इलाम-२ मा सुहाङले मतान्तर घटाए
१६ वैशाख, इलाम । इलाम-२ को उपनिर्वाचनको मतगणनामा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले मतान्तर घटाएका छन् । फाकफोकथुम गाउँपालिका १, २, र ३ वडाको मतगणना गर्दा सुहाङले कांग्रेसका उम्मेदवार डम्बर खड्कासँग ४२ भोटको मतान्तर घटाएका हुन् । ४ हजार १ सय ८१ मत गणना हुँदा एमालेका उम्मेदवार सुहाङले १ हजार ६०१ मत पाएका छन् भने […]










