२६ श्रावण २०८३, मंगलवार
मुख्‍य समाचार सूचना प्रविधि

शुक्रबार डिजिटल नेपाल कन्क्लेभ २०२४ आयोजना हुँदै

२३ जेठ, काठमाडौं । शुक्रबारदेखि काठमाडौंमा डिजिटल नेपाल कन्क्लेभको तेस्रो संस्करण हुने भएको छ । आइसिटी फाउण्डेसन नेपालले आयोजना गर्ने डिजिटल नेपाल कन्क्लेभ २०२४ को मुख्य थिम ‘हार्मोनाइजिङ डिजिटलाइजेसन एण्ड डेभलपमेन्ट’ रहेको छ । एनसेल, युकेएड र एसिया फाउण्डेसन सहित विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय सस्थाहरुको सहकार्यमा आयोजना हुने कन्क्लेभमा ७ सेसनमा ५० बढि विशिष्ट र […]

खेलकुद समाचार

टी–२० विश्वकप समीक्षाःकिनलो लाए नेपाली खेलाडी?

२३ जेठ,  काठमाडौं । सन् २०१४को ठीक १० वर्षपछि टी–२० विश्वकपमा नेपालको पुनरागमन सुखद् बन्न सकेन । गएराति अमेरिकाको टेक्सासस्थित ग्रान्ड प्रेरि रंगाशालामा नेपालले नेदरल्याण्ड्ससँग विर्सनलायक पराजय व्यहोर्यो । चिरपरि चितए सोसिएट प्रतिद्वन्दी नेदरल्याण्ड्ससँग पराजित हुनुका प्राविधिक कारण जे भएपनि ईन द फिल्डमा फिल्डिङ र ब्याटिङ नै मुख्य कारण देखियो । नेपालले दिएको एकसय सात […]

मुख्‍य समाचार राजनीति समाज

सहकारी छानबिन समितिको पहिलो बैठक सुरू

२३ जेठ, काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग छानबिनका लागि बनेको संसदीय छानबिन विशेष समितिको पहिलो बैठक बस्न लागेको छ । प्रतिनिधि सभाको बैठकलगत्तै बुधबार दिउँसो २ बजे सभामुख देवराज घिमिरेको उपस्थितिमा संसद् भवन नयाँ बानेश्वरस्थित शंकर हलमा बस्ने छ । संसदीय विशेष समितिहरूको पहिलो बैठक सभामुखको सहभागितामा बस्ने चलन छ । एमाले सांसद् […]

मुख्‍य समाचार स्वास्थ्य

पोखरामा प्रधानमन्त्रीले भने- ‘दक्षचिकित्सक उत्पादनमा जोड दिनोस्’

२३ जेठ, पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहालले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालनमा आएपछि प्रतिष्ठान चिकित्साशिक्षाका लागि मुलुककै सबल र भरपर्दो संस्थाका रूपमा विकास हुने बताएकाछन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको सातौँ सभालाई सम्बोधनगर्दै उनले आगामी आर्थिक वर्षदेखि एमबीबीएस तहमा अध्ययन अध्यापन गराउने प्रतिष्ठानको उद्देश्य पूरा भएकाले व्यवस्थित कार्य तालिका सहित प्रतिष्ठानका कामहरू अगाडि बढाउन निर्देशन […]

मुख्‍य समाचार समाचार

तीनकुनेको आगलागी, २ जना घाइते

२३ जेठ, काठमाडौं । तीनकुनेस्थित एक स्टोरमा आगलागी हुँदा २ जना घाइते भएका छन् । घाइते हुनेहरुमा धनुषा घर भई कालिमाटी बस्दै आएका २३ वर्षीय बिक्कर लामा र भक्तपुरको सूर्यविनायक–६ घर भएका २८ वर्षीय उदय श्रेष्ठ छन् । उनीहरु दुबै जना स्टोरमा काम गर्ने व्यक्ति रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथाप्रवक्ता नवराज अधिकारीले बताए […]

मुख्‍य समाचार राजनीति समाचार समाज

बरु बाघ भालु लैजानुहोस्, चिडियाखाना कुनै हालमा सार्न दिँदैनौं : नगरप्रमुख महर्जन

२३ जेठ, काठमाडौं । ललितपुर महानगरपािलकाका प्रमुख चिरिबाबु महर्जनले ललितपुरको जावलाखेलमा रहेको नेपालको एक मात्र अन्तराष्ट्रिय स्तरको सदर चिडियाखाना भक्तपुरको सूर्यविनायकमा सार्न नदिने प्रष्ट पारेका छन् । बुधबार वातावरण दिवसको अवसर पारेर ललितपुरको जावालाखेलमा राष्ट्रिय प्रकृतिक संरक्षण कोषले आयोजना गरेको कार्यक्रममा नगरप्रमुख महर्जनले महानगरले चिडियाखानाको विकासमा सहकार्य गर्दै आएको र थप गर्ने बताए । यस्तै,उनले […]

मुख्‍य समाचार समाचार समाज

ओलीले गरे वृहत अरनिको राजमार्ग सफाई अभियानको थालनी

२३ जेठ, काठमाडौं । पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले बुधबार वृहत अरनिको राजमार्ग सफाई अभियानको थालनी गरेका छन् । आज बिहान विश्व वातावरण दिवस २०२४ को अवसर पारेरनेकपा एमाले भक्तपुरमा जिल्ला कमिटिले आयोजना गरेकोकार्यक्रममा अध्यक्ष ओलीलेकौशलटार चोकमा रहेको पुलबाट बेलुन उडाएर अभियानको थालनी गरे । अभियान मार्फत ‘राष्ट्रका लागि दुई घण्टा’छुट्याउन प्रेरणा […]

मुख्‍य समाचार राजनीति समाचार समाज

चुरे क्षेत्रको दोहन नरोके तराईमा पानीको हाहाकार हुनेछ : मन्त्री सुडी

२३ जेठ, काठमाडौं । वन तथा वातावरण मन्त्री नवल किशोर साह सुडीले वातावरण संरक्षणको सुनिश्चितता अत्यावश्यक भएकाले यसको संरक्षण गर्नु सबैको साझा जिम्मेवारी भएको बताएका छन् । उनले मानव दोहन र प्राकृतिक क्षयीकरणको मारमा परेको चुरे क्षेत्र विनाशलाई नरोके तराई सुख्खापन र पानीको हाहाकारको मारमा पर्ने भएकाले चुरे संरक्षण अभियानलाई थप प्रभावकारी बनाउनु पर्नेमा जोड […]

खेलकुद मुख्‍य समाचार

पहिलो खेल हारेपछि कप्तान रोहितकुमार पौडेल भन्छन्- ‘ओभरहेड अवस्था कठिन

२३ जेठ, काठमाडौं । पहिलो खेल हारेपछि कप्तान रोहितकुमार पौडेल भन्छन्- ‘ओभरहेड अवस्था कठिन थियो। नेदरल्यान्ड्सका बलरहरूले राम्रो प्रदर्शन गरे। हामीले राम्रो ब्याटिङ गर्न आवश्यक थियो तर मैले आफ्नो राम्रो सुरुवातलाई सदुपयोग गर्नुपर्थ्यो, त्यसो भएन। हाम्रो बलिङ राम्रो थियो तर फिल्डिङले हामीलाई निराश बनायो, विशेष गरी मेरो हातबाट महत्त्वपूर्ण क्याच छुट्यो। क्राउडको समर्थन अचम्मको थियो, […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार राजनीति समाज

भाजपाको लोकप्रियता घट्यो,एनडीए गठबन्धनले बहुमत पाएसँगै तेस्रो पटक मोदी सरकार

२३ जेठ, काठमाडौं । भारतमा भएको १८ औं लोक सभा निर्वाचन–२०२४को मतगणना सम्पन्न भएको छ । अन्तिम मतपरिणमा भाजपा नेतृत्वको राष्ट्रिय लोकतान्त्रिकसत्ता गठबन्धन (एनडीए)ले २९३ सिट जितेकोहो । पाँच सय ४३ सिटको लागि भएको लोकसभा निर्वाचनमा कांग्रेस नेतृत्वको विपक्षी गठबन्धन (इण्डिया) गठबन्धनले २३२ सिट जितेको छ । निर्वाचनमा भारतीय जनता पार्टी भाजपाले मात्रै २ सय […]

मुख्‍य समाचार राजनीति समाज

जसपाको एकता महाधिवेशन पूर्व निर्धारित मितिमै हुन्छ : पूर्ण बस्नेत

२३ जेठ, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)नेपालले आफ्नो महाधिवेशन नरोकिने स्पष्ट पारेको छ । जसपा प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले अशोक राई नेतृत्वको जसपा नेपालका नेता महाधिवेशन रोक्न सर्वोच्च अदालत र निर्वाचन आयोग पुगे पनि त्यसले निर्धारित महाधिवेशन नरोकिने भन्दै महाधिवेशन पहिले तोकिएकै मितिमा हुने बताए । बस्नेतले प्रायोजित भ्रममा नपर्न आग्रह गर्दै भनेका […]

मुख्‍य समाचार राजनीति समाचार

प्रतिनिधि सभामा अर्थमन्त्रीलेसांसदले उठाएका प्रश्नको जवाफ दिने

जेठ २३, काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ । बैठक संघीय संसद भवन नयाँ बानेश्वमा बिहान ११ बजेका लागि बैठक बोलाइएको छ । बैठकमा आर्थिक वर्ष २०८१/०८२ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथिको छलफलले आज पनि निरन्तरता पाउने संसद सचिवालयले जनाएको छ । आज सदनमा छलफलका क्रममा बजेटमाथि […]