२६ श्रावण २०८३, मंगलवार
खेलकुद मुख्‍य समाचार

वार्नर र स्टोइनिसको अर्धसतकीय प्रर्दशनमा अष्ट्रेलियाले ओमानलाई दियो १६५ रनको लक्ष्य

२४ जेठ, काठमाडौं । आइसीसी टी–२० विश्वकप क्रिकेटमा अस्ट्रेलियाले ओमानले १६५ रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित ओभरमा ५ विकेट गुमाएर १६४ रन बनायो । अस्ट्रेलियाका मार्कस स्टोइनिसले ६६ रनको नटआउट अर्धशतकीय पारि खेले । उनले ३५ बलमा ६ छक्का र २ चौका प्रहार गरेका थिए । यसैगरी डेभिड […]

मुख्‍य समाचार राजनीति

विधायन समितिले खाद्य सम्प्रभुता सम्बन्धी ऐन कार्यान्वयन मापन प्रतिवेदन २०८० माथि छलफल गर्दै

२४ जेठ,काठमाडौं । संघीय संसद्को राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे समितिको सभाकक्ष सिंहदरबारमा बस्दै छ । आजको बैठकमा समितिले खाद्य अधिकार तथा खाद्य सम्प्रभुता सम्बन्धी ऐन, २०७५ को दफा १९ को कार्यान्वयन मापन प्रतिवेदन, २०८० का सुझावमा छलफल गर्न लागेको समिति सचिवालयले जनाएको छ । उक्त […]

राजनीति समाज

कर्णालीमा कम्युनिष्ट सरकारको नजर कहिलेपनि पर्न सकेन : डा.संग्रौला

२४ जेठ, मुगु । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा.डिला संग्रौलाले गठबन्धनबाट बनेको वर्तमान सरकारले कर्णाली बासीका लागि शिक्षा र रोजगारी र विकासका क्षेत्रमा काम गर्न नसकेको बताइन् । उनले वर्तमान सरकार भ्रष्टाचारमा लिप्त भएको आरोप लगाइन । नेपाली कांग्रेस मुगुले बुधबार गमगढीमा आयोजना गरेको अगुवा कार्यकर्ता भेला एवम् अन्तरक्रियामा बोल्दै सग्रौलाले कर्णालीको विकामा सरकारको गति, […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार

आगामी अमेरिकी निर्वाचन पछि २४ जेठ, पनि रुस–अमेरिका सम्बन्धमा कुनै परिवर्तन नहुने पुटिनको भनाई

२४ जेठ,  काठमाडौं। रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपतीय निर्वाचनमा जोसुकैले जिते पनि रुस–अमेरिका सम्बन्धमा कुनै परिवर्तन नहुने बताएका छन् । पुटिनले सेन्ट पिटर्सबर्ग अन्तर्राष्ट्रिय आर्थिक मञ्चको कार्यक्रम पछि ‘एसोसिएटेड प्रेस’ लगायत अन्तर्राष्ट्रिय समाचार संस्थाका पत्रकारहरूको प्रश्नको जवाफ दिँदै उक्त कुरा बताएका हुन् । पुटिनले भने, ‘अमेरिकी जनताले जसलाई राष्ट्रपति चुन्छन्, हामी उहाँसँग काम गर्नेछौं […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार राजनीति

एनडीए गठबन्धनबाट मोदी नै प्रधानमन्त्रीमा अनुमोदन

२४ जेठ, काठमाडौं । भारतको सत्तारुढ गठबन्धन एनडीएले तेस्रो कार्यकालका लागि पनि नरेन्द्र मोदीलाई नै प्रधानमन्त्री बनाउने प्रस्ताव अनुमोदन गरेको छ । सन् २०१४ देखि लगातार प्रधानमन्त्री रहेका मोदीले चुनावको नतिजा सार्वजनिक भएपछि बुधबार दिउँसो पदबाट राजिनामा दिएका थिए । जुन ८ मा नयाँ प्रधानमन्त्रीको सपथको तालिका सार्वजनिक भइसकेकाले प्रधानमन्त्री निवासमा बुधबार साँझ भएको एनडीए गठवन्धन […]

अर्थ मुख्‍य समाचार

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

२४ जेठ, काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लाग विदेशी मुद्राको विनिमय दर सार्वजनिक छ। राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १० पैसा र बिक्री दर १३३ रुपैयाँ ७० पैसा पुगेको छ ।बुधबार अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ३६ पैसा र बिक्री दर १३३ रुपैयाँ ९६ पैसामा कारोबार […]

खेलकुद मुख्‍य समाचार

टी-२० विश्वकप : पपुवा न्युगिनीले युगान्डालाई दियो ७८ रनको लक्ष्य

२४ जेठ, काठमाडौं । आइसीसी टी–२० विश्वकप क्रिकेटमा पपुवा न्युगिनी (पीएनजी)ले युगान्डालाई ७८ रनको लक्ष्य दिएको छ । समूह सीमा रहेका यी दुवै टिम पहिलो जितको खोजिमा छन् । टस हारेर पहिला ब्याटिङ गर्न आएको पीएनजीले १९.१ ओभरमा सवै विकेट गुमाएर ७७ रन बनायो । पीएनजीले खराब सुरुआत गरेको थियो । टप अर्डर नचल्दा मिडिल […]

अन्तर्राष्ट्रिय खेलकुद मुख्‍य समाचार

आइसीसी टी–२० विश्वकप क्रिकेटमा भारतको शानदार जित

२४ जेठ, काठमाडौं । आइसीसी टी–२० विश्वकप क्रिकेटमा भारतले विजयी सुरुआत गरेको छ ।न्यूयोर्कको नासाउ काउन्टी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा बुधबार भएको पहिलो खेलमा भारतले आयरल्याण्डलाई ८ विकेटले पराजित गरेको हो । टस हारेर पहिले ब्याटिङ गरेको आयरल्याण्ड १६ ओभरमा ९६ रनमा अलआउट भयो । जवाफमा भारतीय टोलीले १२.२ ओभरमा दुई विकेट गुमाएर लक्ष्य पूरा ग¥यो […]

मुख्‍य समाचार समाज

आज यी चार प्रदेशमा मेघगर्जन/चट्याङ्ग सहित पानी पर्ने सम्भावना

२४ जेठ,काठमाडौं । मौसम पूर्वानुमान महाशाखाको अनुसार आज देशको पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायुको आंशिक प्रभाव सँगै भारतको पश्चिम उत्तर प्रदेश देखि पश्चिम बंगलादेश सम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको छ । जसकारण […]

राजनीति समाज

क्रसरर खानी उद्योग नवीकरण गर्न सरकारको ध्यानाकर्षण

२३ जेठ, काठमाडौं । नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले क्रसर, बालुवा प्रशोधन केन्द्र तथा खानी उद्योगहरुको लामो समय देखि रोक्का रहेको नवीकरण सुरु गर्न सरकारको ध्यानाकर्षण गराएको छ । काठमाडौंमा बुधबार पत्रकार सम्मेलन गर्दै महासंघले सरकारको बजेट वक्तव्यमा समेत क्रसर, खानी तथा बालुवा उद्योगको नवीकरण सम्बोधन नगरिएको भन्दै आपत्ति जनाएको छ । नेपाल […]

मनोरन्जन समाचार

‘लण्डन टु पेरिस’लाई सेन्सरको युनिभर्सल सर्टिफिकेट

२३ जेठ, काठमाडौं । यही शुक्रबारबाट रिलिजहुने फिल्म ‘लण्डन टु पेरिस’लाई केन्द्रीय फिल्म जाँचपास समिति(सेन्सर बोर्ड)ले ‘यू’अर्थात युनिभर्सल सर्टिफिकेट दिएको छ । यो सर्टिफिकेट पाएपछि सबै उमेर समूहका दर्शकले फिल्म हेर्न पाउनेछन् । फिल्मका कार्यकारी निर्माता सनीश खकुरेलले सेन्सर बोर्डका सदस्यहरुले एउटा राम्रो नेपाली फिल्म हेरेको प्रतिक्रिया दिएको बताए । घनश्याम लामिछाने निर्देशित फिल्ममा साम्राज्ञी […]

अन्तर्राष्ट्रिय समाचार

नरेन्द्र मोदीले लगातार तेस्रो पटक प्रधानमन्त्रीको सपथलिदैँ

२३ जेठ, काठमाडौं । भारतमा प्रधानमन्त्रीको सपथ ग्रहण जुन ८ मा हुने भएको छ । हालै सम्पन्न लोकसभाको निर्वाचनबाट प्रधानमन्त्री नरेन्द्र मोदीआवद्ध एनडीए गठबन्धनले २९२ सिट ल्याएको छ । ५४३ लोकसभा सदस्यका लागि बहुमतका लागि २७३ सिट आवश्यक पर्छ । उक्त बहुमतको आँकडा एनडीए गठबन्धनले पार गरेसँगै नरेन्द्र मोदीले लगातार तेस्रो पटक प्रधानमन्त्रीको सपथलिने सम्भावना […]