२ चैत्र २०८२, सोमबार
अर्थ बैंक–वित्त मुख्‍य समाचार

लेखापरीक्षक राष्ट्रका आर्थिक पहरेदार हुन्छ : राष्ट्रपति पौडेल

२७ वैशाख, विराटनगर । राष्ट्रपति रामचन्द्र पौडेलले पारदर्शीता र सुशासन एक अर्काका पुरक भएको बताएका छन् । बिहीबार नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघ (एक्यान)द्वारा आयोजित कार्यक्रमको उदघाटन गर्दै राष्ट्रपति पौडेलले न्यायोचित ढंगबाट कार्यसम्पादन गरिरहेका लेखापरीक्षकहरु राष्ट्रका आर्थिक पहरेदार रहेको धारणा समेत व्यक्त गरे । उनले भने,‘मुलुकभर सक्रिय लेखापरी क्षककै कारण भएका स्पष्ट हिसाबलाई हामीले आर्थिक सुरक्षाको एउटा […]

मुख्‍य समाचार राजनीति

नयाँ सरकार गठन आह्वानविरुद्ध सर्वोच्च जाँदै मुख्यमन्त्री केदार कार्की

२७ वैशाख, विराटनगर । कोशी प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आव्हान गरेपछि स्वतः कामचलाउ बनेका मुख्यमन्त्री केदार कार्कीले सर्वोच्च अदालतमा रिट दायर गर्ने भएका छन् । बुधबार राति प्रदेश प्रमुखले संविधानको धारा १६८ को ५ अनुसार नयाँ सरकार गठन आह्वान गरेका थिए । आह्वानका विरुद्ध रिट दायरका लागि कार्की काठमाडौं पुगिसकेका छन् । एउटा […]

मुख्‍य समाचार समाचार समाज

माग पुरा नभए होटेल तथा पर्यटन श्रमिकहरुले आन्दोलन गर्ने

२७ वैशाख , काठमाडौँ । होटेल तथा पर्यटन व्यवसायमा सेवा शुल्क अन्त्यसँगै श्रमिकहरू पलाएन हुने अवस्थामा पुगेपछि पुनः कानुन बनाई सेवा शुल्कलाई व्यवस्थित गर्न माग राख्दै राष्ट्रियस्तरका तीनवटा ट्रेड युनियनहरूले हानलाई छ बुँदे ज्ञापन पत्र बुझाएका छन् । सेवा शुल्क कानुनी रूपमा प्राप्तिको निम्ति राष्ट्रिय स्तरका तीनवटा ट्रेड युनियनहरू नेपाल पर्यटन तथा होटेल सम्बद्ध श्रमिक […]

समाचार समाज

लागूऔषध कारोबारीलाई समात्न बाँकेमा प्रहरीले गोली चलायो

२७ वैशाख, काठमाडौं । लागुऔषध कारोबारी पक्राउ गर्न बाँकेमा प्रहरीले गोली चलाएको छ । विशेष सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले गोली चलाएको जिल्ला प्रहरी कार्यालय बाँकेका डीएसपी नारायण डाँगीले जानकारी दिए । डीएसपी डाँगीका अनुसार कोहलपुर नगरपालिका-१२ चप्पलगौडी बस्ने २६ वर्षीय सुशील परियारलाई गोली प्रहार गरी पक्राउ गरिएको हो । उनले परियारको तिग्रामा […]

मुख्‍य समाचार राजनीति समाचार

कांग्रेस संसदीय दलको बैठक स्थगित

२७ वैशाख ,काठमाडौं । शुक्रबारदेखि सुरु हुने संसद्को बजेट अधिवेशनको तयारीका सन्दर्भमा छलफल गर्न बस्ने भनिएको कांग्रेस संसदीय दलको बैठक स्थगित भएको छ । दिउँसो २ बजे संघीय संसद् भवन नयाँ वानेश्वरको ल्होत्से हलमा बस्ने भनिएको बैठक कांग्रेस पूर्वकेन्द्रीय सदस्य एवं संविधान सभा सदस्य सूर्यमान गुरुङको निधनका कारण स्थगित गरिएको संसदीय दलको कार्यालयले जनाएको छ […]

अर्थ कर्पोरेट मुख्‍य समाचार

चन्द्र ढकाललाई कर्पोरेट एक्सिलेन्सी अवार्ड

२७ वैशाख , काठमाडौं । नेपाल चाटर्ड एकाउन्टेन्ट संघलेउद्योग वाणिज्य महासंघ नेपालका अध्यक्ष चन्द्र प्रसाद ढकाललाई कर्पाेरेट एक्सिलेन्सी अवार्डबाट सम्मानित गरेको छ । ढकाललाई विहीबार एक कार्यक्रमबिच राष्ट्रपति रामचन्द्र पौडेलले सम्मानपत्रसहित खादा लगाएर सम्मान गरे । बिहीबार काठमाडौंमा आयोजित भेषमा आर्थिक सम्भावना बढाउन संकट सम्बन्धी राष्ट्रिय सम्मेलनमा अध्यक्ष ढकाललाई देशको अर्थतन्त्र, रोजगारी सिर्जना ,सामाजिक,आर्थिक विकासमा […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाज

पर्वतका ९१ साना उद्योग बन्द

२७ वैशाख, पर्वत । कोरोना महामारीसँगै आर्थिकमन्दीमा परेका पर्वतका ९१ साना उद्योग अन्ततः बन्द भएका छन् । चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा एक सय ६२ वटा उद्योग, व्यवसाय फर्म दर्ता भएकामा ९१ वटा बन्द भएका पर्यटन तथा उद्योग कार्यालयका प्रमुख अशोककुमार नेपालीले जानकारी दिए। चालु आवको चैत मसान्तसम्म ८० वटा नयाँ उद्योग दर्ता भएका छन् […]

मुख्‍य समाचार समाचार समाज

महोत्तरीका किसानले पाए उखुको भुक्तानी

२७ वैशाख, महोत्तरी । महोत्तरीका उखु किसानले चिनी उद्योगबाट आफ्नो उत्पादनको सम्पूर्ण भुक्तानी पाएका छन् । जिल्लाको गौशाला–१ स्थित एभरेष्ट सुगर ऐण्ड केमिकल इण्डष्ट्रिजले उखुको भुक्तानी दिएको हो । उखुको मूल्य भने समुचित निर्धारण नभएको भन्दै किसानले गुनासो गरेका छन् । “यसपालि उखु मिलबाट सबै रकम पाइयो,”,भङ्गाहा–४ रामनगरका किसान अरुण गिरी भन्नुहुन्छ, “तर उखुको मूल्य […]

अनौठो संसार

छोटा कपडा लगाएकी वेटरले घुँडा टेकेर खाना टकार्ने विवादित चिनियाँ रेष्टुरेन्ट !

संसारमा ग्राहकहरुलाई लोभ्याउनका लागि क्याफे तथा रेष्टुरेन्टहरुले ग्राहकहरुलाई गज्जबको सेवा सुविधा दिने मात्र होइन केही अनौठा खालका उपायहरु समेत अपनाएका हुन्छन् । यही सिको गर्दै चीनका केही इ-स्पोर्टस् क्याफेहरुमा महिलाहरुलाई फ्रेन्च मेडवाला पहिरन लगाइदिएर वेटरको काम गराउन थालिएको छ । ग्राहकहरुलाई लोभ्याउनका लागि ती वेटरहरुलाई अश्लील हर्कत गर्न लगाउने गरिएसँगै त्यस्ता क्याफेको घोर आलोचना हुन […]

प्रदेस समाचार मुख्‍य समाचार समाचार सुदूरपश्चिम

कञ्चनपुरमा बगरमा तर्बुजा खेती, राजमार्गमा बिक्री

२७ वैशाख, कञ्चनपुर पूर्वपश्चिम महेन्द्र राजमार्गको छेउमा साना छाप्रा र छन् । छाप्रामा तर्बुजा (खर्बुजा) राखेर कोही ग्राहक कुरिरहेका छन्भने कोही बिक्रीमा व्यस्त छन् । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ पर्ने वनरा पुल वारिपारी तर्बुजा बेच्नेको भीड छ । महेन्द्र राजमार्ग भएर ओहोरदोहोर गर्ने यात्रुहरु यहाँ रोकिएर तर्बुजा खरीद गर्ने गर्छन् । कृष्णपुर नगरपालिका–२ का रामकृष्ण चौधरीले […]

मुख्‍य समाचार राजनीति समाचार

निर्मल लामा असल राजनीतिज्ञ : प्रधानमन्त्री प्रचण्ड

२७ वैशाख, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वामपन्थी नेता निर्मल लामा एक असल राजनीतिज्ञ भएको बताएका छन् । आज बिहान माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित २४ औँ स्मृति दिवसमा प्रधानमन्त्रीले सो कुरा बताएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । नेता लामालाई सम्झदै प्रधानमन्त्रीले भने, “निर्मल लामा नेपाली कम्युनिस्ट आन्दोलनको एक प्रेरणादायी व्यक्तित्व हो […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार

तनहुँमा ३० लाख लागतमा बिपी मैदानमा प्यारापिट निर्माण

२७ वैशाख, तनहुँ । जिल्लाको व्यास नगरपालिका–३ बिपी वनबाटिका खेलमैदानमा ‘इलेभेन ए साइड’खेलमैदानमा दुई सय ५० जना दर्शक बस्नसक्ने प्यारापिट निर्माण भएको छ । व्यास नगरपालिकाको रु ३० लाख आर्थिक सहयोगमा एक हजार एक सय २७ वर्गफिट क्षेत्रफलमा निर्माणाधीन प्यारापिटको ७५ प्रतिशत काम पूरा भएको छ । प्यारापिटले दर्शकलाई घामपानीबाट बचाउँछ , उक्त खेलमैदानलाई फुटबल, […]