३० फाल्गुन २०८२, शनिबार
मुख्‍य समाचार समाचार समाज

कालीगण्डकी करिडोरः तिप्ल्याङ–पोखरेबगर खण्डमा कालोपत्र

१८ चैत, म्याग्दी । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडक योजनाअन्तर्गत म्याग्दीको तिप्ल्याङ–पोखरेबगर खण्डमा कालोपत्र गरिएको छ । तिप्ल्याङ–महभिर–भिरकाटे–बैसरी–रातोपानी–पोखरेबगर– भुरुङ तातोपानी खण्डमा थप छ किलोमिटर सडक कालोपत्र गरिएको हो । विसं २०७४ मा शर्मा युनाइटेड जेभीले म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ राहुघाटबाट अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीको नागढुङ्गासम्मको १९ किलोमिटर सडकखण्ड कालोपत्र गर्न बेनी–जोमसोम–कोरला सडक आयोजनासँग रु ६६ […]

खेलकुद मुख्‍य समाचार

चर्च ब्वाइजले चुम्यो इटहरी गोल्डकपको उपाधि

१८ चैत, सुनसरी । अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबलको उपाधि काठमाडौँको चर्च ब्वाइज युनाइटेडले हात पारेको छ । शनिवार राति इटहरी रङ्गशालामा सम्पन्न खेलमा अघिल्लो संस्करणको उपविजेता चर्च ब्वाइज युनाइटेडले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई १–० गोलले पराजित गर्दै उपाधि चुमेको हो । चर्च ब्वाइजले उपाधिसँगै नगद रु १० लाख प्राप्त गरेको छ । उपविजेतामा […]

राजनीति

वालुवाटारमा संवैधानिक परिषद्‌को बैठक सुरू

१८ चैत, काठमाडौं । संवैधानिक परिषदको बैठक प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा सुरू भएको छ । यसअघि चैत १२ गतेका लागि तय भएको बैठक बस्न नसकेपछि आज बसेको हो । बैठकमा महालेखा परीक्षक नियुक्तिका लागि छलफल हुँदैछ । बैठक बस्नुअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शनिबार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका […]

मुख्‍य समाचार राजनीति समाचार समाज

प्रतिनिधि सभाको बैठकमा आज झन्डै आधा दर्जन सम्भावित कार्यसूची

१८ चैत, काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्न लागेको हो । सभामुख देवराज घिमिरेको विदेश भ्रमणका कारण १० दिनपछि बस्न लागेको बैठकमा झन्डै आधा दर्जन सम्भावित कार्यसूची छन् । यद्यपि सम्भावित कार्यसूचीमा सभामुखले केही हेरफेर पनि गर्न सक्ने छन् । संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार सुरुमा […]

मुख्‍य समाचार समाचार समाज

कीचकवध उत्खननः २२०० पुरानो भवनको संरचना भेटिएको पुष्टि

१८ चैत, झापा । भद्रपुर नगरपालिका–३ पृथ्वीनगरस्थित महाभारतकालीन कीचकवधमा दुई हजार दुई सय वर्ष पुराना पाँचवटा भवनका संरचना भएको पुष्टि भएको छ । उक्त स्थानमा पुरातत्व विभागको उत्खननपछि त्यसको पुष्टि भएको हो । परातत्वविद् उद्धव आचार्यले उत्खननबाट उत्तरपूर्वमा एउटा बहुतले ठूलो भवन, ठूलो भवनकै केही दक्षिणमा अर्को भवन, सोही भवनकै उत्तरपश्चिम छेउमा सेन्ट्री बस्नेसहितको अर्को […]

मुख्‍य समाचार समाचार समाज

बागलुङमा छोरीलाई स्वावलम्बी बनाउन ‘नगरकी छोरी’ कार्यक्रम

१८ चैत, बलेवा । छोरीहरूको संरक्षण, छोरीलाई गरिने विभेदको अन्त्य, बालविवाहको उन्मूलनसहित छोरीलाई शिक्षित र स्वावलम्बी बनाउने उद्देश्यले बागलुङ नगरपालिकाले ‘नगरकी छोरी’ कार्यक्रम कार्यान्वयन गरेको छ । नगरमा जन्मेका छोरीहरूको सम्मान र आर्थिक भविष्यका लागि चालु आर्थिक वर्षमा विशेष योजनाका रूपमा घोषणा भएको कार्यक्रम कार्यान्वयनमा आएको हो । बागलुङ नगरपालिका–२ की अद्विका क्षेत्रीको नाममा बैंक […]

मुख्‍य समाचार समाचार समाज

प्रेस युनियनले भन्यो : सदस्यता टुंगो लगाएर मात्र पत्रकार महासंघको अधिवेशन गर

१७ चैत, इटहरी । नेपाल प्रेस युनियनले सदस्यता टुंगो लगाएर मात्र अविधेश गर्न नेपाल पत्रकार महासंघलाई आग्रह गरेको छ । नेपाल प्रेस युनियनको इटहरीमा शनिवार सम्पनन बैठकले सदस्यता टुंगो नलगाईकन जिल्ला, प्रदेश र केन्द्रीय अधिवेशन घोषणा गरेकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । प्रेस युनियनका अध्यक्ष शिव लम्सालको अध्यक्षतामा सम्पन्न केन्द्रीय समिति बैठकले सदस्यता र […]

मुख्‍य समाचार राजनीति

कोशीमा माओवादीलाई मुख्यमन्त्री हुन मैले नै रोकेको हुँ : शेखर कोइराला

१७ चैत, काठमाडौं । कांग्रेसका नेता डा. शेखर कोइरालाले कोशी प्रदेशमा माओवादी केन्द्रलाई मुख्यमन्त्री दिन आफूले नै रोकेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच माओवादीले मुख्यमन्त्री लिने सहमति भइसकेपछि पनि आफूले त्यसलाई रोकेको बताएका हुन् । कोशी प्रदेशलाई हामीहरुको मुख्यमन्त्री बन्नलाई तपाईंहरुले रोक्नुभयो भनेर दोष […]

मुख्‍य समाचार राजनीति

लगानी सम्मेलनको तयारी : अर्थमन्त्रीले गरे ४० देशका राजदूत र नियोग प्रमुखसँग भर्चुअल बैठक

१७ चैत, काठमाण्डौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले विदेशस्थित ४० बढी नेपाली राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरुसँग भर्चुअल बैठक गरेका छन् । आगामी १६ र १७ वैशाखमा तय भएको लगानी सम्मेलन तयारीस्वरुप मन्त्री पुनले राजदूतहरुसँग छलफल गरेका हुन् । जुम बैठकका लागि मन्त्री पुन शुक्रबार साँझ अबेर परराष्ट्र मन्त्रालय गएका थिए । बैठकमा मुख्यसचिव बैठकुण्ठ […]

विचार

उदासीन सरकार, मारमा जनता

बैकुण्ठ दाहाल  सरकार ब्यस्त छ भत्ता पचाउन , कुर्सि जोगाउन अाअाफ्ना भाई भारदार आसे पासे चाकडि चाप्लुसि गर्ने झुङहरुक‍ो ब्यबस्थापन गर्न ,उसलाई देश र जनता भन्दा पनि तिनैको रेखवारि गर्दानै फुर्सद छैन । जनता चारैतिरबाट समस्याको भुमरिमा परुन् रोग भोक र सोकमा डुबुन् तर बाल मत्लब छैन खैर उसलाई कुर्सि र तिनै झुण्डको मात्रै चिन्ता […]

मुख्‍य समाचार समाचार समाज

विद्यालय शिक्षा विधेयक यथास्थितिमा स्वीकार्न नसक्‍नेमा आदिवासी अगुवाको जोड

१७ चैत, काठमाडौं । विद्यालय शिक्षा सम्बन्धि कानुन संशोधन विधेयक तत्काल स्वीकार्न नसक्‍ने स्थितिमा रहेको सरोकारवालाहरूले बताएका छन्। काठमाडौंमा नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघले आयोजना गरेको विद्यालय शिक्षा विधेयक २०८०मा आदिवासीको सवाल अन्तरक्रिया कार्यक्रममा सहभागी सरोकारवालाहरूले यस्तो बताएका हुन् । कार्यक्रममा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष गोकुल घर्तीले आदिवासीको सामुदायिक जिम्मेवारीमा शिक्षालाई हस्तान्तरण नगरेसम्म […]

मुख्‍य समाचार समाचार समाज

पाेखराकाे अर्चलेमा भएकाे बस दुर्घटनाकाे फाेटाे भाइरल

१७ चैत, काठमाडौं । पाेखरा लेखनाथ अर्चलेमा भएकाे बस दुर्घटनाकाे फाेटाे अहिले भाइरल भएकाे छ । आज अर्चलेमा भएकाे दुर्घटनामा बस ठाडै उभिएकाे देखिएकाे छ । बसमा चालक र सहचालकमात्र रहेकाे कास्की प्रहरी कार्यालयका सूचना अधिकारी सूर्यबहादुर रानामगरले जानकारी दिए । बसका चालक टीकारम विक र सहचालक सालिकराम सुवेदीलाई उपचारका लागि पाेखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा […]