कोशीमा एमाले-माओवादीले फेरे संकल्प प्रस्तावको व्यहोरा
५ वैशाख, विराटनगर । मुख्यमन्त्री केदार कार्कीको असहमतिपछि कोशीमा नेकपा एमाले र माओवादी केन्द्रले प्रदेशसभा सचिवालयमा दर्ता गरेको संकल्प प्रस्तावको व्यहोरा फेरेका छन् । मुख्यमन्त्रीलाई हटाउन प्रदेशसभाले निर्देशन दिनुपर्ने माग गर्दै एमाले र माओवादीले सोमबार प्रदेशसभा सचिवालयमा संकल्प प्रस्ताव पेश गरेका थिए । उक्त संकल्प प्रस्तावमा मुख्यमन्त्रीले राजीनामा नदिए प्रमुख सचिव र मन्त्रालयका सचिवले मन्त्री […]











