२५ श्रावण २०८३, सोमबार
अर्थ मुख्‍य समाचार

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

१२ असार, काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक ११ दशमलव ६० अङ्कले घटेर दुई हजार ६० दशमलव १६ को विन्दुमा कायम भएको हो । आज तीन सय पाँच कम्पनीको ८७ लाख २७ हजार एक सय ६४ कित्ता शेयर ५४ हजार सात सय ९३ पटक खरिदबिक्री […]

मुख्‍य समाचार राजनीति स्वास्थ्य

लागू औषधकै कारण राजसंस्था सखाप भएको हो’

१२ असार  ,काठमाडौं । नार्कोनन नेपालका निर्देशक एवम् पूर्व वरिष्ठ प्रहरी उपरीक्षक बसन्तराज कुँवरले नेपालको राजवंश लागू औषधले सिध्याएको दाबी गरेका छन् । अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करी विरुद्धको दिवसका अवसरमा बुधबार नेपाल न्युज बैंकसँग कुराकानी गर्दै कुँवरले २ सय ४० वर्ष लामो राजसंस्था सिधिन्नुको मुख्य कारण लागू औषध भएको दाबी गरेका हुन् । […]

मुख्‍य समाचार समाज

जङ्गली च्याउ खाँदा तीन जनाको मृत्यु, १६ बिरामी

१२ असार , हेटौँडा । जङ्गली च्याउ खाँदा मकवानपुरमा तीन जनाको मृत्यु भएको छ भने १६ जना बिरामी भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार गत असार ३ गतेदेखि १० गतेसम्मको अवधिमा जङ्गली च्याउ खाँदा मकवानपुरगढी, कैलाश र राक्सिराङ गाउँपालिकाका १६ जना बिरामी भएका हुन् । कैलाश–९ नामटारमा जङ्गली च्याउ खाँदा चार वर्षीय दिपेश लामा, […]

मुख्‍य समाचार समाज

मदन भण्डारी राष्ट्रिय पुरस्कार चिया बगान केन्द्रलाई

१२ असार , काठमाडौँ  । मदन भण्डारी फाउण्डेशनले २०८० सालको मदन भण्डारी राष्ट्रिय पुरस्कार पाँचथरको कञ्चनजङ्गा चिया बगान तथा अनुसन्धान केन्द्रलाई प्रदान गर्ने घोषणा गरेको छ । फाउण्डेशनले ७३औँ मदनजयन्तीको पूर्वसन्ध्यामा आज त्हाँ आयोजित पत्रकार सम्मेलन गरेर केन्द्रलाई पुरस्कार प्रदान गर्ने घोषणा गरेको हो । केन्द्रले स्थानीय कच्चापदार्थको प्रयोगका आधारमा रोजगारी सिर्जना गरी आयात तथा […]

मुख्‍य समाचार समाज

हिरासतमा हुने यातना र अन्य दुर्व्यवहार अन्त्य गर: एम्नेस्टी इन्टरनेसनल

१२  असार , काठमाडौं । मानवअधिाकारको संरक्षण र प्रर्वद्धनका लागि विश्वव्यापी रुपमा कार्य गर्दै आएको एम्नेस्टी इन्टरनेसनलले हिरासतमा हुने यातना र अन्य दुर्व्यवहार अन्त्य गर्ने बाचा पूरा गर्न  नेपाल सरकारलाई आग्रह गरेको छ । यातनाविरुद्धको संयुक्त राष्ट्रसंघीय महासन्धि (यातनाविरुद्धको महासन्धि) को पक्षराष्ट्र बनेको तीन दशक बितिसक्दा पनि नेपालले यातना र अन्य दुर्व्यवहारलाई निर्मूल पार्ने आफ्नो […]

मुख्‍य समाचार समाज

‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’ कञ्चनजङ्घा चिया बगानलाई

१२ असार , काठमाडौं । मदन भण्डारी फाउण्डेशनले यसपालीको ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’ कञ्चनजङ्घा चिया बगान तथा अनुसन्धान केन्द्र, पांचथरलाई दिने निर्णय गरेको छ । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै मदन भण्डारी फाउण्डेशनका अध्यक्ष महेन्द्र बहादुर पाण्डेले कञ्चनजङ्घा चिया बगान तथा अनुसन्धान केन्द्रलाई मदन भण्डारीको ७३औं जन्मजयन्तीको अवसरमा आयोजना हुने कार्यक्रमका बीच एक लाख नगदसहित […]

मुख्‍य समाचार समाज स्वास्थ्य

लागू औषधलाई मनोरञ्जन र पेन किलरका रुपमा व्यापार गर्दा अपारधिकरण बढ्यो’

१२ असार , काठमाडौं । नार्कोनन नेपालका निर्देशक एवम् पूर्व वरिष्ठ प्रहरी उपरीक्षक बसन्तराज कुँवरले लागूऔषधको ओसारपसार र सेवन गर्ने युवा समूह बढ्दै गएपनि सरकारसँग कुनै योजना नरहेको बताएका छन् । बुधबार अन्तरराष्टिय« लागू पदार्थ तथा अवैध तस्करी विरुद्धको दिवसको अवसरमा नेपाल न्युज बैंकसँको कुराकानीमा लागू औषधजस्तो लठ्याउने कुरालाई मनोरञ्जन र औषधी, पेन किलरका रुपमा […]

मुख्‍य समाचार राजनीति

कर वृद्धिको विरोधमा सुनचाँदी व्यवसायीहरु आन्दोलनमा

१२ असार , काठमाडौँ । काठमाडौंको न्यूरोडका सुनचाँदी व्यवसायीले राष्ट्र बैंकले सुन भन्सारमा गरेको कर वृद्धिको विरोधमा  व्यवसाय बन्द गरेर सडक आन्दोलनमा उत्रिएका छन् । बुधबार उनीहरुले न्यूरोड गेटदेखि बैंकले सुन आयातमा लगाएको कोटा र भन्सारमा वृद्धि गरेको कर वृद्धिका विरुद्धमा नारा लगाउँदै प्रदर्शन गरेका गरेका हुन् । उनीहरुले ‘तस्करलाई प्रोत्साहन हुने भन्सार वृद्धि नीति […]

मुख्‍य समाचार समाचार समाज

नारायणगढ –मुग्लिन सडक अवरुद्ध

१२ असार, चितवन । नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–६ जलवीरेमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार आज बिहानदेखि परेको अविरल वर्षाका कारण पहिरो खसेपछि अवरुद्ध सडक खोल्ने प्रयास जारी छ । हाल पानी परिरहेकाले द्रुत गतिमा पहिरो पन्छाउन समस्या भएको उनले बताए ।

मुख्‍य समाचार राजनीति समाज

भत्ता लिन राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य गर्ने निर्णयप्रति एमालेले गरायो गृहमन्त्रीको ध्यानाकर्षण

१२ असार , काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले साउनभित्र सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गर्ने विषयमा सहजीकरण गर्न गृहमन्त्रीको ध्यानाकर्षण गराएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले सामाजिक सुरक्षा भत्ता (वृद्ध भत्ता) लिनका लागि लाभग्राहीलाई साउन महिना भित्रमा राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य गर्र्ने निर्णय गरेपछि लाभग्राहीले सास्ती खेप्नुपरेको भन्दै […]

प्रदेस समाचार मुख्‍य समाचार लुम्बिनी समाचार समाज

नेपालगञ्जमा महिला क्याम्पस स्थापना

१२ असार, खजुरा । यहाँका महिलाहरु उच्च शिक्षाको अवसरबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले नेपालगञ्जमा महिला क्याम्पस स्थापना गरिएको छ । विशेष गरी मधेसी र मुस्लिम समुदायका किशोरीलाई लक्षित गरी स्थापित ‘मङ्गलप्रसाद महिला कलेज’मा अध्ययन गर्न आउनेको आकर्षण बढेको छ । करिब रु पाँच करोडको लागतमा ४० कोठे भवन निर्माण गरी पठनपाठन सञ्चालन गरिएको कलेजका […]

कर्णाली प्रदेस समाचार मुख्‍य समाचार राजनीति

विकर्षण बन्दै आन्तरिक मन्त्रालय

१२ असार, कर्णाली । मुलुक सङ्घीयतामा गएसँगै संवैधानिक व्यवस्थाअनुसार प्रदेशसभामा मौजुदा सदस्य सङ्ख्याको २० प्रतिशत सङ्ख्या नबढ्ने गरी प्रदेश मन्त्रिपरिषद् गठन हुने प्रावधानबमोजिम मन्त्रालयहरुको कार्यविभाजन पनि भएको छ । हाल कर्णालीमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, आर्थिक मामिला तथा योजना, आन्तरिक मामिला तथा कानुन, सामाजिक विकास, जलस्रोत तथा ऊर्जा विकास, भौतिक पूर्वाधार तथा सहरी विकास, भूमि […]