२५ श्रावण २०८३, सोमबार
अर्थ मुख्‍य समाचार समाचार

नेपालमा थप लगानीका लागि ओपेक फन्डसँग आग्रह

१२ असार, काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीको अपार सम्भावना रहेको बताउँदै लगानी विस्तारका लागि ओपेक फन्डलाई आग्रह गरेका छन् । अष्ट्रियाको भिएनामा मङ्गलबार ओपेक फन्डका अध्यक्ष अब्दुलहमिद अल्खलिफा र उपाध्यक्ष तारेक अलनासरसँगको भेटमा अध्यक्ष ढकालले नेपालमा लगानीको अपार सम्भावना रहेको बताउँदै ओपेक फन्डका लागि नेपाल नयाँ र ठूलो लगानीको […]

मुख्‍य समाचार राजनीति

परराष्ट्रमन्त्री श्रेष्ठ र चीनका उपविदेशमन्त्री वेइतोङबीच शिष्टाचार भेट 

१२ असार ,काठमाडौं । उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र चीनका उपविदेशमन्त्री सुन वेइतोङबीच आज शिष्टाचार भेटवार्ता भएको छ। बुधबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा उपप्रधानमन्त्री श्रेष्ठ र उपविदेशमन्त्री सुन वेइतोङले दुईपक्षीय शिष्टाचार भेट गरेका हुन् । भेटमा उपप्रधानमन्त्री श्रेष्ठले चीनले नेपालमा लामो समयदेखि भौतिक पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्यलगायतका विभिन्न क्षेत्रमा सहयोग गरिरहेको उल्लेख गर्दै आगामी दिनमा […]

कोशी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

झापामा ११ महिनामा ५१ हजार चालकलाई कारबाही

१२ असार, झापा । झापामा ११ महिनामा ५१ हजार सात सय ८२ चालकलाई कारबाही गरिएको छ । चालु आर्थिक वर्ष २०८०-८१ को हालसम्ममा उनीहरुलाई कारबाही गरिएको हो । जिल्ला ट्राफिक कार्यालय झापाका प्रहरी नायब निरीक्षक पूर्णप्रसाद गौतमका अनुसार चालकलाई कारबाही गर्दा रु तीन करोड ४७ लाख ७८ हजार राजस्व सङ्कलन गरिएको छ । मादक पदार्थ […]

मनोरन्जन मुख्‍य समाचार

चलचित्र ‘मोदीबेनी’को अफिसियल पोस्टर सार्वजनिक

१२ असार , काठमाडौं । आगामी श्रावण १८ गते रिलिज हुने नेपाली चलचित्र ‘मोदीबेनी’को अफिसियल पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा अभिनेत्री वर्षा सिवाकोटीलाई केन्द्रमा राखिएको छ । वर्षाको स्थान अन्य कलाकारहरू भन्दा ठुलो राखिएको छ । यसको मतलब चलचित्रमा वर्षाको भूमिका निकै महत्त्वपूर्ण रहेको अनुमान लगाउन सकिन्छ । पोस्टरमा अभिनेता अमर प्रताप श्रेष्ठ र […]

प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज सुदूरपश्चिम

तलब नपाउँदा स्वास्थ्यकर्मी समस्यामा

१२ असार, भजनी कैलाली । कैलालीको केही पालिकामा कार्यरत स्वास्थ्यकर्मीले तलब नपाएको गुनासो गरेका छन् । दरबन्दीभन्दा बाहेकमा कार्यरत स्वास्थ्यकर्मीले नौ महिनादेखि तलब नपाएका हुन् । जानकी गाउँपालिकामा कार्यरत २० जना स्वास्थ्यकर्मी दरबन्दीभन्दा बढी कार्यरत रहेको र ती कर्मचारीका लागि सङ्घीय सरकारबाट उपलब्ध गराउनुपर्ने तलब भत्तावापतको रकम नआएको गाउँपालिकाले जनाएको छ । स्वास्थ्यका कर्मचारीका लागि […]

कर्णाली प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

राडीपाखी बुन्ने चलन हराउन थाल्यो

१२ असार, कालीकोट । कालीकोटमा भेडाबाख्राको ऊनबाट राडीपाखी बुन्ने चलन लोपोन्मुख अवस्थामा पुगेको छ । भेडाबाख्रापालनमा कमीआएसँगै राडीपाखी बुन्ने चलन पनि यहाँका बासिन्दाले बिस्तारै छाड्दै गएका हुन् । तिलागुफा नगरपालिका–५ फोइमहादेवका राजु कार्कीले समय बढी लाग्ने तर आम्दानी कम हुने भएपछि राडीपाखी बुन्ने चलन हराउन थालेको बताए । “भेडाबाख्रा पाल्ने चलन हराउँदै जाँदा राडीपाखी बुन्ने […]

मुख्‍य समाचार समाचार समाज

खाँडादेवीका किसानलाई मिनी टिलर र डिक्स मिल

१२ असार, रामेछाप । खाँडादेवी गाउँपालिकाको वडा नं ४ र ५ का किसानलाई अनुदानमा मिनी टिलर, डिक्स मिल तथा ग्रास कटर प्रदान गरिएको छ । हेफर प्रोजेक्ट नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा र गाउँ विकास केन्द्रको सहजीकरणमा सञ्चालित कृषि तथा पशुपालन उद्यमशीलता विकास कार्यक्रम परियोजनाकाले ५० प्रतिशत अनुदानमा ती सामाग्री वितरण गरेको हो । गाउँपालिकामा […]

मुख्‍य समाचार राजनीति

चीनका उपविदेशमन्त्री सुन वेइतोङले गरे राष्ट्रपतिसँग शिष्टाचार भेट

१२ असार , काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपाल भ्रमणमा रहेका चीनका उपविदेशमन्त्री सुन वेइतोङले शिष्टाचार भेट गरेका छन् । बुधबार राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा दुई पक्षीय हित, आपसी सहयोग र सम्बन्धका विविध पक्षमा छलफल भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ । भेटमा राष्ट्रपति पौडेलले मित्रराष्ट्र चीन नेपालको प्रमुख एवं लामो समयदेखिको विकास […]

मुख्‍य समाचार राजनीति स्वास्थ्य

लागु औषध दुव्र्यसनीको समस्यालाई राजनीतिक दलको मुद्दा बनाऔं : मन्त्री श्रेष्ठ

१२ असार , काठमाडौं । युवा तथा खेलकुद मन्त्री बिराजभक्त श्रेष्ठले लागु औषध दुव्र्यसनीको समस्या राष्ट्रिय बेथिति भएकाले सबै राजनीतिक दलले मिलेर दुव्र्यसनिको विषयलाई राजनीतिक मुद्दा बनाएर कार्य गर्नुपर्ने बताएका छन् । बुधबार बिहान काठमाडौंमा लागु औषध दूरुपयोग तथा अवैध ओसार– पसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस पारेर गृहमन्त्रालयले आयोजना गरेको मूल समारोह कार्यक्रमा मन्त्री श्रेष्ठले लागु […]

कर्णाली प्रदेस समाचार मुख्‍य समाचार समाज

भेरी करिडोरको रिम्नामा सडक अवरुद्ध

१२ असार, सुर्खेत । भेरी करिडोर अन्तर्गत जाजरकोटको भेरी नगरपालिका–१ रिम्ना नजिक पहिरोका कारण सडक अवरुद्ध भएको छ । आज बिहानैदेखि सडक अवरुद्ध हुँदा यातायात सेवा ठप्प भएको छ । निरन्तरको वर्षापछि पहिराले सडक अवरुद्ध भएको भेरी करिडोर आयोजाका प्रमुख सुनिल रञ्जितकारले बताएका छन् । अहिले पहिरो हटाउने काम भइरहेको छ । सडक अवरुद्ध हुँदा […]

बैंक–वित्त

बागमती प्रदेशसभाको बैठक बस्दै

१२ असार, बागमती । बागमती प्रदेशसभाको बैठक आज पनि बस्दै छ । उक्त बैठक बिहान ११ : ३० बस्ने तय भएको छ । बैठकमा प्रदेश सरकारको मन्त्रालयगत बजेटमाथि छलफल हुने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिएका छन् । मङ्गबार बसेको बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१-८२ को सेवा र कार्यका लागि […]

फोटो फिचर मुख्‍य समाचार

भक्तपुरको राधेराधे चोकको देब्रेपट्टि उभिएको अजङ्गको वेवारिसे भवन (फोटो फिचर)

१२ असार ,काठमाडौँ । भक्तपुरको राधेराधेमा एउटा भवन छ । जुन बर्षौ देखी खाली रहेको छ । बाहिरी रुपमा हेर्दा एकदमै सुन्दर देखिन्छ भने यसको भित्रको कहानी भने अर्कै छ ।