्धार गरी उपचारको लागि पश्चिम क्षेत्रीय अस्पताल पोखरा पठाएको छ । […]

अर्थ कर्णाली प्रदेस समाचार मुख्‍य समाचार

कर्णाली प्रदेशको बेरुजु चार अर्ब पुग्यो

१४ जेठ , सुर्खेत । कर्णाली प्रदेशमा अनियमित ढङ्गले रकम खर्च गर्ने प्रवृत्ति बढेको देखिएको छ । महालेखा परीक्षकको ६१औँ प्रतिवेदनअनुसार कर्णाली प्रदेश सरकारको बेरुजु रकम बढेको देखिएको हो । प्रदेश सरकार र अन्य मातहतका सरकारी कार्यालयको बेरुजु रकम करिब चार अर्ब पुगेको छ । प्रतिवेदनअनुसार कर्णाली प्रदेश सरकार र मातहतका निकायको बेरुजु रकम रु […]

खेलकुद मुख्‍य समाचार

एस कप प्लस टु बास्केटबल भोलिदेखि

१५ जेठ , काठमाडौं । एस इन्टरनेसनल विजनेस स्कुलको आयोजनामा एस कप प्लस टु थ्री बाइ थ्री बास्केटबल प्रतियोगिता बुधबारदेखि हुने भएको छ । प्रतियोगिताको ब्वाइजमा ३२ तथा गल्र्समा १२ गरी ४४ टिमको सहभागिता रहने आयोजक एसका प्रोग्राम म्यानेजर कौशलराज पौडेलले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । प्रोग्राम म्यानेजर पौडेलले युवा खेलाडीलाई खेलकुदमा आकर्षित […]

प्रदेस समाचार मुख्‍य समाचार समाज सुदूरपश्चिम

बैतडीमा भोलिदेखि पोलियोविरुद्धको खोप लगाइँदै

१५ जेठ,बैतडी । बैतडीका करिब १३ हजार बालबालिकालाई पोलियोविरुद्ध आइपिभी खोप लगाइँदैछ । जिल्लाका सात सय ६० केन्द्रबाट भोलिदेखि खोप अभियान सञ्चालन हुन लागेको हो । जिल्लाका १२ हजार आठ सय ३५ बालबालिकालाई आइपिभी खोप दिइने जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख तीर्थ भट्टले जानकारी दिए । उनका अनुसार जिल्लाभित्र विसं २०७३ वैशाखदेखि विसं २०७५ असोजसम्म जन्मेका […]

मुख्‍य समाचार समाज

कपिलवस्तुमा करेन्ट लागेर एकजनाकाे मृत्यु

१५ जेठ, कपिलवस्तु कपिलवस्तुको यशोधरा गाउँपालिका–६ रङपुरमा ट्रान्सफर्मर बनाउने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । नेपाल विद्युत् प्राधिकरण तौलिहवा वितरण केन्द्रमा कार्यरत ज्यालादारी कर्मचारी यशोधरा–२ गणेशपुरका ३२ वर्षीय हरिसचन्द्र मिश्रको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सोमबार हावाहुरीसँगै आएको पानीले गर्दा रङ्पुरमा रहेको ट्रान्सफर्मर बिग्रिँदा विद्युत् अवरुद्ध बनेको थियो । सोही […]

मुख्‍य समाचार समाचार समाज

एउटा ट्रकका कारण नारायणगढ बुटवल राजमार्ग अवरुद्ध

१५ जेठ, काठमाडौं । नवलपरासी पूर्वको थुम्सीमा एउटा ट्रकका कारण नारायणगढ बुटवल राजमार्ग सञ्चालनमा कठिनाइ भएको छ । सोमबार साँझदेखि परेको वर्षाका कारणका गएराति २ बजेको समयमा गैंडाकोट–९ थुम्सीको जंगलमा सडक भाँसिदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको थियो । मंगलबार बिहान सडक एकतर्फी रुपमा सञ्चालनमा त आएको छ तर सडक छेउमा फसिरहेको बा प्र ०३-००१ ख-०९६१ […]

मुख्‍य समाचार

पूर्वपश्चिम राजमार्गको नवलपुर खण्ड एकतर्फी सञ्चालनमा

१५ जेठ,नवलपरासी । सोमबार साँझदेखि परेको वर्षाका कारण अवरुद्ध भएको पूर्व–पश्चिम राजमार्गको नवलपुर खण्ड एकतर्फी सञ्चालनमा आएको छ । विस्तारको क्रममा रहेको नारायणगढ–बुटवल खण्डको नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–९ थुम्सीमा नवनिर्मित पुलको पहुँचमार्ग भासिँदा गएराति २ बजेदेखि सो सडक अवरुद्ध भएको थियो । अवरुद्ध सडक आज दिउँसो १२ : १५ बजेदेखि एकतर्फी सञ्चालमा आएको प्रहरीले जनाएको छ […]

मुख्‍य समाचार राजनीति

मध्यमकालीन खर्च संरचना र वार्षिक विकास कार्यक्रम पारित

१५ जेठ, काठमाडौँ। राष्ट्रिय योजना आयोगको पूर्ण बैठकले सरकारको वार्षिक विकास कार्यक्रम र तीनवर्षे मध्‍यमकालीन खर्च संरचना पारित गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको आयोगको पूर्ण बैठकले बजेटसँगै संसद्मा पेस हुने वार्षिक कार्यक्रम तथा मध्‍यमकालीन खर्च संरचना पारित गरेको हो । बजेटसँगै वार्षिक विकास कार्यक्रम संसद्मा […]

अर्थ मुख्‍य समाचार

तनहुँमा विकास बजेटको खर्च कमजोर

१५ जेठ, तनहुँ । तनहुँमा चालु आर्थिक वर्षको दश महिनाको अवधिमा विकास बजेटको खर्च अवस्था कमजोर देखिएको छ । सङ्घीय तथा प्रदेश सरकारमार्फत् जिल्लाका लागि विनियोजित विकास बजेटको खर्च अवस्था निराशा जनक देखिएको हो । चालु आर्थिक वर्ष २०८०/८१ का लागि सङ्घीय सरकारबाट विनियोजित बजेटमध्ये वैशाखसम्म ४३ प्रतिशतमात्रै खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय […]