३० फाल्गुन २०८२, शनिबार
मुख्‍य समाचार राजनीति समाचार समाज

माओवादी केन्द्रका उपाध्यक्ष महरालाई कारबाही गर्न गृहमन्त्रीको निर्देशन

४ चैत, काठमाडौं । माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरालाई कारबाही गर्न गृहमन्त्री रवि लामिछानेले प्रहरी नेतृत्वलाई निर्देशन दिएका छन् । गृहमन्त्री लामिछानेले आतबार आईजी वसन्तबहादुर कुँवर र सीआईबीका एआईजी श्यामलाल ज्ञवालीलाई मन्त्रालयमा बोलाएर महरालाई कारबाही गर्न निर्देशन दिएका हुन् । सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले महरालाई मुद्दा चलाउन सिफारिस […]

अर्थ मुख्‍य समाचार

सुन तोलामा ४ सय रुपैयाँले घट्यो

४ चैत, काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबारको तुलनामा आज सुनको मूल्य प्रतितोला रु चार सयले ओरालो लागेको हो । महासङ्घका अनुसार आजका लागि छापावाला सुन प्रतितोला रु एक लाख २५ हजार कायम छ । शुक्रबार छापावाला सुन प्रतितोला रु एक लाख २५ हजार […]

मुख्‍य समाचार राजनीति समाचार समाज

जसपाकी सांसद मञ्जु शर्मा अन्सारीको निधन

४ चैत, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) बाट प्रतिनिधि सभा सांसद रहेकी मञ्जु शर्मा अन्सारीको निधन भएको छ। काठमाडौंको नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा उपचार क्रममा आइतबार बिहान ७:५५ बजे अन्सारीको निधन भएको जसपा संसदीय दलका उपनेता नवलकिशोर साह सुडीले जानकारी दिए। जसपाले अन्सारीलाई २०७९ चैत १९ गते समानुपातिकतर्फबाट प्रतिनिधि सभा सदस्य बनाएको थियो। जसपाबाट […]

मुख्‍य समाचार राजनीति समाचार समाज

बाँसबारी छालाजुत्ता कारखाना प्रकरणमा सीआईबीले विनोद चौधरीको पनि बयान लिने

४ चैत, काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बाँसबारी छालाजुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणमा उद्योगपति एवम् सांसद विनोद चौधरीको पनि वयान लिने भएको छ । आज गृह मन्त्रालयमा गृहमन्त्री रवि लामिछाने, गृह सचिव एकनारायण अर्याल र सीआईबीका नवनियुक्त प्रमुख श्यामलाल ज्ञवालीसहित बसेको बैठकमा गृहमन्त्री लामिछानेले यो प्रकरणमा जोडिएका सबैलाई कारबाहीको दायरामा ल्याउन निर्देशन […]

मुख्‍य समाचार राजनीति समाचार समाज

यसपटक गण्डकी सरकारको नेतृत्व लिनुपर्छ भन्नेमा स्पष्ट छौं : प्रधानमन्त्री प्रचण्ड

४ चैत, पोखरा । प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यो पटक गण्डकी प्रदेश सरकारको नेतृत्व लिनुपर्छ भन्नेमा आफू स्पष्ट रहेको बताएका छन् । आइतबार बिहान पोखरामा गण्डकी प्रदेशका नेता-कार्यकर्ताहरुलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘गण्डकी प्रदेशमा हामीले यो पटक सरकारको नेतृत्व लिनुपर्छ भन्नेमा हामी स्पष्ट छौं ।’ यसअघि माओवादी केन्द्र गण्डकी […]

मुख्‍य समाचार समाचार समाज

फैलिँदै डढेलो र आगलागी, सचेतनामा जोड

४ चैत, काठमाडौँ । प्रिमनसुनको समयमा देशका विभिन्न क्षेत्रमा डढेलो र आगलागी फैलिँदो क्रममा छ । पछिल्ला दुई दिनको अन्तरालमा डढेलो र आगलागीले ठूलै जनधनको क्षतिसमेत पुर्‍याइसकेको छ । जनजीवन प्रभावित पार्न थालिसकेको छ । गए राति मोरङको पथरी शनिश्चरे–१ बुद्धचोकमा रहेको कोशी चिउरा मिलमा आगलागी हुँदा रु एक करोड बढीको क्षति भयो । शनिबार […]

अर्थ मुख्‍य समाचार समाचार समाज

लगानी कर्ताको पैसा नडुब्ने गरी आर्थिक वृद्धि हुने क्षेत्रमा लगानी गर्नुस् : अर्थमन्त्री पुन

४ चैत, काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले लगानी कर्ताको पैसा नडुब्ने गरी ठुलो आर्थिक वृद्धि हुने क्षेत्रहरूमा लगानी गर्न आग्रह गरेका छन् । आइतबार नागरिक लगानी कोषको ३४ औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले नागरिक लगानी कोषलाई निर्देशन दिएका हुन् । उनले लगानी कोषले दीर्घकालीन महत्वको पूर्वाधार निर्माण, ठुला आर्थिक वृद्धिका क्षेत्र र रोजगारी सिर्जना गर्ने […]

प्रदेस समाचार बागमती मुख्‍य समाचार समाचार समाज

रसुवाको जुरेढुङ्गामा ४ म्याग्निच्यूडको भूकम्प

४ चैत, काठमाडौँ । काठमाडौँको उत्तरी क्षेत्र रसुवा जिल्लाको जुरेढुङ्गा केन्द्रविन्दु भएर भूकम्प भएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ९:४४ बजे रसुवा जिल्लाको जुरेढुङ्गा आसपास केन्द्रविन्दु भएर ४ म्याग्निच्यूडको भूकम्प भएको हो । यसअघि फागुन २८ गते बाजुरा जिल्लाको जुगाडा केन्द्रविन्दु भएर चार दशमलव तीन रिक्टरस्केलको भूकम्प भएको थियो […]

मुख्‍य समाचार राजनीति

राष्ट्रिय सभाका दुई विषयगत समिति सभापति निर्वाचित हुँदै

४ चैत, काठमाडौं । राष्ट्रिय सभाका दुई वटा विषयगत समितिले आज सभापति पाउँदैछन् । दिगो विकास तथा सुशासन समितिको सभापति र राष्ट्रिय सरोकार तथा समन्वय समितिले आज सभापति पाउन लागेको हो । ती समितिहरुका सभापतिका लागि शनिबार मनोनयन दर्ता भएको थियो । दिगो विकास तथा सुशासन समितिको सभापति पदमा नेपाली कांग्रेसकी कमला पन्त र राष्ट्रिय […]

मधेश मुख्‍य समाचार समाचार समाज

मिथिला परिक्रमाका यात्रीको मुसलमान सुमदायद्वारा बिदाइ

४ चैत, महोत्तरी । मिथिला मध्यमा परिक्रमाका यात्री आज बिहान आठौँ दिनको यात्रामा निस्केका छन् । सातौं दिनको रात्रि विश्राम बलवा–१० ध्रुवकुण्डमा गरेका यात्रीलाई आज बिहान मुस्लिम समुदायले बिदाइ गरेका छन् । हिन्दू –मैथिल परम्पराको मिथिला माध्यमिकी यात्रामा वर्षौँदेखि ध्रुवकुण्डमा मुस्लिमले यात्रीको स्वागत र बिदाइ गर्ने परम्पराजस्तै बनेको छ । मुस्लिम समुदायका अगुवाले आज बिहान […]

मुख्‍य समाचार राजनीति

सुदूरपश्चिम सरकारबारे निर्णय लिन नागरिक उन्मुक्तिले बोलायो संसदीय दलको बैठक

४ चैत, धनगढी । नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले सुदूरपश्चिम प्रदेश सरकारबारे निर्णय लिन संसदीय दलको बैठक बोलाउको छ । नाउपाले आइतबार (आज) दिउँसो २ बजे प्रदेश सभास्थित संसदीय दलको कार्यालयमा बैठक बोलाएको हो । आर्थिक मामिलामन्त्री समेत रहेका दलका नेता घनश्याम चौधरीले बैठकले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने वा कायमै राख्ने भन्ने विषयमा निर्णय […]

मुख्‍य समाचार राजनीति

प्रतिनिधि सभा बैठक आज बस्दै, यस्तो छ कार्यसूची

४ चैत, काठमाडौं । प्रतिनिधि सभा बैठक आज बस्दैछ। संघीय संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बैठक बस्ने संघीय संसद सचिवालयले जनाएको छ। आजको बैठकमा शिक्षा, विज्ञात तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले राष्ट्रिय सभामा उत्पत्ति भएको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक,२०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। त्यस्तै आर्थिक वर्ष […]