काठमाडौं महानगरका कार्यालय ९ बजेदेखि खुल्ने
१४ वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिका अन्तर्गतका सरकारी कार्यालयहरू आइतबारदेखि (वैशाख १६ गते) बिहान ९ बजेदेखि खुल्ने भएका छन् । वैशाख १५ गतेदेखि व्यवस्था कार्यान्वयन गर्न लागिएकोमा त्यस दिन शनिबार परेकोले १६ गते आइतबारदेखि कार्यालय विहान ९ बजे खोल्न लागिएको प्रवक्ता नविन मानन्धरले जानकारी दिए । उनले भने, ‘आइतबारदेखि कार्यालय विहान ९ बजे खोल्न लागेका […]











