२७ श्रावण २०८३, बुधबार
मुख्‍य समाचार समाज

दरवन्दी अनुसार कर्मचारी नहुँदासमस्या, एउटै कामका लागि हप्तादिन लाग्ने

१७ जेठ , रौतहट । इलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरमा दरवन्दी अनुसारको कर्मचारी नहुँदासेवा प्रवाहमा समस्या भएको छ । कार्यालयमा एक उप–सचिव, दुई शाखा अधिकृत, पाँचसुव्वा , खरदार र कम्युटर अपरेटरलगायतको दरवन्दी कायम रहेको भएपनि सो अनुसार नहुँदा समस्या भएको हो । नागरिकता तथा नगरिकताको प्रतिलिपी लिनका लागि पनि पाँचदेखि सात दिनसम्म लाग्ने गरेको गुनासो आएको […]

अर्थ मुख्‍य समाचार समाचार समाज

बजेट पूर्ण कार्यान्वयन भएमात्र व्यवसायीको मनोबल उच्च हुन्छ : अध्यक्ष ढकाल

१७ जेठ ,काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले बजेटको मार्गनिर्देशन पूर्ण कार्यान्वयन गरेमात्र व्यवसायीको मनोबल उच्च हुने बताएका छन् । बिहीबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले बजेटमा समावेश भएका विषयहरुमा निजी क्षेत्र र सरोकारवालासँग काठमाडौंमा गरेको अन्तरक्रियामा निजी क्षेत्रले दोस्रो चरणको आर्थिक सुधार चाहेको र त्यो बजेटमा सम्बोधन भएको उनले […]

मुख्‍य समाचार समाचार समाज

सीप मेला अवलोकन गर्दै श्रीलंकाका राजदूतले भने : ‘हामीबीच समानता छ’

१७ जेठ , काठमाडौँ । ‘औपचारिक शिक्षा नपाएका व्यक्तिले सीपमुलक तालिम पाए भने श्रम बजारका लागि योग्य हुन्छन् । यसकारण महानगरपालिकाले टुँडिखेलमा सञ्चालन गरिरहेको सीपमूलक तालिमको धेरै महत्व छ,’नेपालका लागि श्रीलंकाका राजदूत सुदर्शन पथिरानाले भने, ‘योग्यता परीक्षण प्रणालीबाट सीपलाई प्रमाणिकरण गर्न सकिन्छ । श्रीलंङ्काले यही प्रणालीबाट व्यक्तिको योग्यता निर्धारण गर्ने गरेको छ ।’ अवलोकनका क्रममा […]

अर्थ मुख्‍य समाचार

सुनको मूल्य निरन्तर उकालोतिर

१७ जेठ, काठमाडौँ ।  स्थानीय बजारमा पहेँलो धातुको मूल्य निरन्तर बढिरहेको छ । बुधबारको तुलनामा आज सुनको तोलामा नै रु दुई हजार तीन सयले वृद्धि भएको छ । बुधबार प्रतितोला रु एक लाख ३८ हजार दुई सयमा कारोबार भएको छापावाला सुन आज रु एक लाख ४० हजार पाँच सय निर्धारण भएको छ भने तेजाबी सुन […]

प्रदेस समाचार मुख्‍य समाचार लुम्बिनी

नवलपरासी युवावर्गलाई कृषिमा लाग्न सुझाउँदै तरकारी खेतीमा व्यस्त पूर्वशिक्षक

१७ जेठ, नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका–१६ का नारायण लामिछानेको दैनिकी हिजोआज कृषि कर्ममा बित्ने गरेको छ । स्नातकोत्तरसम्मको पढाइ पूरा गरेका उनी १४ वर्षको शिक्षणपछि पूर्णरूपमा कृषि कार्यमा खटिएका हुन् । विगत दुई वर्षदेखि उनी माटोसँग खेलिरहेका छन् । स्थानीय विद्यालय र क्याम्पसका अङ्ग्रेजी अध्यापक उनी आफ्नै खेतबारीमा व्यस्त छन् । “स्नातकोत्तरसम्मको […]

कर्णाली प्रदेस समाचार मुख्‍य समाचार

जुम्लाका किसानलाई मार्सी रोपाइँको चटारो

१७ जेठ , जुम्ला । जुम्लाका आठवटै स्थानीय तहका किसान हाल मार्सी धान रोपाइँमा व्यस्त छन् । मार्सी जुम्लामा मात्र उत्पादन हुने गरेको छ । तातोपानी गाउँपालिकाका स्थानीयवासी लक्ष्मी कार्कीका अनुसार जेठको पहिलो सातादेखि असारको दोस्रो सातासम्म जिल्लाभर मार्सीको रोपाइँ हुने गरेको छ । केही समय यता मार्सी चामलको माग बढेपछि किसान उत्साहित भएर यसको […]

मुख्‍य समाचार राजनीति

एमाले महिला भेला : आज १२ समूहमा छलफल हुँदै

१७ जेठ , काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आयोजना गरेको ‘राष्ट्रिय महिला भेला’आज पनि जारी छ । आज १२ वटा समूहले सात वटा विषयमा सामूहिक छलफल गर्नेछन् । एमाले केन्द्रीय सदस्य रचना खड्काका अनुसार संविधानले गरेको महिला हकको व्यवस्था तथा कार्यन्वयनको अवस्था, पार्टी, संसद्, सरकार र कर्मचारीतन्त्रमा महिलाको सहभागितालगायत विषयमा सामूहिक छलफल हुनेछ । […]

मुख्‍य समाचार समाचार समाज

बाह्रबिसे–तातोपानी सडक स्तरोन्नतिका लागि चीन तयार छ: राजदूत छन

१७ जेठ, सिन्धुपाल्चोक । नेपालका लागि चिनियाँ राजदूत छन सङ्ले बाह्रबिसे–तातोपानी सडकखण्डको स्तरोन्नतिका लागि चीन तयार रहेको बताएका छन् । मितेरी पुलसम्म पुग्ने सडक र नाका व्यवस्थापनबारे चिनियाँ राजदूतका पदाधिकारीसहित तातोपानी भन्सार कार्यालयमा बुधबार बेलुका भएको सर्वपक्षीय छलफलमा राजदूत छनले उक्त सडक स्तरोन्नति गर्न चीन तयार रहेको बताएका हुन् । नेपालले पनि सडक सुधारका लागि […]

प्रदेस समाचार मधेश मुख्‍य समाचार

जनकपुरधामको जनकनन्दिनी बन्यो पूर्णखोप पालिका

१७ जेठ, जनकपुरधाम । धनुषा जिल्लाको जनकनन्दिनी गाउँपालिकालाई पूर्णखोप गाउँपालिका घोषणा गरिएको छ । छवटा वडाको सो गाउँपालिकालाई बुधबार पूर्णखोप पालिका घोषणा गरिएको हो । जिल्ला समन्वय समिति धनुषाका प्रमुख रामनन्दन मण्डलले उक्त घोषणा गर्दै जिल्ला खोप समन्वय समिति धनुषाको सहयोगमा पालिका पूर्णखोप पालिका बनेको बताए । सोह्र महिनाका बालबालिकादेखि ५९ वर्षसम्मका व्यक्तिलाई सो खोप […]

मुख्‍य समाचार समाचार समाज

‘जलवायु परिवर्तनका प्रभाव घटाउन सहकार्य गरौँ’

१७ जेठ, काठमाडौँ । नेपालले जलवायु परिवर्तनका प्रभाव घटाउनेलगायत विश्वसमुदायले भोग्नुपरेका साझा समस्या समाधानका निम्ति विशेष परिस्थितिमा रहेका मुलुकहरूबीच सहकार्य हुनुपर्नेमा जोड दिएको छ । संयुक्त राष्ट्रसङ्घको आयोजनामा एन्टिगुवा र बरबुडाको राजधानी सेन्ट जोन्समा जारी विकासशील साना टापु राष्ट्र (सिड्स) को चौथो सम्मेलनमा सम्मेलनका भागलिने सिलसिलामा सेन्ट जोन्समा रहनुभएकी परराष्ट्र सचिव सेवा लम्सालले त्यहाँका परराष्ट्र, […]

मुख्‍य समाचार समाज

काठमाडौँ उपत्यकाको तापक्रम ३३ डिग्री सेल्सियस पुग्ने पूर्वानुमान

१७ जेठ, काठमाडौँ हाल मुलुकमा स्थानीय वायु, पश्चिमी वायुको आंशिक प्रभावका साथै भारतको विहार आसपासको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । कोशी र सुदुरपश्चिम प्रदेश लगायत पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही देशका बाँकी भागमा मुख्यतया मौसम सफा रहेको छ । विभागका अनुसार आज दिउँसो कोशी […]

प्रदेस समाचार मुख्‍य समाचार लुम्बिनी

जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति वितरण

१७ जेठ, रुपन्देही । उद्यमी एवं पञ्चकन्या समूहका अध्यक्ष प्रेमबहादुर श्रेष्ठको नाममा स्थापित अक्षयकोषले गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । तिलोत्तमा नगरपालिका–१५ मा रहेको पञ्चकन्या समूहले सोही वडाको पशुपति माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरेको हो । विसं २०७० मा स्थापित अक्षयकोषबाट बुधबार छात्रवृत्ति वितरण गरेको पञ्चकन्या समूहका उपाध्यक्ष ध्रुवकुमार श्रेष्ठले जानकारी […]