पुरानो फोन बेच्दै हुनुहुन्छ ? यी ५ काम गर्न नबिर्सनुस्…
२६ चैत , काठमाडौं । एउटा सर्भे अनुसार मानिसहरुले औषतमा हरेक १।२ वर्षमा आफ्नो पूरानो फोन बदल्ने गर्दछन् । यसको ठूलो कारण चाहिँ बजारमा हरेक दिन नयाँ फोन सार्वजनिक भइरहेका छन्, जसमा एक से एक नयाँ फिचरहरु उपलब्ध हुन्छन् । त्थापि पुराना स्मार्टफोन बिक्री गर्नपनि अहिले सजिलो छ । घरमै बसीबसी अनलाइनबाट समेत आफ्नो […]











