२७ श्रावण २०८३, बुधबार
कर्णाली प्रदेस समाचार मुख्‍य समाचार

जीप दुर्घटनामा दुई जनाको मृत्यु, दुई घाइते

१७ जेठ, सुर्खेत । सुर्खेतबाट कालीकोटतर्फ गइरहेको जीप सुर्खेत–दैलेख सडकखण्डअन्तर्गत वीरेन्द्रनगर नगरपालिकास्थित रातानाङ्गला नजिक आज बिहान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका अनुसार जनाको शव रुखमा अड्किएको अवस्थामा भेटिएको छभने दुईजना घाइतेलाई उपचारका लागि प्रदेश अस्पताल पुर्‍याइएको छ । दुर्घटनाको विस्तृत विवरण प्राप्त भइनसकेको उक्त कार्यालयले जनाएको छ […]

प्रदेस समाचार मुख्‍य समाचार समाचार सुदूरपश्चिम

घोडाघोडीमा भेटियो नयाँ प्रजातिको चरा

१७ जेठ, कैलाली । विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडीमा नयाँ प्रजातिको चरा भेटिएको छ । घोडाघोडी चरा अभय आरक्ष क्षेत्रमा यही जेठ ७ देखि १३ गतेसम्म चरा गणना तथा अनुसन्धान गरिएको थियो । सोही क्रममा पहिलोपटक लालचुच्चे ठेउवा भेटिएको छ । घोडाघोडीको बेतहनी क्षेत्रमा एक जोडी लालचुच्चे ठेउवा भेटिएको पन्छी संरक्षण सङ्घका सहजकर्ता हिरुलाल […]

मुख्‍य समाचार समाज

असहज आर्थिक परिस्थितिमा आएको बजेट सन्तुलित : अध्यक्ष केसी

१७ जेठ ,काठमाडौं । बैर्कस संघका अध्यक्ष सुनिल केसीले असहज आर्थिक परिस्थितिबाट देश गुज्रिएको समयमा सरकारले ल्याएको बजेट सन्तुलित भएको धारणा राखेका छन् । आज काठमाडौंमा नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले बजेटमा समावेश भएका विषयहरुमा निजी क्षेत्र र सरोकारवालासँग गरेको अन्र्तक्रियामा अध्यक्ष केसीले नेपालको असहज आर्थिक अवस्थाको समयमा आएको बजेटले साबै क्षेत्रलाई सन्तुलित रुपमा समेटेको […]

खेलकुद मुख्‍य समाचार

दोस्रो अभ्यास खेलमा नेपालले घरेलु टोली अमेरिकासँग प्रतिस्पर्धा गर्दै

१७ जेठ ,काठमाडौं । आइसीसी टी–२० विश्वकप क्रिकेटको दोस्रो अभ्यास खेलमा आज नेपालले घरेलु टोली अमेरिकासँग प्रतिस्पर्धा गर्दै छ । नेपाल र अमेरिकाबीचको खेल नेपाली समय अनुसार राति सवा ९ बजे डलासस्थित ग्रान्ड पेरी क्रिकेट मैदानमा सुरु हुने छ । पहिलो अभ्यास खेलमा नेपाल क्यानडासँग ६३ रनले स्तब्ध भएको थियो । आज घरेलु टोलीलाई पराजित […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार

हार्वेविरुद्ध थप दुई महिलाले दिए यौन उत्पीडनको उजुरी

१७ जेठ , काठमाडौं । हलिउडका प्रख्यात निर्माता हार्वे विनस्टीन प्रायः निजी कारणले चर्चामा आउँछन् । पछिल्लो दशकमा हलिउडमा गर्माएको ‘मी टू अभियान’को मुख्य शिकार यिनै निर्माता बनेका छन् । उनीमाथि ८० भन्दा बढी महिलाले यौन उत्पीडनको आरोप लगाएका थिए । उनीमाथि हालै मेनहटनको अदालतमा थप दुई महिलाले यौन उत्पीडनको मुद्धा दायर भएका छन् । […]

खेलकुद मुख्‍य समाचार

सन्दिप लामिछानेलाई क्यान भिसा प्रक्रियामा असहयोग गरेको नेकोस राष्ट्रिय क्रिकेट संघको आरोप

१७ जेठ , काठमाडौं । राष्ट्रिय खेलकूद महासंघअन्तर्गत नेकोस राष्ट्रिय क्रिकेट संघले सन्दिप लामिछानेलाई आईसीसी विश्वकप खेल्न जानबाट रोक्न अमेरिका जाने भिसा प्रक्रियाका लागि असहयोग गरेको आरोप लगाएको छ । संघका केन्द्रीय संयोजक चेतनाथ आचार्यले विज्ञप्ति जारी गर्दै नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्षसहित पदाधिकारीले लामिछानेलाई अमेरिका जाने भिसा प्रक्रियामा असहयोग गरेको र बरू क्यान […]

मुख्‍य समाचार समाज

बिर्तामोडमा हत्या आरोपमा दुई जना पक्राउ

१७ जेठ , झापा । बिर्तामोड नगरपालिका–४ कालिका नगरका ६८ वर्षीया विष्णुमाया विष्टको हत्या आरोपमा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । बिस्टको हत्या भएको २० दिनपछि घटनामा संलग्न भएको आरोपमा आज प्रहरीले बिर्तामोडका गङ्गा राजबंशी र महेश राजबंशीलाई पक्राउ गरेको हो । त्यसबारे बिस्तृत जानकारी दिन आजै दिउँसो जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरिएको […]

मुख्‍य समाचार राजनीति

६ संसदीय समिति बैठक आज

१७ जेठ , काठमाडौं । संघीय संसद्अन्तर्गत बिहीबार ६ संसदीय समितिको बैठक बस्दैछ ।  सिंहदरबारभित्र समितिका आ– आफ्नै सभाकक्षमा बस्ने गरी बोलाइएको चारवटा प्रतिनिधिसभा अन्र्तगतका समिति र दुई वटा राष्ट्रियसभा अन्र्तगतका समिति बैठकमा विभिन्न विषयमा छलफल हुँदै छ । राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान साढे १० बजे बस्नेछ । बैठकमा […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाज

सन् २०२३ मा विश्वभर साढे ११ सय जनालाई मृत्यदण्ड

१७ जेठ , काठमाडौं । विश्वभर सन् २०१५ पछि सबैभन्दा धेरै मृत्युदण्ड सन् २०२३ मा दिइएको एक तथ्यांकले देखाएको छ । एम्नेस्टी इन्टरनेशनलले बुधबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार विश्वभर मृत्युदण्डको सजाय दिइएकोमध्ये सन् २०२३ मा सन् २०१५ यताकै सबैभन्दा ठूलो संख्या छ । सन् २०१५ मा १ हजार ६३४ जनालाई मृत्युदण्ड दिइएको थियो भने सन् २०२३ […]

अर्थ मुख्‍य समाचार

यस्तो छ आजका लागि विदेशी मुद्रा विनिमय दर

१७ जेठ , काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ०६ पैसा र बिक्री दर १३३ रुपैयाँ ६६ पैसा रहेको छ । यस्तै, युरो एकको खरिद दर १४४ रुपैयाँ २४ पैसा र बिक्री दर १४४  रुपैयाँ ८९ पैसा […]

मुख्‍य समाचार समाज

जीप दुर्घटना हुँदा चार जनाको मृत्यु

१७ जेठ , सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१३ को रातानाङ्ला टाकुरीमोडमा बोलेरो जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य दुई जना घाइते भेटिएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक पूर्ण केसीका अनुसार सुर्खेतबाट कालिकोट जाँदै गरेको बोलेरो बिहीबार बिहान राति २ बजेतिर दुर्घटनामा परेको हो । घटनामा मृतक र सवार […]

मुख्‍य समाचार समाचार समाज

पहाडी भूभागका एक–दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना

१७ जेठ , काठमाडौं । आज कोशी प्रदेश लगायत पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । हाल नेपालमा स्थानीय र पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको बिहार आसपास रहेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेकोले कोशी र सुदुरपश्चिम प्रदेशसँगै पहाडी भूभागमा आंशिक बदली रहेको […]