२५ श्रावण २०८३, सोमबार
अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार समाज

केन्यामा पारित करवृद्धिसम्बन्धी विधेयक विरुद्ध प्रर्दशन, पाँचको मृत्यु ५० भन्दा बढी प्रदर्शनकारी घाइते

१२ असार, काठमाडौं । केन्यामा सरकारविरुद्ध प्रर्दशन भएको छ । आर्थिक संकट भोगिरहेका केन्याका नागरिकले सरकारले कर बढाउने नयाँ वित्त विधेय ल्याउँदा संसद् भवनमा आक्रमण गर्न खोजेका थिए । सो क्रममा प्रहरीको गोली लागि पाँच जना प्रदर्शनकारीको ज्यान गएको छ भने ५० भन्दा बढी प्रदर्शनकारी घाइते भएका छन् । मंगलबार हजारौं प्रदर्शनकारीले करवृद्धिसम्बन्धी विधेयक पारित […]

अर्थ मुख्‍य समाचार

यस्तो छ, आजको विदेशी मुद्राको विनिमय दर

१२ असार, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ २० पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ८० पैसा रहेको छ । मंगलबार अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ २४ पैसा र बिक्री दर १३३ […]

मनोरन्जन मुख्‍य समाचार समाज

नेपाल आइडलका टाइटल विजेता परियारलाई प्रधानन्त्रीले भेटेरै दिए गितार उपहार 

१२ असार, काठमाडौं । नेपाल आइडल सिजन पाँचका विजेता करण परियारलाई प्रधानमन्त्री पुष्पकमल दाहालले बधाई तथा उपहार दिएका छन् । बुधबार बिहान परियारलाई प्रधानमन्त्री निवास बालुवाटार बोलाएर दाहालले बधाई  दिँदै  गितार उपहार दिएका हुन् । यस्तै, उक्त भेटमा प्रधानमन्त्री दाहालले खेल र सङ्गीतका मुख्य मुख्य कार्यक्रमहरु  आफूले हेर्ने गरेको उल्लेख मात्र गरेनन् उनले युवा पुस्ताका […]

खेलकुद मुख्‍य समाचार

अर्जेन्टिना कोपाको क्वाटरफाइनलमा

१२ असार, काठमाडौं । कोपा अमेरिकामा डिफेन्डिङ च्याम्पियन अर्जेन्टिना क्वाटरफाइनलमा प्रवेश गरेको छ । समूह एमा रहेको अर्जेन्टिना लगातार दोस्रो जित निकाल्दै अन्तिम ८ मा स्थान पक्का गर्न सफल भएको हो । अमेरिकाको न्युजर्सीमा आज भएको खेलमा अर्जेन्टिनाले चिलीमाथि १–० को कठिन जित निकाल्न सफल भयो । ६० प्रतिशत बल आफ्नो नियन्त्रणमा राखेको अर्जेन्टिनाले गोलका […]

मुख्‍य समाचार समाचार समाज

बिद्यालय जाँदै गरेका तीन बालिका चट्याङ लागेर गम्भीर घाइते

१२ असार, काठमाडौं ।  कैलालीमा बुधबार बिहान चट्याङ लागेर ३ बालिका गम्भीर घाइते भएका छन्। घोडाघोडी नगरपालिका–९ बुदेनी बस्ने तीन बालिका बिहान विद्यालय जाँदै गर्दा चट्याङ लागेर गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलाली प्रहरीले जनाएको छ । घाइते हुनेमा १० वर्षीया खिमा कठात, ९ वर्षीया सरस्वती भुल र ७ वर्षीय पारु कठात रहेको जिल्ला […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

लमजुङ बगुम पहिरो : घटनास्थलमा अझै पुग्न सकेन प्रहरी  

१२ असार, काठमाडौं । लमजुङको क्व्होलासोथार गाउँपालिका–३ बगुममा पहिरोले घर बगाउँदा एकै परिवारका ४ जना बेपत्ता भएका छन् । पहिरो गएको ९ घण्टा हुनलाग्दा समेत खोजी र उद्दारका लागि अझै घटनास्थलमा प्रहरी पुगेको छैन । क्व्होलासोथार गाउँपालिका ३ को पोगुममा भारी वर्षापछि बुधबार बिहान करिब १ बजेतिर गएको पहिरोले तीन वटा घर बगाएको हो ।  […]

मुख्‍य समाचार समाचार समाज

पूर्वी नेपालमा मनसुनको प्रभाव धेरै, ६ प्रदेशमा आज भारी वर्षाको सम्भावना

१२ असार , काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर मनसुनी वायुको आंशिक प्रभाव रहेकाले आज पूर्वी नेपालमा बिहानैदेखि भारी वर्षा भइरहेको जनाएको छ । आज देशभर आंशिक देखि साधारणतया बदली रही हाल बागमती, कोशी र गण्डकी प्रदेशको केहि स्थान तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङ्ग सहित वर्षा भइरहेको छ । पछिल्लो […]

मुख्‍य समाचार राजनीति

प्रधानमन्त्रीले आफ्नो पदीय जिम्मेवारी बिर्सिए : महामन्त्री शर्मा

११ असार, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पदीय जिम्मेवारी बिर्सिएर उपप्रधानमन्त्री दिएको अभिव्याक्तिको खण्डन गर्दै हिँडेको आरोप लगाए । मंगलबार काठमाडौंमा आयोजित नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको महाधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री शर्माले प्रधानमन्त्रीलाई आफ्नो गणीतिय रक्षा गर्ने चिन्ता रहेको बताए । उनले भने, ‘प्रधानमन्त्रीको चिन्ता कसरी गणितलाई रक्षा गर्ने […]

मुख्‍य समाचार समाचार समाज

नेपाली सेनाको हायर कमाण्ड तथा म्यानेजमेन्ट तालिम सम्पन्न

११ असार, काठमाडौं । नेपाली सेनाको महासेनानी दर्जाको हायर कमाण्ड तथा म्यानेजमेन्ट तालिम समापन भएको छ । नगरकोटस्थित नेपाली सैनिक वार कलेजमा ३५ जना महा सेनानी दर्जाका शिक्षार्थी सहभागीे सि.सं. १२ हाईयर कमाण्ड तथा म्यानेजमेन्ट तालिम आइतबार समापन भएको हो । तालिम समापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधान सेनापति प्रभुराम शर्माले  नेपालको संविधानले निर्देशित गरे अनुसार […]

मुख्‍य समाचार राजनीति

भातृ संगठनहरुलाई चुस्त बनाउन आवश्यक छ उपसभापति गुरुङ

११ असार, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले पार्टीका भातृ संघ संगठनहरुमा सांगठनिक चुस्तता भएमात्रै समयमै महाधिवेशन गर्न सकिने बताएका छन् । मंगलबार नेपाल लोकतान्त्रवादी आदिवासी जनजाति महासंघको पहिलो महाधिवेशनमा उनले भद्रगोल र भद्दा खालका संगठनहरु निर्माण गर्दै जाने हो भने समयमै महाधिवेशन सम्पन्न गर्न गाह्रो हुने बताए । उनले भने, ‘संगठनहरुमा सांगठनिक चुस्तता […]

मुख्‍य समाचार समाचार समाज

१३ करोडभन्दा रकम बढी ठगी गर्ने छ पक्राउ

११ असार, काठमाडौँ । नेपाल प्रहरीले कलङ्की ट्रेड सेन्टरका व्यापारिक सटर हस्तान्तरण गर्ने भनी विभिन्न व्यक्तिबाट रु १३ करोडभन्दा बढी ठगी गर्ने सो सेन्टरका छ जना सञ्चालकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले कलङ्कीस्थित ट्रेड सेन्टरका व्यापारिक सटर हस्तान्तरण गर्ने भनी रु १३ करोड ७३ लाख ५२ हजार २५६ ठगी गरेको आरोपमा […]

मुख्‍य समाचार राजनीति

सबै मिलेर देश समृद्ध बनाउँ, झगडा गर्ने होइन : देउवा

११ असार, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एक आपसमा झगडा नगरि मिलेर अघि बढे मात्र देश समृद्ध हुने बताएका छन् । मंगलबार नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको महाधिवेशनलाई सम्बोधन गर्दै उनले सबै समुदाय र जातजाती मिलेर राष्ट्रलाई ठुलो योगदान दिनुपर्ने बताएका हुन् । उनले भने, ‘नेपाल अहिले आदिवासी जनजातिको समाज छ । तपाईहरुले […]