पाँच वर्षपछि युरोप भ्रमणमा निस्किए चिनियाँ राष्ट्रपति
२४ वैशाख , काठमाडौ । चीनका राष्ट्रपति सी जिनपिङ पाँच वर्षपछि युरोप भ्रमणमा गएका छन् । चीन र बेल्जियमबीच आर्थिक तनाव बढिरहेको अवस्थामा चिनियाँ राष्ट्रपति सी युरोप भ्रमणमा निस्किएका हुन् । उनी सोमबार फ्रान्स पुगेर समकक्षी इम्यानुअल म्याक्रोँ र युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोनडिअरसँग भेट गर्नेछन् । त्यसपछि उनी सर्बिया र हंगेरी जाने कार्यक्रम छ […]











