२ चैत्र २०८२, सोमबार
अन्तर्राष्ट्रिय राजनीति

भाजपाको जारी लोकसभा निर्वाचन अवलोकन गर्न नेपालको पाँच दललाई निम्तो

१९ बैशाख, काठमाडौं । भारतीय जनता पार्टी(भाजपा)ले जारी लोकसभा निर्वाचनको अवलोकनका लागि नेपालसहितका विभिन्न १० देशका १८ राजनीतिक दलका प्रतिनिधिहरूलाई निम्ता दिएको छ। भाजपाका विदेश विभाग इन्चार्ज डा. बिजय चौथाइवालेले आज जारी गरेको विज्ञप्तिमा नेपालका पाँच दललाई समेत निम्ता गरिएको उल्लेख छ । प्रमुख दल नेपाली कांग्रेस, सत्तारुढ दल नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय […]

मुख्‍य समाचार समाज

वीरगञ्जको नबिल बैंकमा चोरी गरेको आरोपमा २ जना पक्राउ

१९ वैशाख, काठमाडौं । पर्साको वीरगञ्जस्थित नबिल बैंकबाट रकम चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका एसपी कुमोध ढुंगेलले पुष्टि गरे । अनुसन्धान भइरहेकाले उनीहरुको विवरण प्रहरीले गोप्य राखेको छ । चोरी प्रकरणमा अन्य व्यक्ति पनि पक्राउ पर्न बाँकी नै रहेकाले प्रहरीले अनुसन्धान अघि […]

खेलकुद

वेस्टइन्डिजविरुद्ध नेपालले टस हारेर पहिला फिल्डिङ गर्दै

१९ वैशाख, काठमाडौं । नेपालले तेस्रो टी-२० खेलमा वेस्टइन्डिज ए विरुद्ध टस हारेर पहिला फिल्डिङको निम्तो पाएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको टसमा वेस्टइन्डिज ए का कप्तान रोश्टन चेशले टस जितेर ब्याटिङ रोजेका हुन् । नेपालको कप्तानी भने दीपेन्द्रसिंह ऐरीले गर्नेछन् । अघिल्ला खेलका कप्तान रोहितकुमार पौडेलसहित कुशल भर्तेल, सोमपाल कामी र प्रतिश […]

गण्डकी प्रदेस समाचार समाचार समाज

आतिथ्य सेवामा २५ हजार श्रमिकलाई रोजगारी

१९ वैशाख, गण्डकी । होटल व्यवसायी महासङ्घ गण्डकीमा आठ हजार बढी होटल तथा रेष्टुराँ व्यवसायी आबद्ध छन् । अर्बौँको लगानी रहेका ती होटलमा झण्डै २५ हजार श्रमिकले रोजगारी पाएको महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष अर्जुन चोखालले बताए। उनका अनुसार अधिकांश मझौला तथा साना होटल महासङ्घमा समेटिएका छन् । “पोखराको लेकसाइडबाहेक अन्यत्रका पर्यटकीयस्तरीय होटल पनि महासङ्घमा आबद्ध […]

प्रदेस समाचार समाचार समाज सुदूरपश्चिम

कञ्चनपुरमा लागूऔषधसहित १ जना पक्राउ

कञ्चनपुरबाट लागूऔषधसहित धनगढीका एक युवक पक्राउ परेका छन्। कञ्चनपुरको बेलौरी नगरपालिका-७ पौलाहबाट कैलाली धनगढी उपमहानगरपालिका-८ धनगढीगाउँ बस्ने २९ वर्षीय सुरेन्द्र श्रेष्ठ पक्राउ परेका हुन्। इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको टोलिले श्रेष्ठलाई १.२१ ग्राम लागूऔषधसहित पक्राउ गरेका हुन्।

मुख्‍य समाचार विचार समाचार समाज

सहरको चियाचलन ः मेसो नयाँ व्यवसायको

१९ बैशाख, काठमाडौं । बिहान उठ्नेबित्तिकै सुरुप्प चिया नपिए चित्त बुझ्दैन । पाहुना वा साथीभाइ भेटघाटमा चिया पिलाएर सत्कार गर्ने संस्कार छ । होटल वा रेष्टुरेन्ट छिर्नासाथ चिया अर्डर गर्नु नौलो नै छैन । हिजोआज साना–ठूला होटलमा भव्य चिया पार्टी नै आयोजना गरिन्छ । सरकार होस् या निजी क्षेत्रले आफ्ना कार्यक्रममा आगन्तुकलाई चिया खुवाएर सम्मान […]

मुख्‍य समाचार समाचार

नारायणगढ–बुटवल सडकः ५ वर्षमा ५० प्रतिशत काम पूरा

१९ वैशाख,नवलपुर। विस्तारको क्रममा रहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल खण्डमा ३३ किलोमिटर कालोपत्र भएको छ । ४२ महिनामा सडक विस्तारको काम सक्ने जिम्मा पाएको निर्माण कम्पनीले ६३ महिनामा ५० प्रतिशत काम पूरा गरेको छ । नारायणगढ–बुटवल सडक योजना पूर्वी खण्डका सूचना अधिकारी इन्जिनियर शिव खनालका अनुसार वैशाख १५ सम्म पूर्वी खण्डमा ३३ किलोमिटर कालोपत्र भएको छ […]

कर्णाली प्रदेस समाचार समाचार

हुम्लाको नाम्खा पालिकालाई तिब्बत सरकारको सहयोग

१९ वैशाख, हुम्ला । जिल्लाको उत्तरी भेगमा पर्ने नाम्खा गाउँपालिकालाई चीनको स्वशासित क्षेत्र तिब्बत सरकारबाट खाद्य सहयोग प्राप्त भएको छ । तिब्बत सरकारले अनुदानस्वरुप एक हजार क्विन्टल चामल तथा सोही परिमााण्मा मैदाका साथै ‘सोलार प्यानल’ प्रदान गरेको नाम्खा गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर लामाले बताएका छन् । प्राप्त सहयोग सबै वडाका विपन्न वर्गलाई बाँडिने जानकारी दिँदै उनले […]

मुख्‍य समाचार समाचार

मुख्यमन्त्री जम्कट्टेलद्वारा सीपयुक्त जनशक्ति उत्पादनको प्रतिबद्धता

१९ वैशाख,बागमती । बागमती प्रदेशका प्रमुख यादव चन्द्र शर्माले अन्तर्राष्ट्रिय श्रमिक दिवसको शुभकामना व्यक्त गरेका छन्। यस अवसरमा प्रदेश प्रमुख शर्माले आज शुभकामना सन्देश जारी गरेर मजदुरहरूले शोषण, दमन र उत्पीडनबाट राहत पाएको दिनको सम्झना गरिरहँदा श्रमको उचित सम्मान र सम्पूर्ण श्रमजीवीहरूको स्थापित अधिकार पूर्ण कार्यान्वयन गर्न यस दिवसले सबैलाई प्रेरित गरोस् भन्ने कामना गरे। […]

मुख्‍य समाचार समाचार समाज

लगनखेल बसपार्कलाई व्यवस्थित बनाउन छलफल सुरु

१९ बैशाख, ललितपुर । ललितपुर महानगरपालिकाले लगनखेल बसपार्कलाई पुनः बस स्ट्याण्डमा परिणत गर्न छलफल सुरु गरेको छ । महानगरमा आयोजित छलफल कार्यक्रममा नगरप्रमुख महर्जनले महानगरलाई बसपार्क देखेर लाज लागेको बताए । उनले भने, ‘महानगरको अरु ठाउँ र त्यो ठाउँ तुलना गर्न मिल्दैन, त्यहाँको अवस्था देखेर महानगरलाई लाज लागेको छ ।’ शहरीकरणका कारण त्यो ठाउँमा बसपार्क […]

मुख्‍य समाचार समाचार

रसुवामा सम्बन्धविच्छेद घटना बढे

१९ वैशाख, रसुवा ।गत आर्थिक वर्षको तुलनामा चालु आवमा रसुवामा सम्बन्धविच्छेदका घटना बढेका छन् । गत आवमा रसुवा जिल्ला अदालतमा ४५ वटा सम्बन्धविच्छेदका मुद्दा दर्ता भएकामा चालु आवको नौ महिनामा ८१ वटा त्यस्ता मुद्दा परेका छन् । जिल्ला अदालतका श्रेस्तेदार मुना अधिकारीका अनुसार आव २०७७÷७८ मा २९, २०७८÷७९ मा ३६ र आव २०७९÷८० मा ४५ […]

मनोरन्जन

इलियानाको करियरमा ‘बर्फी’ तगारो

१९ बैशाख, काठमाडौं । बलिउड अभिनेत्री इलियाना डिक्रुज साउथ फिल्मको सफल अभिनेत्री थिइन् । एक पछि अर्को हिट फिल्म दिइरहँदा उनी बलिउडतिर लागिन् । बलिउडमा पनि उनले राम्रै नाम र दाम कमाइन् । तर साउथबाट बलिउडमा आएपछि उनले फिल्म नै पाउन छोडिन् । ‘दो और दो प्यार’बाट चर्चा कमाई रहेकी इलियानाले सन् २०१२ मा रणवीर […]